Friday, May 23, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

‘ चौथो मिस्टर कोशी’ चैत्र ३ र ४ गते

हंगामा खबर by हंगामा खबर
२०७९ चैत्र १ गते २१:३१ बजे प्रकाशित
in FEATURE, खेलकुद
0
‘ चौथो  मिस्टर कोशी’   चैत्र ३ र ४ गते
43
SHARES
Share on FacebookShare on Twitter

एलाइनेट जिम को २० औ प्रस्तुति चौथो मिस्टर कोसी खुल्ला शारिरीक सुगठन प्रतियोगिता २०७९ को तयारी पुरा भएको छ । प्रतियोगीताबारे जानकारी दिन बुधवार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगीताको तयारी पुरा भएको जानकारी दिएको छ । प्रतियोगीता अगामी चैत्र ३ र ४ गते दुइदिन आयोजना हुँदैछ । प्रतियोगीतामा ५० जना खेलाडीहरुले सहभागीता जनाउने आयोजकले जनाएकोछ ।प्रतियोगिताका विजेताले नगद एक लाख १० हजार र ५० हजार वरावरको फिटनेस गिफ्ट ह्याम्पर पाउनेछन् भने दोस्रोले नगद ५० हजार, तेस्रोले ४० हजार, चौथोले ३० हजार, पाँचौले २० हजार र छैठौले १५ हजार नगद, ट्रफि, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएकोछ । आयोजक एलाइनेट जिमका अनुसार पहिलो दिन चैत्र ३ गते प्री जज राउण्ड हुनेछ । जसमा ६ वटा ओजन समुह रहनेछन । यो राउण्डमा ६ जना खेलाडी समाबेश गराइनेछ । ४ गते प्रि–जजिङ्गबाट छनौट भएकाहरुले प्रतिस्पर्धा गर्ने आयोजक एलाइनेट जिमका अध्यक्ष विक्रम लिम्वुले जानकारी दिए ।


नेपाल कै ईतिहासमा २० औ बर्षसम्म प्रतीयोगीता आयोजना गरेर धरानलाई चिनाउने काम भएपनी स्थानिय सरकारले बेवास्ता गरेको अध्यक्ष लिम्बुले गुणासो गरे । संगै आयोजना सुरु गरेको अन्य खेलले लाखौं बजेट पाउदा हामीले उनिहरुले पाउने को आधा प्रतिशत पनि पाउन नसकेकोमा दु:ख व्यक्त्त गरे । खेलकुदको शहर धरानमा खेलकूदको विकासमा योगदान पुर्याउन , खेलाडीको आर्थिक अवस्था विकास गर्न र युवा पिडीमा भएको विकृतिहरुलाई खेलको माध्यमबाट निर्मूल गर्ने उद्देश्यले प्रतियोगीता गर्दै आएपनी सरकारी तवरबाट सहयोग नपाएको बताए । । दुई दिन सम्म चल्ने प्रतियोगीताको पहिलो दिन शुक्रवार वजन समूह ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी र ७ केजीवजन समूह र ७५ केजी माथिको वजन समूह रहने आयोजकले जनाएकोछ । प्रतियोगिता धरान १३ स्थित अमर सेवा समाजको हलमा हुने छ ।

Previous Post

यौवन अवस्थालाई तिलान्जली दिएको कथा बोल्ने ‘युक्पुङ’

Next Post

अल्ट्रा रेस धाविका मिरा राईको सम्मानमा भोजपुर ट्रेल रेस हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘जन्ते बाख्रो’ को गीत मुकुम मुकुम मा बाख्राको मुखुण्डो लगाएर नाचे सौगात

चलचित्र ‘जन्ते बाख्रो’ को गीत मुकुम मुकुम मा बाख्राको मुखुण्डो लगाएर नाचे सौगात

by हंगामा खबर
२०८२ जेष्ठ ८ गते १८:३८ बजे प्रकाशित
0

भारतीय गोर्खा भुतपुर्व सैनिकहरुले धरानमा व्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने

भारतीय गोर्खा भुतपुर्व सैनिकहरुले धरानमा व्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने

by हंगामा खबर
२०८२ जेष्ठ ८ गते १८:०५ बजे प्रकाशित
0

व्यस्त दिव्या,एक्सन नायकहरुसँग राम नाम सत्य मा अनुन्धित भईन

व्यस्त दिव्या,एक्सन नायकहरुसँग राम नाम सत्य मा अनुन्धित भईन

by हंगामा खबर
२०८२ जेष्ठ ७ गते १०:५३ बजे प्रकाशित
0

सहकारीबाट ठगिएका निर्दोष जनताको पिडा पस्किने चलचित्र ‘महाभोज’ को ट्रेलर रिलिज

सहकारीबाट ठगिएका निर्दोष जनताको पिडा पस्किने चलचित्र ‘महाभोज’ को ट्रेलर रिलिज

by हंगामा खबर
२०८२ जेष्ठ ५ गते १५:३५ बजे प्रकाशित
0

‘ऊनको स्वीटर’ फूलझैँ सिँगारिएको एकान्त घर र बिरामी याकको अमर कथा

‘ऊनको स्वीटर’ फूलझैँ सिँगारिएको एकान्त घर र बिरामी याकको अमर कथा

by हंगामा खबर
२०८२ जेष्ठ ५ गते १०:११ बजे प्रकाशित
0

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
error: Content is protected !!

Add New Playlist