Monday, February 16, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

धरानमै पहिलो जर्मनी भाषा सिकाउने इन्स्टिच्युट खुल्यो

पछील्लो समय नेपालले युरोपियन देश जर्मनीमा पनि जि टु जी मार्फत रोजगारीको लागी युवाहरु पठाउने पहल गरेपछी युवाहरुमा जर्मनी भाषा सिक्ने हरुको संख्यामा बढ्दै छ ।

हंगामा खबर by हंगामा खबर
२०८० माघ १३ गते २१:०० बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
धरानमै पहिलो जर्मनी भाषा सिकाउने इन्स्टिच्युट खुल्यो
149
SHARES
Share on FacebookShare on Twitter

पछील्लो समय नेपालमा कोरियन भाषा सिक्ने युवाहरुको संख्या छ । आकर्षक तलब सुबिधाका कारण नेपाली युवायुवतीहरु कोरियन भाषा सिकेर कोरिया जानेको संख्या उल्लेख्य छ । तर पछील्लो समय नेपालले युरोपियन देश जर्मनीमा पनि जि टु जी मार्फत रोजगारीको लागी युवाहरु पठाउने पहल गरेपछी युवाहरुमा जर्मनी भाषा सिक्ने हरुको संख्यामा बढ्दै छ । जर्मनी भाषा सिक्नलाई काठमाण्डौ धाइरहनु पर्ने युवाहरुको लागी अब कोशी प्रदेशको धरानमा पहिलोपटक जर्मन भाषा सिकाउने इन्स्टिच्युट खुलेकोछ । काठमाडौँ स्थित एनएस ग्लोबल सोलुसन (प्रा)लि ले धरानमा शाखा स्थापना गरी जर्मन भाषा कक्षा प्रारम्भ गरेको हो । धरान-३ सदन रोडमा खुलेको एन एस शाखाको आज शनिवार बिहान प्रमुख अतिथि कोशी प्रदेशका सांसद विजय राई र धरान उपमहानगरपालिकाका उपमेयर आईन्द्र विक्रम बेघाले गरेका छन् । उक्त अवसरमा सांसद राईले धरानमा पहिलो पटक जर्मन भाषा प्रशिक्षण केन्द्र खुलेकाले जर्मन भाषा सिक्न काठमाडौँ जानु पर्ने बाध्यताको अन्त्य भएको बताए। उनले भने ‘युवा जनशक्ति रेमिटान्स भित्राउन बाहिर जानेहरूलाई सुविधा पुगे पनि शिक्षित युवा बिदेसिने प्रवृत्तिले देश पछाडि परेको छ।’उपमेयर अइन्द्र विक्रम बेघाले धरानको अर्थतन्त्रको मुख्य श्रोत युके, अमेरिका, जापान ,जर्मन र खाडी मुलुक भएको बताउँदै भने ‘धरान रेमिटेन्सले धानेका सहर भएकोले विदेशमा हुने परिवर्तनका पहिलो प्रभाव धरानमा पर्ने गरेको छ ।’सिक्ने सिकाउने उद्देश्यले खुलेको जर्मन भाषा कक्षाले कमाउन सक्यो भने त्यसलाई राम्रो भन्नु पर्ने बताए ।

एसएन ग्लोबल सोलुसन प्रालिका धरान शाखाका अध्यक्ष पूर्ण राईले जर्मन भाषा साथै अस्ट्रेलिया, जापान, साउथ कोरिया, युके क्यानडाको भाषाका कक्षा पनि सञ्चालन गरिने बताए ।जर्मन भाषामा १० वर्ष प्रशिक्षण दिएर अनुभव प्राप्त जर्मन भाषा प्रशिक्षक सनक कुमार बस्नेतले धरानमा भाषाको प्रशिक्षण दिने अध्यक्ष राईले जानकारी दिए । धरानमा जर्मन भाषा सिक्नका लागी धरानबासीहरु सिक्न लाई निकै आतुर भएको थाहा पाएर हामीले धरानमा पहिलो शाखाको रुपमा स्थापना गरेको सिइओ निरन श्रेष्ठले बताए । जर्मन भाषाको लागी ए वान ए टु,बी वान बिटु र सि वान सिटु त्यतहहाँ भएपनी धरानमा हालको अवस्थामा ए वान ए टु क्लास संचालन हुने र यो क्लास दुईमहिनामा सम्पन्न हुने श्रेष्ठले जानकारी दिए । अहिलेको अवस्थामा ए वान ए टु क्लास लिनेले जर्मनीको लागी भिसा अप्लाई गर्न पनि पाइने श्रेष्ठले बताएकाछन ।

ADVERTISEMENT

Tags: #N.S. Global
Previous Post

दोस्रो ‘धरान एक्स्पो २०८०’ मा गायन र नृत्य प्रतियोगीता हुने

Next Post

खजुरे ब्रो मा डेव्यु पछी मख्ख साम्पाङ,धरानमा निर्माणहुने चलचित्रलाई सहयोग गर्ने मनसाय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा  १८ जना  छनोट

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा १८ जना छनोट

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १९:१७ बजे प्रकाशित
0

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १७:३३ बजे प्रकाशित
0

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते ०९:४९ बजे प्रकाशित
0

२६ औ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ व्याईजलाई

२६ औ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ व्याईजलाई

by हंगामा खबर
२०८२ फाल्गुन २ गते २०:०३ बजे प्रकाशित
0

सूर्यबहादुर भट्टराई (मनोज) : भूगोल र मन जोड्न आएको मान्छे ।

सूर्यबहादुर भट्टराई (मनोज) : भूगोल र मन जोड्न आएको मान्छे ।

by हंगामा खबर
२०८२ माघ २८ गते १९:३८ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist