काभ्रेको बेथान चोकमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएकोछ । व्रतबन्धबाट रिजर्भ गरेर पनौती फर्किदै गरेको बा ३ ख ४३८५ नम्बरको बस तिव्र गतीका कारण अनियन्त्रित भई पल्टिदा १७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी ढुंडीराज न्यौपानेले जानकारी दिए । न्यौपानेका अनुसार ३ जनाको घटनास्थलमा र १४ जनाको अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।घटना बारे थप विवरण आउन बाकी रहेको छ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।