Sunday, January 18, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

अनिस्चितकाल प्रदर्शन स्थगित भएको ‘बुलाकी’ को ट्रेलर रिलिज, श्रावण ३२ बाट पुन रिलिज

गत २०८० बैशाख १ गतेबाट रिलिजमा आएको चलचित्र ‘बुलाकी’ का निर्माताले आफ्नो चलचित्र माथि शो दिनमा भेदभाव भएको भन्दै हलबाट फिर्ता लिएका थिए ।

हंगामा खबर by हंगामा खबर
२०८१ साउन २२ गते १७:३७ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
अनिस्चितकाल प्रदर्शन स्थगित भएको ‘बुलाकी’ को ट्रेलर रिलिज, श्रावण ३२ बाट पुन रिलिज
48
SHARES
Share on FacebookShare on Twitter

गत २०८० बैशाख १ गतेबाट रिलिजमा आएको चलचित्र ‘बुलाकी’ का निर्माताले आफ्नो चलचित्र माथि शो दिनमा भेदभाव भएको भन्दै हलबाट फिर्ता लिएका थिए । चलचित्र लगभग अनिस्चितकाल सम्मको लागी प्रदर्शन स्थगित भएको थियो । प्रदर्शनको दोस्रो दिनबाटै देशभरका मल्टीप्लेक्सहरुमा ७० प्रतिशत शोज कटौती गरिएको, कुबेला (अफटाइम) शोज दिइएको, मोफसलका मुख्य स्टेशनमा एउटै शो नदिएको आदि कारण देखाउँदै निर्माता टोपेन्द्र विष्टले फिल्म उतार्ने घोषणा गरेका थिए । प्रदर्शन स्थगित भएको ‘बुलाकी’ यही श्रावण ३२ गतेको लागे प्रदर्शन मिती तोकेर प्रदर्शनको तयारीमा रहेको छ ।

चलचित्र को अर्को ट्रेलर पुन रिलिज गरिएको छ । यस अघी मुभी डट कम युट्युब च्यानलमा रिलिज गरिएको ट्रेलर यसपटक भने गरिमा फिल्म्सको अफिसियल च्यानल मार्फत रिलिज गरिएको छ । रिलिज ट्रेलरमा सन्तान नहुँदा श्रीमान श्रीमती र परिवारमा आएको टकराव अनी सन्तान नहुँदाको पिडा र श्रीमान नहुँदा पर पुरुष सँगको प्रेम र सासुले बचन लगाउदा बुहारीको बहकिएको मनलाई सम्हाल्न नसकेर रत्ने सँग टाप कसेकी हिराको कहानी गज्जब छ ।

सिनेमा ‘बुलाकी’मा कर्णालीको ग्रामीण जीवन, रितिरिवाज, जारी प्रथा तथा परिवार र सम्बन्धमा आउने आरोह अबरोहलाई प्रस्तुत गरिएको छ । रमेश बुढाथोकी, लक्ष्मी गिरी, कुलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री, धनवहादर राई, लक्ष्मण देवकोटा, बसन्त उदास, सोनु सेढाइका अलवा प्रकाश कँडेल र सरस्वती खत्रीले ‘बुलाकी’बाट नेपाली सिनेमा क्षेत्रमा डेव्यु गर्दैछन् ।छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा स्व.मोति बिष्टको प्रस्तुति रहेको सिनेमा शिब ढकालले खिचेका हुन् । अर्जुन जिसीले सम्पादन गरेको सिनेमामा राज बहादुर सानेको कथा, राजबहादुर साने, निर्मल पौडेल र निर्देशक सुनार तथा अभिनेता बिष्ट पटकथा तथा संवाद रहेको छ ।लक्ष्मण सुनारको निर्देशन रहेको सिनेमाको छायांकन डोल्पा, जाजारकोट र रुकुम पश्चिमका रमणीय स्थानमा खिचिएका छ ।

ADVERTISEMENT
Previous Post

चलचित्र ‘ ‘नमेटिने घाउ’ को पोस्टरमा ओली अटाए, शाही र नेपाल आउट

Next Post

आन्दोलनरत दलहरुलाई मेयर साम्पाङको सम्बोधन ३० सेकेण्ड, आन्दोलन जारी रहने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

मिस्टर एण्ड मिस लिटिल पुर्बेली सिजन -२ अन्तर्गतको ट्यालेन्ट राउण्ड सम्पन्न

मिस्टर एण्ड मिस लिटिल पुर्बेली सिजन -२ अन्तर्गतको ट्यालेन्ट राउण्ड सम्पन्न

by हंगामा खबर
२०८२ माघ ३ गते १७:३३ बजे प्रकाशित
0

चलचित्र ‘कुमारी’ को नेपालगन्जमा ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट सम्पन्न

चलचित्र ‘कुमारी’ को नेपालगन्जमा ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट सम्पन्न

by हंगामा खबर
२०८२ माघ ३ गते १७:१९ बजे प्रकाशित
0

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

by हंगामा खबर
२०८२ पुस २९ गते १६:५८ बजे प्रकाशित
0

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

by हंगामा खबर
२०८२ पुस २८ गते १५:०० बजे प्रकाशित
0

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

by हंगामा खबर
२०८२ पुस २६ गते ०९:१५ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist