Friday, April 17, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

१२ बर्षपछी ‘मिस्टर कोशी – २०७९’ हुने

पुर्वान्चलको कोशी अञ्चलमा निकै चर्चित शारिरिक शु गठन प्रतियोगीता १२ बर्षपछी पुन हुने भएकोछ ।

हंगामा खबर by हंगामा खबर
२०७९ मंसिर २७ गते १८:३९ बजे प्रकाशित
in Uncategorized
0
१२ बर्षपछी ‘मिस्टर कोशी – २०७९’  हुने
49
SHARES
Share on FacebookShare on Twitter

पुर्वान्चलको कोशी अञ्चलमा निकै चर्चित शारिरिक शु गठन प्रतियोगीता १२ बर्षपछी पुन हुने भएकोछ । यसअघि २०६५, २०६६ र २०६७ सालमा मिस्टर कोशीको आयोजना भएको थियो । ०६५ र ०६६ मा उर्लाबारीका विकास धिमाल विजेता भएका थिए भने २०६७ मा धरानका मिलन चाम्लिङले उपाधि जिते पस्चात मिस्टर धरान भएपनी मिस्टर कोशी स्थगीत भएको थियो । आज धरानमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजक एलाइनेट जिमले मिस्टर कोशी पुन हुने जानकारी गराएकोहो । प्रतियोगिता अगामी चैत्र ३ र ४ गते आयोजना हुने एलाइनेट जिमका अध्यक्ष लिम्बुले जानकारी दिए ।

प्रतियोगितामा साविकको कोशी अञ्चलका जिल्लाहरुबाट करिव ५० जना खेलाडीहरु सहभागी हुने आयोजक संस्थाका अध्यक्ष बिक्रम लिम्बुले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद एक लाख १० हजार पाउनेछन् भने दोस्रोले नगद ५० हजार, तेस्रोले ४० हजार, चौथोले ३० हजार, पाचौले २० हजार र छैठौले १० हजार नगद, ट्रफि, मेडल र पाउने आयोजकले जानाएकोछ । प्रतियोगिता धरान ८ स्थित धरान सभागृहमा हुनेछ । चैत ४ गते फाइनल राउण्डमा एक तौल समुहबाट ६ जना गरि कुल ३६ जना खेलाडी भिड्नेछन् ।

ADVERTISEMENT
Previous Post

विश्वकप -२०२२ को पहिलो सेमिफाइनल मा अर्जेन्टिना र क्रोएसिया भिड्दै

Next Post

व्रतबन्धबाट फर्किएको रिजर्भ बस दुर्घटना, १७ जनाको मृत्‍यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘परालको आगो’ को ट्रेलर सार्वजनिक, नेपाली समाजको वास्तविकता प्रस्तुत

चलचित्र ‘परालको आगो’ को ट्रेलर सार्वजनिक, नेपाली समाजको वास्तविकता प्रस्तुत

by हंगामा खबर
२०८३ बैशाख ३ गते १६:५० बजे प्रकाशित
0

लालीबजार’ ले सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’ : निर्देशक थापा

लालीबजार’ ले सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’ : निर्देशक थापा

by हंगामा खबर
२०८३ बैशाख २ गते १६:५३ बजे प्रकाशित
0

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २७ गते १२:३४ बजे प्रकाशित
0

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

by हंगामा खबर
२०८२ चैत्र २५ गते १७:०७ बजे प्रकाशित
0

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २२ गते १८:०६ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist