Thursday, April 16, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

मेयर हर्कको खानेपानी अभियानको लागी अमेरिकाबाट सहयोग

हंगामा खबर by हंगामा खबर
२०७९ कार्तिक १७ गते २१:४० बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
मेयर हर्कको खानेपानी अभियानको लागी अमेरिकाबाट  सहयोग
73
SHARES
Share on FacebookShare on Twitter

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको धरानको लागी संचालन गरेको खानेपानी अभियानका लागि अमेरिकामा रहने नेपालीहरुले आठइक सहयोग गरेकाछन । धरान खानेपानीको लागी ट्यांकी निर्माण को लागी सहयोग पुगोस भन्ने हेतुले Dharan Society USA को तर्फबाट आर्थिक रु १,४७६७ ( एक लाख चार हजार सात सय सरसठ्ठी ) प्रदान गरिएको स्थानिय संयोजक मिना सिङ्गकले जानकारी दिइन । कार्तिक १५ गते धरान १४ र ४ को सिमाना रहेको भालुखोलाबाट ल्याइएको खानेपानीको उद्दघाटनको दिन रकम हस्तान्तरण गरिएको हो ।

भालुखोला बाट ल्याएको खानेपानी धरान १५ र ४ जोड्ने सेउती खोला पुलमा पुगेर अभियान टिमलाई सहयोग हस्तान्तरण गरिएको सिङ्गकले बताइंन । प्रवासमा रहेर आफ्नो ठाउँको लागी अझ भनौ धरानको विकास र समृद्धिका लागी आफ्नो कमाइबाट आर्थिक संकलन गरी रकम पठाएका थिए । Dharan Socirty USA को पहलमा अमेरिकामा रहेका बिक्रम लिम्बु:१००$, Dharan Socirty USA : २००$ ,बिमल गुरुङ्:१०१$ चन्द्र राई धनकुटा हाल NH :१०१$ , बिष्णु चोङ्बाङ्:१०१$ ,तेज कुमार तुम्बाफाम्फे लिम्बु तेज , Dharan Society USA ) अध्यक्ष २०५$ जम्मा ८०८$ संकलन गरी नेपाल पठाइएको थियो ।

ADVERTISEMENT
Tags: Harka sampang
Previous Post

वाम गठबन्धनले धरान १२ मा कार्यलय खोल्यो ,अब घरदैलो रफ्तारमा

Next Post

मेयर साम्पाङ्गले माफी नमागेपछी धरानको कार्यपालिका बैठक स्थगित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

लालीबजार’ ले सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’ : निर्देशक थापा

लालीबजार’ ले सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’ : निर्देशक थापा

by हंगामा खबर
२०८३ बैशाख २ गते १६:५३ बजे प्रकाशित
0

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २७ गते १२:३४ बजे प्रकाशित
0

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

by हंगामा खबर
२०८२ चैत्र २५ गते १७:०७ बजे प्रकाशित
0

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २२ गते १८:०६ बजे प्रकाशित
0

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुन मेन्याङ्बो सर्वसम्मत

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुन मेन्याङ्बो सर्वसम्मत

by हंगामा खबर
२०८२ चैत्र ८ गते ०९:०४ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist