Saturday, May 2, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

धरान -५ देउरालीमा पनि निशुल्क डेङ्गु टेस्ट सुरु

हंगामा खबर by हंगामा खबर
२०८० भदौ १३ गते १८:३६ बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
धरान -५ देउरालीमा पनि निशुल्क डेङ्गु टेस्ट सुरु
61
SHARES
Share on FacebookShare on Twitter

धरान उपमहनगरपालिका वडा नम्बर ५ को डेङ्गु प्राथमिक उपचार केन्द्रमा पनि आजबाट डेङ्गु परीक्षण कार्य सुरुभएको छ । पछील्लो समय फैलिदै गएको डेङ्गु रोग रोकथामको लागी डेङ्गु लागेका बिरामीहरुको लागी स्थापना भएको प्राथमिक उपचार केन्द्रले आजबाट स्थापना गरेको डेङ्गु परीक्षण कार्यपनी सुरु गरेको वडा अध्यक्ष मन प्रशाद लिम्बुले जानकारी दिए । गत भदौ ६ गते धरान उपमहानगरपालिकाका उप- प्रमुख अइन्द्र बिक्रम बेघाको प्रमुख आतिथ्यतामा धरान ५ स्थित माथिल्लो देउरालीमा स्थापना गरिएको केन्द्रमा अब आज बुधवार बाट निशुल्क डेङ्गु परिक्षण गरिने अध्यक्ष लिम्बुले जानकारी दिए ।

उपचार केन्द्रमा डेङ्गु टेस्ट संगै सामान्य ज्वरो आउने र डेङ्गुका लक्षणहरु सँग मिल्दा जुल्दा देखिएमा ब्लट टेस्ट गर्ने, आबश्यक परामर्श, सिटामोल दबै लगायत बितरण गरिने लिम्बुले बताए । डेङगु टेस्ट गर्दा डेङगु देखिएमा प्राथमिक उपचार गरी आवश्यकता अनुसार अन्य ठाउमा उपचारमा लगिने वडाध्यक्ष लिम्बुले जानकारी दिए । उनले स्थानिय सरकारले सुरु गरेको यो निशुल्क सेवा लिन सम्पूर्ण ५ नम्बर वडावासीहरुलाई अनुरोध गरेका छन ।

ADVERTISEMENT
Previous Post

माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल पक्राउ

Next Post

आज रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व देशभर मनाइदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘लालीबजार’ सिर्जना कसरी भयो ? के भन्छन कलाकारहरु ?

चलचित्र ‘लालीबजार’ सिर्जना कसरी भयो ? के भन्छन कलाकारहरु ?

by हंगामा खबर
२०८३ बैशाख १४ गते १२:४८ बजे प्रकाशित
0

खेम सेन्चुरी पछि चलचित्र ‘लाली बजार’ को गीतमा प्रकाश सपुत पनि जोडिए

खेम सेन्चुरी पछि चलचित्र ‘लाली बजार’ को गीतमा प्रकाश सपुत पनि जोडिए

by हंगामा खबर
२०८३ बैशाख १२ गते १८:०९ बजे प्रकाशित
0

‘मालती मंगले’ टिमद्धारा चलचित्र पत्रकार संघ नेपाल सुनसरीको कार्यलय उद्धघाटन

‘मालती मंगले’ टिमद्धारा चलचित्र पत्रकार संघ नेपाल सुनसरीको कार्यलय उद्धघाटन

by हंगामा खबर
२०८३ बैशाख १० गते १३:४९ बजे प्रकाशित
0

डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को छायांकन सम्पन्न, विजय बराललाई फरक अवतारमा देखाउदै

डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को छायांकन सम्पन्न, विजय बराललाई फरक अवतारमा देखाउदै

by हंगामा खबर
२०८३ बैशाख ९ गते ०९:२९ बजे प्रकाशित
0

चलचित्र ‘मालती मंगले’ को टिम इटहरीमा आउदै, रामकृष्ण ढकालले प्रस्तुती दिने

चलचित्र ‘मालती मंगले’ को टिम इटहरीमा आउदै, रामकृष्ण ढकालले प्रस्तुती दिने

by हंगामा खबर
२०८३ बैशाख ८ गते १५:४५ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद विश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

 

 

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist