Sunday, January 18, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

सहारा नेपाल धरानद्वारा शेयर सदस्यको ऋण मिनाह

सहारा नेपाल साकोस लिमिटेड सेवा केन्द्र धरान सुनसरीले बिपन्न सदस्यको कर्जा सुरक्षण अन्तर्गत शत प्रतिशत ऋण मिनाहा गरिदिएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८० पुस ३ गते १०:४० बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
सहारा नेपाल  धरानद्वारा शेयर सदस्यको  ऋण मिनाह
135
SHARES
Share on FacebookShare on Twitter

सहारा नेपाल साकोस लिमिटेड सेवा केन्द्र धरान सुनसरीले बिपन्न सदस्यको कर्जा सुरक्षण अन्तर्गत शत प्रतिशत ऋण मिनाहा गरिदिएको  छ । यस धरान सेवाकेन्द्रबाट ३ लाख रुपैयाँ ऋण लिएर कृषि क्षेत्रमा लगानी गरी आम्दानी गर्दै आएकी धरान १७ का शेयर सदस्य भुला रत्न राईको असामयिक निधन भएपछी उनले लिएको ऋण तीन लाख रुपैया अब उसको परिवारले तिर्न नपर्ने गरी ऋण मिनाह गरेको सहारा नेपाल साकोस लिमिटेड सेवा केन्द्र धरानकी प्रमुख प्रमिला अर्यालले जानकारी दिएकीछिन । धरान प्रमुख अर्यालको अध्यक्षता र सहयोग उपसमिति संयोजक धरानका हरिनारायण बास्कोटाको प्रमुख आतिथ्यतामा एक कार्यक्रम गरिएको थियो । कार्यक्रममा संस्थाको ऋण मिनाह र रकम हस्तान्तरण गर्ने कार्यक्रम अन्तरगत सेवा केन्द्रले सदस्यहरूलाई संस्थाको बारेमा परिचय र वर्तमान अवस्थाको बारेमा धरान प्रमुख अर्यालले जानकारी गराएकी हुन । कार्यक्रममा अर्यालले संस्थालाई सदस्यहरूले सहयोग गरेको र संस्थाले आत्मनिर्भर बनाउँदै उद्यमशील महिला विकासमा सहारा नेपाल काे भूमिकाका र संस्थाको थप सेवा सुविधा बारेमा जानकारी गराएकी थिइन ।

कार्यक्रमका प्रमुख आतिथी हरिनारायण बास्कोटाले संस्थाले सधैंभरि योग्य र सक्षम सदस्य सधैंभरि संस्थाले खोजिरहेको र सदैव सदस्य र संस्थाको सम्बन्ध सहकार्य गरेरमात्र अगाडि बढ्ने जानकारी बताए । यसैगरी अर्का वक्त्ता सहयोग उप समिति सदस्य डिल्लीराम गौतमले संस्था र सदस्यबीचको सम्बन्ध हाड र मासुको जस्तै बलियो हुनुपर्छ अनि मात्र संस्था दिगोपन हुने धारणा राखे । ऋण मिनाहा कार्यक्रममा २० जनाको सहभागीता रहेको थियो । सो कार्यक्रममा सेवा केन्द्र ३जना कर्मचारीले सहजीकरण गरेका थिए । कार्यक्रमको सञ्चालन डेबिट बानियाले गरेका थिए भने सप्तरङ्गी सहारा महिला समूह समूह नम्बर १३ कि अध्यक्ष सबिना बम्जनले संस्थालाई धन्यवाद ज्ञापन गरेको थिइन । उनले आगामी दिनमा समाज र सहारा नेपाललाई सँगसँगै लैजाने प्रतिबद्धता जनाउँदै मृतकप्रति  श्रद्धाञ्जली व्यक्त गरेकी छिन ।

ADVERTISEMENT

 

Previous Post

‘खजुरे ब्रो’ मा कलाकारको खोजी, धरानमा अडिशन हुने

Next Post

गौरब र श्रदाको प्रेममा निर्मल शर्मा बाधक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

मिस्टर एण्ड मिस लिटिल पुर्बेली सिजन -२ अन्तर्गतको ट्यालेन्ट राउण्ड सम्पन्न

मिस्टर एण्ड मिस लिटिल पुर्बेली सिजन -२ अन्तर्गतको ट्यालेन्ट राउण्ड सम्पन्न

by हंगामा खबर
२०८२ माघ ३ गते १७:३३ बजे प्रकाशित
0

चलचित्र ‘कुमारी’ को नेपालगन्जमा ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट सम्पन्न

चलचित्र ‘कुमारी’ को नेपालगन्जमा ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट सम्पन्न

by हंगामा खबर
२०८२ माघ ३ गते १७:१९ बजे प्रकाशित
0

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

by हंगामा खबर
२०८२ पुस २९ गते १६:५८ बजे प्रकाशित
0

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

by हंगामा खबर
२०८२ पुस २८ गते १५:०० बजे प्रकाशित
0

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

by हंगामा खबर
२०८२ पुस २६ गते ०९:१५ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist