Thursday, December 7, 2023
HangamaKhabar
Advertisement
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

सुनसरी क्षेत्र नम्बर १ निर्वाचन अधिकृतको कार्यालय धरानमा

सुनसरी क्षेत्र नम्बर १ को निर्वाचन अधिकृतको कार्यालय धरानमा स्थापना गरिएको छ ।

हंगामा खबर by हंगामा खबर
२०७९ अशोज २० गते १९:५६ बजे प्रकाशित
in FEATURE, समाचार
0
सुनसरी क्षेत्र नम्बर १ निर्वाचन अधिकृतको कार्यालय धरानमा
32
SHARES
Share on FacebookShare on Twitter

सुनसरी क्षेत्र नम्बर १ को निर्वाचन अधिकृतको कार्यालय धरानमा स्थापना गरिएको छ । अगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचन २०७९ को लागी सुनसरी क्षेत्र नम्बर १ लाई लक्षित गरी निर्वाचन अधिकृतको कार्यालयमा धरानमा स्थापना गरिएको छ । कार्यालय धरान ८ स्थित सभागृहमा स्थापना गरिएको हो । कार्यालय स्थापना उदघाटन सुनसरी जिल्लाको निर्वाचन प्रमुख अर्जुन अधिकारीको प्रमुख आतिथ्यता तथा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको विशेष उपस्थितीमा कार्यालयको वोर्ड राखेर उद्घाटन गरिएको हो । कार्यालयको प्रमुख निर्वाचन अधिकृत रुद्र प्रसाद अर्याल रहेका छन । अब निर्वाचन सम्बन्धी सम्पूर्ण कार्यहरु यही कार्यालयबाट अघि वढ्ने निर्वाचन प्रमुख अधिकारीले बताउनु भयो । उहाका अनुसार असोज २३ गते उम्मेद्धवारको मनोनयन दर्ता भए पश्चात निर्वाचनको कामहरु तीव्र रुप अघि वढनेछ ।त्यसका लागि निर्वाचनलाई भयरहित ,शान्तिपुर्ण तरिकाले सम्पन्न गर्न सवै तह र तप्कालाई सहयोग गर्न पनि आग्रह गरेका छन् ।

Previous Post

निर्दोष छु, अनुसन्धानमा सहयोग गर्छु : सन्दीप लामिछाने

Next Post

आफ्नै बुवाले गरे छोराको हत्या

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर

धरानमा श्रमदानबाटै एयरपोर्ट बन्छ – मेयर साम्पाङ

धरानमा श्रमदानबाटै एयरपोर्ट बन्छ – मेयर साम्पाङ

by हंगामा खबर
२०८० मंसिर २१ गते १७:२८ बजे प्रकाशित
0

कानुनको पालना गर्न प्रतिबद्ध रहेको एनसेलको भनाइ

कानुनको पालना गर्न प्रतिबद्ध रहेको एनसेलको भनाइ

by हंगामा खबर
२०८० मंसिर २१ गते ०८:११ बजे प्रकाशित
0

अहिलेको पुस्ताको प्रेम देखाउने  ‘दुई कदम’ ट्रेलर

अहिलेको पुस्ताको प्रेम देखाउने ‘दुई कदम’ ट्रेलर

by हंगामा खबर
२०८० मंसिर २० गते १६:५७ बजे प्रकाशित
0

तामाङहरुको बिहेको मुख्य विधि ‘चारदाम’को ट्रेलर सार्वजनिक

तामाङहरुको बिहेको मुख्य विधि ‘चारदाम’को ट्रेलर सार्वजनिक

by हंगामा खबर
२०८० मंसिर १७ गते १५:४५ बजे प्रकाशित
0

‘जम्प’को स्याड भर्सन ‘फेरी फर्किन्छ’ रिलिज

‘जम्प’को स्याड भर्सन ‘फेरी फर्किन्छ’ रिलिज

by हंगामा खबर
२०८० मंसिर १५ गते १७:०९ बजे प्रकाशित
0

सुनसरीको धरान १५ बाट सञ्चालित यस हंगामा खबर हाल परीक्षण अवधिमा छ । यस अवधिमा प्रकाशित समाचार पढेर यहाँहरुले सल्लाह तथा सुझाव दिनसक्नुहुनेछ । हामी, हरेकदिन यहाँको सुझाव र हामीलाई प्राप्त प्रतिक्रियाका आधारमा यस पोर्टललाई परिष्कृत गर्दै लैजाने छौं ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल :
इमेल :

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist