Tuesday, April 14, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

कोशी प्रदेशमा चलचित्र बिकासको लागी बजेट शुन्य ?

हंगामा खबर by हंगामा खबर
२०८० असार १ गते ०९:४७ बजे प्रकाशित
in FEATURE, राजनीति
0
कोशी प्रदेशमा चलचित्र बिकासको लागी बजेट शुन्य ?
43
SHARES
Share on FacebookShare on Twitter

आफुलाई चलचित्रप्रेमी भन्न रुचाउने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशमा चलचित्र बिकासको लागी कुनै बजेट छुट्याएनन । कोशी प्रदेश आर्थिक अध्यादेश २०८० र कोशी प्रदेश विनियोजन अध्यादेश २०८० जारी गरिएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका मुख्यमन्त्री हिक्मत कार्कीले बजेट प्रस्तुत गरेका हुन । आर्थिक वर्ष २०८०/८१ का लागि ३६ अर्ब २४ करोड ३५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको हो । जसमा चालु खर्चमा १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार, पुँजीगततर्फ १८ अर्ब २३ करोड ४२ लाख ५२ हजार र वित्तीय हस्तान्तरणतर्फ एक करोड र पालिका वित्तीय हस्तान्तरणमा तीन अर्ब ६० करोड २९ लाख ९२ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।सबैभन्दा धेरै भौतिक पूर्वाधारतर्फ ११ अर्ब ४१ करोड रुपैयाँ बजेट विनियोजन भएको छ तर चलचित्र पर्यटन बिकासको लागी भने बजेट शुन्य रहेकोछ ।

 

हरेक जसो कायक्रममा कोशी प्रदेशमा चलचित्र बिकासका लागी आफुले सक्दो भूमिका खेल्ने बताउदै आएका मुख्यमन्त्री कार्कीले यस बर्षको बजेटमार्फत चलचित्र बिकासमा भने केही सम्बोधन गरेनन । कार्की शेरधन राई मुख्यमन्त्री हुँदा आन्तरिक मामिला तथा कानुन मन्त्री थिए । सोही बखत प्रदेशमा चलचित्र महोत्सव गर्ने तयारी गरेपनी स्थानिय चुनावका कारण स्थगित भएको थियो । सोही समय प्रदेश मा फिल्म स्टुडियो निर्माण गर्ने भनेर सुनसरी र उदयपुरको सिमाना श्रीलंका टापुको सर्वे गरी प्रतिवेदन बुझाईएको थियो । चलचित्र बिकास बोर्डका तत्कालिन अध्यक्ष दयाराम दाहालको संयोजकत्वमा स्थानिय कलाकारहरु सहितको समितिले सम्भावित प्रतिवेदन बुझाएको थियो । प्रदेशमा चलचित्र पर्यटनको सपना देखेको सरकारले यस आर्थिक बर्षको बजेटमा कुनै पनि चलचित्र गतिविधीको लागी समेटेन । तर सरकारले पर्यटन क्षेत्रमा चर्चित कलाकारहरुलाई पर्यटन सदभावना दुतको रुपमा लिने निर्णय गरेकोछ । चलचित्र पर्यटनको लागी सम्भावित अध्ययन गरिने भनी उल्लेख नभएपनी चलचित्र पर्यटनलाई प्राथमिकतामा राखी बिभिन्न गतिविधी गरिने भनी बजेटमा उल्लेख गरिएकोछ ।

ADVERTISEMENT

 

Previous Post

धरानमा सुगुरको मासुको भाउ बढ्यो, अब प्रती केजी ४२०

Next Post

शिक्षा ज्योतीलाई १२ बर्षदेखी क्यानको निरन्तर छात्रावृति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २७ गते १२:३४ बजे प्रकाशित
0

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

by हंगामा खबर
२०८२ चैत्र २५ गते १७:०७ बजे प्रकाशित
0

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २२ गते १८:०६ बजे प्रकाशित
0

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुन मेन्याङ्बो सर्वसम्मत

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुन मेन्याङ्बो सर्वसम्मत

by हंगामा खबर
२०८२ चैत्र ८ गते ०९:०४ बजे प्रकाशित
0

रामकृष्ण ढकालको चलचित्र ‘ ‘मालती मंगले’को शीर्ष गीत ‘सुनैको सपनी’ सार्वजनिक

रामकृष्ण ढकालको चलचित्र ‘ ‘मालती मंगले’को शीर्ष गीत ‘सुनैको सपनी’ सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र ५ गते १६:४८ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist