Thursday, December 4, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

आन्दोलनरत दलहरुलाई मेयर साम्पाङको सम्बोधन ३० सेकेण्ड, आन्दोलन जारी रहने

हाते माइकबाट सम्बोधन गर्दै सबै राजनीतिक दलहरुको प्रतिनिधि हुने गरी आइतबार बिहान ११ बजे वार्ता र छलफलका लागी बोलाएका छन ।

हंगामा खबर by हंगामा खबर
२०८१ साउन २४ गते १७:२४ बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
आन्दोलनरत दलहरुलाई मेयर साम्पाङको सम्बोधन ३० सेकेण्ड, आन्दोलन जारी रहने
84
SHARES
Share on FacebookShare on Twitter

धरान उपमहानगरपालिकाका मेयर हर्क राज राई (हर्क साम्पाङ) द्वारा धरानका १० राजनीतिक दलहरुले बुझाएको ज्ञापन पत्रको बेवास्ता गरेपछी चर्किदै गएिको आन्दोलनका कार्यक्रम अन्तर्गत आज धरान उपमहानगरपालिका घेराउ गरेको छ । बुधवार उच्च अदालत विराटनगरको उत्प्रेषणको परमादेशको सम्मान गर्दै आन्दोलनरत १० राजनैतिक दलहरूले खानेपानी बोर्डमा लगाएको ताला ४ दिन पछि तालाबन्दी कार्यक्रम स्थगित गर्दै खोलिदिएका थिए । खानेपानी व्यवस्थापन बोर्डले वृद्धि गरेको शुल्क, महशुल खारेज गरी पुरानै दर यथावत् राख्न माग गर्दै खानेपानी बोर्ड अध्यक्षको कार्यकक्ष, निर्देशक र आर्थिक प्रशासन सहित धरान ११, १५, १६ को बिल काउन्टरको ताला बुधवार दिउँसो खोलिएको हो । अदालतको आदेश मानेर ताला खोलिएपनी मेयरको एकल निर्णयले धराने जनताहरुलाई गुम्राहमा पारेको भन्दै दलहरुले आज राजनीतिक दलहरु, बिधार्थीहरु, स्थानिय जनताहरु , बिभिन्न संघ संस्थाहरुको उपस्थितीमा नगपालिका घेराउ गरेका हुन ।

खानेपानी महशुल र शुल्क वृद्धिविरुद्ध आन्दोलनमा उत्रिएका धरानका १० राजनीतिक दलहरूको प्रदर्शनका कारण बिहीबार उपमहानगर कार्यालय परिसर तनावग्रस्त बनेको छ।शुल्क र महशुल वृद्धिको निर्णय खारेजीको माग गर्दै बिहीबार ११ बजे नै उपमहानगरको गेटमा पुगेका प्रदर्शनकारीले मेयर हर्क साम्पाङविरुद्ध नाराबाजी गर्दै गेटमा तोडफोडसमेत गरेका छन्। कार्यालय घेराउ गर्ने क्रममा आन्दोलनमा सहभागी भएका केही युवाहरूमाथि बल प्रयोग गरिएको छ।कार्यालय घेराउ गर्न पुगेका प्रदर्शनकारी उपमहानगरभित्र प्रवेश गर्न खोज्दा प्रहरीले बल प्रयोग गरेको हो। बल प्रयोगबाट केही घाइते भएका छन्।

ADVERTISEMENT

आन्दोलन चर्किएपछी मेयर साम्पाङले सुरक्षाकर्मीहरुको घेरामा बसेर सानो हाते माइकबाट सम्बोधन गर्दै सबै राजनीतिक दलहरुको प्रतिनिधि हुने गरी आइतबार बिहान ११ बजे वार्ता र छलफलका लागी बोलाएका छन । उनले जम्मा ३० सेकेन्ड सम्बोधन गरेका छन । स्थिति हिंसात्मक र असामान्य हुनसक्ने भएपछि सशस्त्र र जनपद प्रहरीका डिएसपीद्वययले समन्वय गरेर मेयर साम्पाङलाई सम्बोधन गर्न आग्रह गरेपछी सम्पाङले सम्बोधन गरेका हुन । मेयरको सम्बोधन पछी नेपाली काङ्रेसका नगर सभापाती श्याम पोखरेलले मेयरको सम्बोधन कस्तो खालको हो भने दलहरुको बैठक बसेर समिक्षा गरिने र त्यो बेला शान्तिपूर्ण आन्दोलन जारी रहने बताए । साथइ असार मसान्त सम्मको दर रेट नल्याएसम्म आन्दोलन निरन्तर रहने उनको दावी छ ।

Photos : Pratit Rai

Previous Post

अनिस्चितकाल प्रदर्शन स्थगित भएको ‘बुलाकी’ को ट्रेलर रिलिज, श्रावण ३२ बाट पुन रिलिज

Next Post

‘नमेटिने घाऊ’ को ट्रेलरमा एसिड पीडितलाई न्याय दिने प्रधानमन्त्री ओलीको आश्वासन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

by हंगामा खबर
२०८२ मंसिर १६ गते ०८:२६ बजे प्रकाशित
0

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

by हंगामा खबर
२०८२ मंसिर १२ गते ०९:१० बजे प्रकाशित
0

चलचित्र ‘ऊनको स्वीटर’को सिक्किमको राजधानी गान्तोकमा भव्य प्रिमियर सम्पन्न

चलचित्र ‘ऊनको स्वीटर’को सिक्किमको राजधानी गान्तोकमा भव्य प्रिमियर सम्पन्न

by हंगामा खबर
२०८२ मंसिर ५ गते १४:२४ बजे प्रकाशित
0

‘मन बिनाको धन’ को दुईहप्ते ग्रस कलेक्सन तीन करोड माथि, दलित आयोगद्धारा धन्यवाद ज्ञापन

‘मन बिनाको धन’ को दुईहप्ते ग्रस कलेक्सन तीन करोड माथि, दलित आयोगद्धारा धन्यवाद ज्ञापन

by हंगामा खबर
२०८२ मंसिर ४ गते १३:४७ बजे प्रकाशित
0

निर्माता संघले नयाँ कार्यसमिती पायो, समितीमा महिला सदस्य भने शुन्य

निर्माता संघले नयाँ कार्यसमिती पायो, समितीमा महिला सदस्य भने शुन्य

by हंगामा खबर
२०८२ मंसिर २ गते १६:२२ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist