Saturday, April 1, 2023
HangamaKhabar
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

डाँडा बजारमा एक दिने कृषि प्रदर्शनी मेला सम्पन्न

मेला प्रदसानीमा ल्याइएका कृषकको उत्पादनलाई विभिन्न ४ विधामा पुरस्कृत

हंगामा खबर by हंगामा खबर
२०७९ कार्तिक २७ गते ११:०८ बजे प्रकाशित
in स्थानीय समाचार
0
डाँडा बजारमा एक दिने कृषि प्रदर्शनी मेला सम्पन्न
33
SHARES
Share on FacebookShare on Twitter

धनकुटाको डाँडा बजारमा एक दिने कृषि प्रदर्शनी मेला सम्पन्न भएको छ । साँगुरी गढी गाउँपालिका वडा नंं. ५ को आयोजनामा शनिवार डाँडा बजारमा कृषि प्रदर्शनी मेला आयोजना गरिएको थियो ।

कृषि मेलाको उदेस्य निर्वाहमुखी खेती प्रणालीलाई व्यावसायिक खेतीमा रूपान्तरण गर्दै उत्पादनको बजारीकरण गरी कृषकलाई प्रोत्सान गर्न मेलाको आयोजना गरिएको वडाध्यक्ष खड्ग लिम्बूले बताउनुभयो । मेला प्रदसानीमा ल्याइएका कृषकको उत्पादनलाई विभिन्न ४ विधामा राखेर पुरस्कारको लागि मूल्याङ्कन गरिएको थियो । जस्तै, कृषि उपजका विधाहरूमा नगदे बाली, तरकारी बाली, फलफूल बाली, खाद्यान्न बाली, दलहन बालीलाई छुट्टाछुट्टै रूपमा प्रदर्शनीमा राखिएको थियो । प्रदर्शनीमा राखिएका कृषि सामग्रीको मूल्याङ्कन गरी प्रथम, दोस्रो, तेस्रो, चौथो र सान्त्वना स्थान हासिल गर्ने कृषक पुरस्कृत भएका छन । मेलाको उद्घाटन उद्घाटन साँगुरी गढी गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राईले गर्नु भएको थियो ।

अध्यक्ष राईले  छोटो समयमा छोटो समयको लागि वडाले कृषि प्रदशनीको आयोजना गरे पनि यसले कृषक र स्थानिय सरकार बिचको सामन्जस्यता बढेको बताउनु भयो ।  वडाले उदाहारणीय कार्य गरेको भन्दै यस प्रकारका मेलाले कृषि उत्पादनको प्रवर्द्धनका साथै कृषकलाई व्यावसायिक उत्पादनका लागि हौसला मिल्ने बताउनु भयो । यस्तै राईले पालिकाले अगामी दिनमा यहा उत्पादन भएका बस्तुहरुको ब्राण्डीङ्ग र बजारीकरणको गाउँपालिकाले तयारी गरिरहेको बताउनु भयो ।

Previous Post

धरानमा तीन दिने प्रथम वार्षिक विश्व शान्ती दिवस हुने ,

Next Post

ताप्लेजुङमा टेम्पो दुर्घटना हुँदा २ जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर

नवनियुक्त मन्त्रीहरूद्वारा शपथ ग्रहण

नवनियुक्त मन्त्रीहरूद्वारा शपथ ग्रहण

by हंगामा खबर
२०७९ चैत्र १७ गते १९:३८ बजे प्रकाशित
0

चलचित्र “चित्रा” को निर्माण घोसणा

चलचित्र “चित्रा” को निर्माण घोसणा

by हंगामा खबर
२०७९ चैत्र १७ गते १८:४१ बजे प्रकाशित
0

सातौ संस्करणको बिराट गोल्डकपको उपाधि विराटनगर सिटीलाई

सातौ संस्करणको बिराट गोल्डकपको उपाधि विराटनगर सिटीलाई

by हंगामा खबर
२०७९ चैत्र १७ गते ०९:१७ बजे प्रकाशित
0

लागुऔषध ब्राउनसगुर सहित झापाबाट २ जना पक्राउ

लागुऔषध ब्राउनसगुर सहित झापाबाट २ जना पक्राउ

by हंगामा खबर
२०७९ चैत्र १५ गते १७:५१ बजे प्रकाशित
0

विराटनगरमा भएको प्रर्दशनको क्रममा झडप ,१३ जना घाइते

विराटनगरमा भएको प्रर्दशनको क्रममा झडप ,१३ जना घाइते

by हंगामा खबर
२०७९ चैत्र १४ गते १८:३१ बजे प्रकाशित
0

सुनसरीको धरान १५ बाट सञ्चालित यस हंगामा खबर हाल परीक्षण अवधिमा छ । यस अवधिमा प्रकाशित समाचार पढेर यहाँहरुले सल्लाह तथा सुझाव दिनसक्नुहुनेछ । हामी, हरेकदिन यहाँको सुझाव र हामीलाई प्राप्त प्रतिक्रियाका आधारमा यस पोर्टललाई परिष्कृत गर्दै लैजाने छौं ।

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist