Friday, April 17, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

दोस्रो यलम्वर रनिङ कपको उपाधि झुनाज फिटनेस धरानले चुम्यो

यलम्वर क्लवको आयोजनामा आयोजित दोस्रो यलम्वर रनिङ कपको उपाधि झुनाज फिटनेसले चुमेको छ ।

हंगामा खबर by हंगामा खबर
२०८१ माघ २६ गते १०:२० बजे प्रकाशित
in FEATURE, खेलकुद
0
दोस्रो यलम्वर रनिङ कपको उपाधि झुनाज फिटनेस धरानले चुम्यो
73
SHARES
Share on FacebookShare on Twitter

यलम्वर क्लवको आयोजनामा आयोजित दोस्रो यलम्वर रनिङ कपको उपाधि झुनाज फिटनेसले चुमेको छ ।विहिवार भएको प्रतिश्पर्धात्मक फाइनल खेलमा झुनाज फिटनेसले युवा जागृति क्लवलाई ६०–५२ अंकले पराजित गर्दै दोस्रो संस्करणको उपाधि माथि कव्जा जमाएको हो । खेलको पहिलो क्वाटरमा ९–१८ अंकको अन्तरले झुनाज फिटनेस पछि परेका थिए । दोस्रो र तेस्रो क्वाटरमा झुनाजले २०–१३ र १७–६ अंकको अग्रता वनाउदै खेलमा फर्किएका थिए । चौथो क्वाटरमा भने युवा जागृतिले १५–१४ अंकको अग्रता वनाएका थिए ।


झुनाज फिटनेस उपाधि संगै नगद ३० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । यसै गरि उपविजेता युवा जागृति क्लवले नगद १५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे । यसैगरि प्रतियोगिताको उत्कृष्ट खेलाडि मोस्ट भ्यालुएवल प्लेयरको उपाधि झुनाज फिटनेसका सर्वोधन राई घोषित भए । उनले फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै व्यक्तिगत २२ अंक समेत जोडेका थिए । उनले उपाधि संगै नगद २ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गरे । फाइनल म्याचको म्यान अफ द म्याच युवा जागृतिका कैलास लिम्वु घोषित भए । उनले नगद ५ सय, गिफ्ट ह्याम्पर र प्रमाणपत्र प्राप्त गरे ।

विजेता तथा उपविजेताहरुलाई कार्यक्रमका सभाध्यक्ष किरण लिम्वु, प्रमूख अतिथि कोशि प्रदेश माननिय विजयकुमार राई, सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदि, अग्रज पत्रकार एवं युवा नेता भिमज्वाला राई, नेपाल बास्केटवल संघ केन्द्रिय सदस्य रोशन राई, धरान ८ हङकङ समाजका सचिव भिम राई लगायतले पुरस्कार वितरण गरेका थिए ।माघ १८ गते देखि सुरु भएको प्रतियोगितामा ११ टिमले सहभागिता जनाएको थियो । यलम्वर खेल मैदानमा संपन्न प्रतियोगितामा सुनसरी बास्केटवल संघको प्राविधिक सहयोग रहेको थियो । पहिलो संस्करणमा आयोजक यलम्वर क्लवले उपाधि जितेका थिए भने तरहरा बास्केटवल टिम उपविजेता रहेको थियो ।

ADVERTISEMENT
Previous Post

चलचित्र ‘जनै हराएको बाहुन’ मा राई र पहाडी पनि जोडीए

Next Post

२५ औ बुढासुब्बा गोल्डकपको उपाधी एनआरटीलाई, व्यक्तिगत बिधामा चर्चब्वाइजको बर्चस्व

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘परालको आगो’ को ट्रेलर सार्वजनिक, नेपाली समाजको वास्तविकता प्रस्तुत

चलचित्र ‘परालको आगो’ को ट्रेलर सार्वजनिक, नेपाली समाजको वास्तविकता प्रस्तुत

by हंगामा खबर
२०८३ बैशाख ३ गते १६:५० बजे प्रकाशित
0

लालीबजार’ ले सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’ : निर्देशक थापा

लालीबजार’ ले सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’ : निर्देशक थापा

by हंगामा खबर
२०८३ बैशाख २ गते १६:५३ बजे प्रकाशित
0

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २७ गते १२:३४ बजे प्रकाशित
0

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

by हंगामा खबर
२०८२ चैत्र २५ गते १७:०७ बजे प्रकाशित
0

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २२ गते १८:०६ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist