Friday, April 17, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

मनकारी डाक्टर सुनिल शर्मा कलाकारको बच्चालाई दिए निशुल्क उपचार

मोरङ- क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार नेपाली काँग्रेस नेता डा. सुनिलकुमार शर्मा निकै मनकारी र सहयोगी छन ।

हंगामा खबर by हंगामा खबर
२०७९ मंसिर १ गते १८:१४ बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
मनकारी डाक्टर सुनिल शर्मा कलाकारको बच्चालाई दिए निशुल्क उपचार
67
SHARES
Share on FacebookShare on Twitter

मोरङ- क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार नेपाली काँग्रेस नेता डा. सुनिलकुमार शर्मा निकै मनकारी र सहयोगी छन । उम्मेदवार बन्न अगाडीपनी जनताको जनताको घर घरमा पुगेर गरीब अनी असहायको भगवान बनेका शर्मा यतिबेला चुनावी माहोलमा होमिएकाछन । व्यस्त रहेका शर्माले कलाकार तथा प्राविधिक उर्लाबारी निवासी श्याम गिरिको ९ महिनाको छोरा डेङु र निमोनिया पीडित शुभम गिरि लाई नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ को पहलमा नोवल अस्पतालमा १०० प्रतिशत उपचार निशुल्क गर्नु उपचार्को व्यवस्था गरेकाछन । यो सहकार्यका लागी नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण कुमार प्रधान ले धन्यवाद दिएकाछन ।


केही दिन अघि कलाकार तथा प्राविधिक उर्लाबारी निवासी श्याम गिरिको ९ महिनाको छोरा शुभम गिरि डेङु र निमोनिया लागेर उर्लाबारीको अस्पतालमा उपचार सम्भव नभएर बिराटनगरको नोवल अस्पतालमा भर्ना गरिएको थियो । एकदमै सिकिस्त अवस्थाको छोरालाई भर्ना गरेपछी उपचार को लागि खर्च अभाव भएपछी पिता श्याम गिरिले आफ्नो फेसबुकमा आर्थिक सहयोगको लागि आव्हान गरेका थिए । यो कुरा नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष प्रधानले जानकारी पाए पछि तुरुन्त पत्र लेखी डा. सुनिल शर्माको सचिवालयमा निशुल्क सहयोगको लागि अपिल गरेका थिए । उनको यो अपिल पत्रकार सुवाश संकल्प, उद्योग बाणिज्य संघ उर्लाबारी का निवर्तमान अध्यक्ष प्रीतम खडगी तथा प्रत्यक्ष रुपमा कलाकार तथा अन्य श्रोत बाट डा. सुनिल शर्मा लाई जानकारी गराईएको थियो । उक्त जानकारी पाउन साथ नौ महिना को नाबालक शुभम लाई १०० प्रतिशत निशुल्क उपचार को लागि डा सुनिल शर्माले व्यवस्था गरेका हुन । बिरामिका पिता श्याम गिरिलाई हिजो नोवल अस्पतालका GM रुद्र प्रशाद शर्मा ले भेटेर जानकारी गराएकाछन । अस्पताल मा सम्पुर्ण निशुल्क भएपनी औषधि खरिद गर्नु पर्ने भएको हुदा अन्य दातालाई औषधि खरिद गर्नको लागि नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण कुमार प्रधान ले सहयोगको लागि अपिल गरेकाछन ।

ADVERTISEMENT
Previous Post

बिदेशमा हुँदापानी देश र पार्टीको काममा लागिरहने त्यागी नेता रेवती रमण राई

Next Post

एमाले र जसपाको धरानमा अन्तिम जनसभा हजारौंको उपस्थिति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘परालको आगो’ को ट्रेलर सार्वजनिक, नेपाली समाजको वास्तविकता प्रस्तुत

चलचित्र ‘परालको आगो’ को ट्रेलर सार्वजनिक, नेपाली समाजको वास्तविकता प्रस्तुत

by हंगामा खबर
२०८३ बैशाख ३ गते १६:५० बजे प्रकाशित
0

लालीबजार’ ले सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’ : निर्देशक थापा

लालीबजार’ ले सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’ : निर्देशक थापा

by हंगामा खबर
२०८३ बैशाख २ गते १६:५३ बजे प्रकाशित
0

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २७ गते १२:३४ बजे प्रकाशित
0

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

by हंगामा खबर
२०८२ चैत्र २५ गते १७:०७ बजे प्रकाशित
0

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २२ गते १८:०६ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist