Saturday, May 2, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

‘हिबिस्कस क्विज मेनियामा’ नेपाल पुलिस स्कुल धरान प्रथम

हिबिस्कस क्विज मेनिया(हाजिरी जवाफ प्रतियोगिता), सिजन-२ को सनिवार भएको फाईनलमा नेपाल पुलिस स्कुल प्रथम भएको छ।

हंगामा खबर by हंगामा खबर
२०८० पुस १५ गते ०८:५८ बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
‘हिबिस्कस क्विज मेनियामा’ नेपाल पुलिस स्कुल धरान प्रथम
47
SHARES
Share on FacebookShare on Twitter

धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले आयोजना गरेको हिबिस्कस क्विज मेनिया(हाजिरी जवाफ प्रतियोगिता), सिजन-२ को सनिवार भएको फाईनलमा नेपाल पुलिस स्कुल प्रथम भएको छ।स्कुलको प्राङ्गणमा सम्पन्न प्रतियोगितामा पुलिस स्कुलका योगेस कुमार यादब, ऐसुना राई र हृदय नारायण मण्डलको समूह प्रथम भएको हो। पब्लिक हाईस्कुलका कन्चन खतिवडा, अनुप झा र अभिनास देवको समूह दोश्रो भएको छ। बराहक्षेत्र स्थित जीवन ज्योती मा.बि.का अभ्यास लुइटेल, पुष्पा बिश्वकर्मा र रोसन घिमिरेको समूह तेश्रो भएको छ। त्यस्तै चन्द्र संस्कृत मा.बि. का सुदिप घिमिरे, अनु सिंह र सृजन खतिवडाको समूहले चौथो स्थान हासिल गरेको छ। यसैगरी हिमालयन प्लस टु का सम्पन्न सुवेदी, युस्वसी अग्रवाल र जेनिशा श्रेष्ठको समूह पाचौ भएको छ भने सरस्वती मा.बि.का नमिता थापा मगर, प्रताप सिह लिम्बू र बिपन गुरुङले छैटौं स्थान हासिल गरेका छन।


प्रतियोगितामा प्रथम हुने बिद्यालयले नगद १२ हजार, रनिङ कप, मेडल र प्रमाण-पत्र प्राप्त गरेको छ। दोश्रो हुने बिद्यालयले नगद १० हजार,मेडल र प्रमाण-पत्र प्राप्त गरेको छ। यसैगरी तेश्रो, चौथो, पाचौ र छैटौ हुने बिद्यालयले क्रमश: नगद ८ हजार, ६ हजार, ४ हजार र २ हजार, ट्रफी र प्रमाण-पत्र प्राप्त गरेको छ।प्रतियोगिताका बिजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथी धरान उप-महानगरपालिका शिक्षा महाशाखा प्रमुख गणेश प्रसाद खतिवडा, बिशेष अतिथि एन प्याब्सन सुनसरीका अध्यक्ष युवा राई, नेपाल पत्रकार महासङ्घ प्रदेस न १ का सचिव देबेन्द्र कार्की, प्रमुख निर्णायक नउदिप साह, निर्णायक सुरेस रेग्मी लगायतले पुरस्कार, मेडल र प्रमाणपत्र बितरण गरे।यो सालबाट बिजेतालाई रनिङ कप प्रदान गरिएको स्कुलका सल्लाहकार पवन झाले जानकारी दिए। सल्लाहकार झाले क्विज मेनिया कार्यक्रमको उद्येस्यमाथी प्रकाश पारे। कार्यक्रमका प्रमुख अतिथि खतिवडाले यस्ता कार्यक्रमले बिद्यार्थीहरुको बौद्धिक क्षमताको बिकास हुनुका साथै धरानलाई शिक्षाको हबको रुपमा बिकास गर्न थप टेवा पुग्ने बताए। प्रमुख अतिथि खतिवडाले कार्यक्रमको निरन्तरताको कामना गर्दै आउने बर्ष देखि नगरपालिकाले पनि आवश्यक सहयोग गर्ने बताए।


प्रतियोगितामा बराहक्षेत्रबाट १ र धरानका ३० गरि ३१ बिद्यालयले सहभागीता जनाएका थिए। शुक्रवार भएको छनोट चरणबाट सहभागी ३१ मध्ये ६ बिद्यालय उत्कृष्ट ६ मा परेका थिए। प्रतियोगितालाई आगामी बर्षहरुमा पनि निरन्तरता दिइने स्कुलले जनाएको छ।स्कुलका प्रबन्ध निर्देशक गङ्गाराम कुलुङ्को अध्यक्षतामा भएको कार्यक्रममा भाईस प्रीन्सिपल बिजय सिह थेबेले स्वागत मन्तब्य ब्यक्त गरे। कार्यक्रमको सन्चालन स्कुलका शिक्षक नयन राईले गरे। कार्यक्रममा आयोजक स्कुलका बिद्यार्थीहरुले नृत्य र गीत समेत प्रस्तुत गरे।

ADVERTISEMENT
Previous Post

लिम्बु चलचित्र युप्पारुङ को धरानमा भव्य प्रदर्शन

Next Post

रणदेवी प्रावि धरान लाई शैक्षिक सामाग्री प्रदान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘लालीबजार’ सिर्जना कसरी भयो ? के भन्छन कलाकारहरु ?

चलचित्र ‘लालीबजार’ सिर्जना कसरी भयो ? के भन्छन कलाकारहरु ?

by हंगामा खबर
२०८३ बैशाख १४ गते १२:४८ बजे प्रकाशित
0

खेम सेन्चुरी पछि चलचित्र ‘लाली बजार’ को गीतमा प्रकाश सपुत पनि जोडिए

खेम सेन्चुरी पछि चलचित्र ‘लाली बजार’ को गीतमा प्रकाश सपुत पनि जोडिए

by हंगामा खबर
२०८३ बैशाख १२ गते १८:०९ बजे प्रकाशित
0

‘मालती मंगले’ टिमद्धारा चलचित्र पत्रकार संघ नेपाल सुनसरीको कार्यलय उद्धघाटन

‘मालती मंगले’ टिमद्धारा चलचित्र पत्रकार संघ नेपाल सुनसरीको कार्यलय उद्धघाटन

by हंगामा खबर
२०८३ बैशाख १० गते १३:४९ बजे प्रकाशित
0

डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को छायांकन सम्पन्न, विजय बराललाई फरक अवतारमा देखाउदै

डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को छायांकन सम्पन्न, विजय बराललाई फरक अवतारमा देखाउदै

by हंगामा खबर
२०८३ बैशाख ९ गते ०९:२९ बजे प्रकाशित
0

चलचित्र ‘मालती मंगले’ को टिम इटहरीमा आउदै, रामकृष्ण ढकालले प्रस्तुती दिने

चलचित्र ‘मालती मंगले’ को टिम इटहरीमा आउदै, रामकृष्ण ढकालले प्रस्तुती दिने

by हंगामा खबर
२०८३ बैशाख ८ गते १५:४५ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद विश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

 

 

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist