नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार स्ट्राईकर सावित्रा भण्डारी (साम्बा) इजरायली क्लब हापोएल रानाना एएफसीले अनुबन्ध भएकिछिन । घरेलु फुटबलमा विभागीय टोली नेपाल एपिएफ क्लबबाट खेल्दै आएकी सावित्राले भारतमा दुई फरक क्लबबाट खेल्दै तीन वटा लिग मा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेपछी युरोपको फुटबल क्लबबाट ब्यवसायिक फुटबल खेल्ने मौका पाएकी हुन । लिगमा २९ गोल गर्दै उहाँले सर्वाधिक गोल कर्ताको उपाधि समेत जितेकी थिइन । साबित्रालाई हापोएलले मंगलबार सावित्रालाई अनुबन्ध गरेको सामाजिक सञ्जालमार्फत उल्लेख गरेको छ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।