Saturday, May 2, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

धरान १८ का वडा अध्यक्षको नेतृत्व बिपी बचाउ अभियान र्यालीमा निस्किए धराने

हंगामा खबर by हंगामा खबर
२०८० माघ १४ गते १८:०८ बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
धरान १८ का वडा अध्यक्षको नेतृत्व बिपी बचाउ अभियान र्यालीमा निस्किए धराने
75
SHARES
Share on FacebookShare on Twitter

पछील्लो समय धरान बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आन्दोलनको कारण आशान्त छ । दक्षिण एसियाकै उत्कृष्ट मध्येको प्रतिष्ठान धरानका शिक्षक र कर्मचारीहरु २९ पुसदेखि काम छाडेर आन्दोलनमा छन । बढुवा सुचारु गर्न माग गर्दै सुरु भएको आन्दोलनविरुद्ध सञ्जयकुमार मेहताले उच्चमा निवेदन दर्ता गरेका थिए । बुधबार उच्च अदालतका न्यायाधीश गणेशप्रसाद बरालको एकल इजलासले बढुवा प्रक्रिया रोकेर दुवै पक्षलाई छलफलका लागि आउन आदेश दिएपछी पनि काम छाडेर आन्दोलनमा उत्रेका शिक्षक र कर्मचारीहरुले गर्दा धेरै जनताहरुले सास्ती खेप्नुपरेकोछ । उक्त सास्तीको समाधान खोज्दै धराने जनताहरु स्वस्फुर्त रुपमा शान्तीपूर्ण र्यालीमा मा सहभागी भएका छन । धरान १८ का वडा अध्यक्ष नरेन्द्र राई प्रबिणको नेतृत्वमा धरानका स्थानिय राजनीतिक दलका नेताहरु, समाजसेवी, बुद्दीजिवी, बिधार्थी,कलाकारहरु, खेलाडीहरु र्यालीमा सहभागी भए । वडाध्यक्ष राईले एक बिज्ञप्ती निकालेर चेतावनी समेत दिएका थिए ।

धरान–१८ को क्याम्प गेटअगाडिबाट शुरु भएको र्याली उपकुलपतिको कार्यालयअघिसम्म पुगेर टुङगियको थियो । प्रतिष्ठानका पदाधिकारी, राजनीतिक, शिक्षक, कर्मचारी साथै गुटबन्दीले प्रतिष्ठान यो बेहालबनाएकाले हाल आएर उपचार सेवा समेत ठप्प भएकोले शान्तीपूर्ण आन्दोलन गर्नु परेको वडाध्यक्ष राईले जानकारी दिए । तत्काल अस्पतालको सेवा र पठनपाठन सुचारु गर्न माग गर्दै विभिन्न प्लेकार्ड बोकेर सयौं धरानेका साथ पुगेका वडाध्यक्षले अब प्रतिष्ठान सुधार्न हदै कोसिस भएको र सबैले लत्तो छाडे भण्डाफोर गर्दै प्रतिष्ठानको गेटअगाडि धर्ना बस्ने समेत चेतावनी दिएका छन् । प्रतिष्ठानको अहिलेको स्थितिले ‘स्वास्थ्य उपचारको जनताको मौलिक हक’ खोसिन सक्ने अवस्था सिर्जना भएकोले त्यसको जिम्मेवारी सम्बन्धित पक्षले लिनुपर्ने ध्यानाकर्षण गराउँदै शान्तिपूर्ण र्याली निकालिएको राईको भनाइ छ ।

 

ADVERTISEMENT
Tags: #BPKIHS
Previous Post

याक्थुङ चलचित्रकर्मी संघको साधारण सभा सम्पन, सह- कोषाध्यक्षको पदपुर्ती

Next Post

धरान सिटी कलेजको खेलकुद सप्ताह सम्पन्न, सिङ्गिङ र डान्सिङ स्टारमा अनिस र खुशिमान बिजेता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘लालीबजार’ सिर्जना कसरी भयो ? के भन्छन कलाकारहरु ?

चलचित्र ‘लालीबजार’ सिर्जना कसरी भयो ? के भन्छन कलाकारहरु ?

by हंगामा खबर
२०८३ बैशाख १४ गते १२:४८ बजे प्रकाशित
0

खेम सेन्चुरी पछि चलचित्र ‘लाली बजार’ को गीतमा प्रकाश सपुत पनि जोडिए

खेम सेन्चुरी पछि चलचित्र ‘लाली बजार’ को गीतमा प्रकाश सपुत पनि जोडिए

by हंगामा खबर
२०८३ बैशाख १२ गते १८:०९ बजे प्रकाशित
0

‘मालती मंगले’ टिमद्धारा चलचित्र पत्रकार संघ नेपाल सुनसरीको कार्यलय उद्धघाटन

‘मालती मंगले’ टिमद्धारा चलचित्र पत्रकार संघ नेपाल सुनसरीको कार्यलय उद्धघाटन

by हंगामा खबर
२०८३ बैशाख १० गते १३:४९ बजे प्रकाशित
0

डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को छायांकन सम्पन्न, विजय बराललाई फरक अवतारमा देखाउदै

डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को छायांकन सम्पन्न, विजय बराललाई फरक अवतारमा देखाउदै

by हंगामा खबर
२०८३ बैशाख ९ गते ०९:२९ बजे प्रकाशित
0

चलचित्र ‘मालती मंगले’ को टिम इटहरीमा आउदै, रामकृष्ण ढकालले प्रस्तुती दिने

चलचित्र ‘मालती मंगले’ को टिम इटहरीमा आउदै, रामकृष्ण ढकालले प्रस्तुती दिने

by हंगामा खबर
२०८३ बैशाख ८ गते १५:४५ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद विश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

 

 

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist