Tuesday, December 2, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

पाँचथर माओवादी नेताको घरमा बम विस्फोट, दुई बालबालिकाको मृत्यु, दुई जना घाइते

हंगामा खबर by हंगामा खबर
२०८१ भदौ १४ गते १०:१५ बजे प्रकाशित
in FEATURE, समाचार
0
पाँचथर माओवादी नेताको घरमा बम विस्फोट, दुई बालबालिकाको मृत्यु, दुई जना घाइते
47
SHARES
Share on FacebookShare on Twitter

पाँचथर जिल्लाको फालेलुङ गाउँपालिका वडा नम्बर ५ डाँडागाउँ भन्ने ठाउमा माओवादी केन्द्रका स्थानिय नेता आइतराज केरुङको घरमा बिहीबार भएको बम विष्फोटमा परी दुइजनाको मृत्‍यु भएको छ भने अर्का एकजना घाइते भएको छ । सो घटनामा चार बालकमध्ये दुई वर्षीय प्रिन्सा साँवाको थप उपचारका लागि झापाको विएनसी अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको छ ।विस्फोटमा परी ११ वर्षीय दिपशन साँवाको पनि विएनसीअस्पतालमा उपचारका क्रममा यसअघि नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

दुई वर्षीय प्रियसा साँवा गम्भीर घाइते भएपछि जिल्ला अस्पताल पाँचथरमा उपचार हुन नसकेपछि थप उपचारको लागि उनीहरूलाई बीएण्डसी अस्पतालमा रेफर गरिएको थियो । त्यसैगरी ११ वर्षीय पवन राईको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ ।सात वर्षीय दिपशन राई सामान्य घाइते भएकाले स्थानिय स्वास्थ्य चौकी प्राङबुङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

डाँडागाउँ भन्ने स्थानमा आइतराज केरुङको घरमा विष्फोट भएको थियो । सुरक्षा निकायले यसलाई ‘होममेड ग्रिनेट’ विस्फोट भएको अनुमान गरेको छ । तर नेपाली सेनाको टोलीले पुष्टी गरेपछि मात्र यसबारेमा थप स्पष्ट हुने प्रहरीको भनाइ छ ।घटनास्थलमा फेला परेको विष्फोटनका सम्बन्धमा थप विवरण नेपाली सेनाको टोलीले घटनास्थलमा पुगेर अध्ययन गरेपछि आज विस्तृत विवरण दिने प्रहरीले जनाएको छ ।

ADVERTISEMENT
Previous Post

स्कुलबाट फर्किदै गरेका बालकलाई धरानको ड्रेनमा आएको बाढीले बगाएर मृत्यु

Next Post

खोजे जस्तो बालकलाकार नभेटदा “बलिदान” को छायांकन रोकियो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

by हंगामा खबर
२०८२ मंसिर १६ गते ०८:२६ बजे प्रकाशित
0

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

by हंगामा खबर
२०८२ मंसिर १२ गते ०९:१० बजे प्रकाशित
0

चलचित्र ‘ऊनको स्वीटर’को सिक्किमको राजधानी गान्तोकमा भव्य प्रिमियर सम्पन्न

चलचित्र ‘ऊनको स्वीटर’को सिक्किमको राजधानी गान्तोकमा भव्य प्रिमियर सम्पन्न

by हंगामा खबर
२०८२ मंसिर ५ गते १४:२४ बजे प्रकाशित
0

‘मन बिनाको धन’ को दुईहप्ते ग्रस कलेक्सन तीन करोड माथि, दलित आयोगद्धारा धन्यवाद ज्ञापन

‘मन बिनाको धन’ को दुईहप्ते ग्रस कलेक्सन तीन करोड माथि, दलित आयोगद्धारा धन्यवाद ज्ञापन

by हंगामा खबर
२०८२ मंसिर ४ गते १३:४७ बजे प्रकाशित
0

निर्माता संघले नयाँ कार्यसमिती पायो, समितीमा महिला सदस्य भने शुन्य

निर्माता संघले नयाँ कार्यसमिती पायो, समितीमा महिला सदस्य भने शुन्य

by हंगामा खबर
२०८२ मंसिर २ गते १६:२२ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist