कतारमा हुने विश्व कप फुटबलमा सुरक्षा सहयोग गर्न टर्कीले छ महिनासम्मका लागि सेना पठाउने भएको छ । कतारले टर्कीसँग सेनाको सहयोगका लागि अनुरोध गरेको थियो र कतारमा हुने विश्वकप फुटबलमा सहयोगका लागि टर्कीले सेना पठाउने भएको हो । टर्कीको संसद्ले सो सम्बन्धी कानुन बुधबार पास गरेको हो । टर्कीले आफ्नो सेना कतार पठाउने विषयमा संसदमा प्रस्ताव ल्याएको र सो सम्बन्धी प्रस्ताव टर्कीको प्रहरीले पास गरेको हो ।उक्त प्रस्ताव अनुसार टर्कीले कतारमा पठाउने भएको छ ।