नेपाली क्रिकेट टिमका निलम्बित क्याप्टेन तथा बलात्कार आरोपित सन्दिप लामिछानेले आफु निर्दोष रहेको दावी गरेकाछन । कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले दिएको जानकारीअनुसार सन्दीपले लगातार आफू निर्दोष रहेको दाबी गरिरहेका छन् ।सन्दीपले यसअघि प्रहरी र उनका कानुन व्यवसायीलाई पनि एउटा पत्र पठाउँदै आफूलाई हतकडी नलगाइदिन अनुरोध गरेका थिए । त्यसमा समन्वय गरिदिन कानुन व्यवसायीसँग अनुरोध गरेको बताइएको छ ।उनका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले दिएको जानकारीअनुसार सन्दीपले लगातार आफू निर्दोष रहेको दाबी गरिरहेका छन् । सन्दीपले आफुलाई हतकडी नलगाइदिन प्रहरीलाई आग्रह गरेका थिए । स्रोतका अनुसार उनले पत्र नै लेखेर यस्तो आग्रह गरेका थिए ।उनलाई हतकडी लगाइएपछि सामाजिक सञ्जाल तातेको छ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।