Tuesday, July 15, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

ग्रेस इन्टरनेशनलको शाखा धरानमा खुल्यो, उदघाटनमा दीपेन्द्र सिंह ऐरी धरान आउने

कन्सल्टेन्सीहरुको बिचमा आफ्नो छुट्टै पहिचान बनाउदै आएको इन्टरनेशनल नेपालको १९ औ शाखा धरानमा खुल्ने भएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८१ फाल्गुन १३ गते २१:४३ बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
ग्रेस इन्टरनेशनलको शाखा धरानमा खुल्यो, उदघाटनमा दीपेन्द्र सिंह ऐरी धरान आउने
57
SHARES
Share on FacebookShare on Twitter

कन्सल्टेन्सीहरुको बिचमा आफ्नो छुट्टै पहिचान बनाउदै आएको इन्टरनेशनल नेपालको १९ औ शाखा धरानमा खुल्ने भएको छ । मङगलबार धरानमा पत्रकार सम्मेलन आयोजना गरी कोशी प्रदेशमा ५ औ र नेपालमा १९ औ शाखाको औपचारिक उदघाटनको तयारी रहेको धरान शाखाका अध्यक्ष बिशाल राईले जानकारी दिए । शाखाको औपचारिक उदघाटन यही फागुन १६ गते शुक्रबार हुने राईले जानकारी दिए । शाखा कार्यलय उदघाटनको दिन कन्सल्टेन्सीका ब्रान्ड एम्बासडर, नेपाली रास्ट्रीय क्रिकेट टिमका खेलाडी दीपेन्द्र सिंह ऐरी धरान आउने भएका छन । उदघाटन कार्यक्रम कन्सल्टेन्सीको भवन धरान ३ स्थित रदन रोडमा हुने भएको छ ।

उदघाटनको दिन कन्सल्टेन्सी भिजिट गर्नको लागी धरान भरीबाट लगभग ३०० जना बिधार्थीहरुले नाम दर्ता गरिसकेको कन्सल्टेन्सीको सिइयो सन्जीव वान्तवाले जानकारी दिए । सोही दिन एजुकेशनल फियरको स्टल चल्ने र बिभिन्न देशका ९ देखी ११ वटा सम्मका युनिभर्सिटीबाट प्रतिनिधित्व गरेर आउने प्रतिनिधिहरुले आफ्नो युनिभर्सिटीको बारेमा उपस्थित बिधार्थीहरुलाई काउन्सिलिङ गर्ने अध्यक्ष राईले जानकारी दिए । साथै बिधार्थीहरुको लागी बिभिन्न खेलहरु पनि आयोजना हुने भएकोले सम्पूर्ण बिधार्थीहरुलाई निमन्त्रणा समेत गरिएको छ ।

ग्रेस इन्टरनेशनल, अग्रणी र विश्वसनीय शैक्षिक सेवा प्रदायकहरू मध्ये एक भएकाले हाल अष्ट्रेलिया, न्यूजील्याण्ड, संयुक्त राज्य अमेरिका, बेलायत, क्यानडा र धेरै देशहरूका प्रतिष्ठित विश्वविद्यालयहरू र कलेजहरूबाट उच्च शिक्षा हासिल गर्ने योजना बनाइरहेका विद्यार्थीहरूलाई व्यापक समाधान प्रदान गर्ने एकमात्र विकल्प रहेको अध्यक्ष राईको दावी छ । ग्रेस इन्टरनेशनलको शाखा अष्ट्रेलिया, नेपाल, भारत, पाकिस्तान र केन्यामा रहेको छ । ग्रेसको उद्देश्य विद्यार्थीहरूलाई उपयुक्त शिक्षा र सहि मार्गहरू मार्फत उनीहरूको करियरको सम्भावनाहरू खोज्न गर्न र सुरक्षित गर्ने रहेको अध्यक्ष राईको भनाइ छ ।

 

Previous Post

‘होस्टेल – ३’ को ट्रेलरलाई नेपाली दर्शकहरुले अत्यधिक रुचाए, ट्रेन्डिङमा कब्जा

Next Post

एमाले निकट खेलकुद महासंघ सुनसरी अध्यक्ष सहित नेता कार्यकर्ताहरू माओवादी प्रवेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

स्वास्थ विमा कार्यक्रम  सेवा विपि प्रतिष्ठान धरानबाटै हुन्छ – स्वास्थ्यमन्त्री पौडेल

स्वास्थ विमा कार्यक्रम सेवा विपि प्रतिष्ठान धरानबाटै हुन्छ – स्वास्थ्यमन्त्री पौडेल

by हंगामा खबर
२०८२ असार ३१ गते ११:५४ बजे प्रकाशित
0

चलचित्र जनै हराएको मान्छे को टिजरमा देखियो मिरुना र विजयको कारुणिक प्रेम कथा

चलचित्र जनै हराएको मान्छे को टिजरमा देखियो मिरुना र विजयको कारुणिक प्रेम कथा

by हंगामा खबर
२०८२ असार ३१ गते ११:०४ बजे प्रकाशित
0

मिलन चाम्सको अगामी प्रोजेक्ट ‘सुम्निमा’ मा अभिनेता कुन्साङ बम्जन अनुबन्ध

मिलन चाम्सको अगामी प्रोजेक्ट ‘सुम्निमा’ मा अभिनेता कुन्साङ बम्जन अनुबन्ध

by हंगामा खबर
२०८२ असार ३० गते १०:३८ बजे प्रकाशित
0

‘यो मन त मेरो नेपाली हो’ लाई दर्शकको साथ पाउदै, दमकमा कलाकारहको उपस्थितीले मख्ख दर्शक

‘यो मन त मेरो नेपाली हो’ लाई दर्शकको साथ पाउदै, दमकमा कलाकारहको उपस्थितीले मख्ख दर्शक

by हंगामा खबर
२०८२ असार ३० गते ०९:३० बजे प्रकाशित
0

टिजर र दुई गीत हिट  भएपछि  चलचित्र ‘मोहर’ को प्रचार बुटवलबाट सुरु

टिजर र दुई गीत हिट भएपछि चलचित्र ‘मोहर’ को प्रचार बुटवलबाट सुरु

by हंगामा खबर
२०८२ असार २९ गते १५:२१ बजे प्रकाशित
0

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist