Thursday, January 15, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

स्वास्थ्यकर्मीको टोली सहित घर घर मा उप प्रमुख

हंगामा खबर by हंगामा खबर
२०८० साउन १६ गते १२:०० बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
स्वास्थ्यकर्मीको टोली सहित घर घर मा उप प्रमुख
60
SHARES
Share on FacebookShare on Twitter

धरानमा यतीबेला एक घर एक डेङ्गु जस्तै भएको छ । धरानमा करिव ५९ प्रतिशत जनतामा डेङ्गु देखिएको बिज्ञहरु बताउछन । पछील्लो समय देशभरीनै डेङ्गु बढीरहदा डेङ्गु को हव जस्तै बनेकोछ धरान । बैशाख अन्तिम सातादेखिनै डेङ्गु सुरु भएको धरानमा यतीबेला जनताहरु आक्रान्त बनेका छन । धरानमा डेङ्गु सङ्क्रमितहरु गुणात्मक रुपमा बढी रहदापनी स्थानिय सरकारले केही गरेन भनेर आरोप आइरहदा धरान उपमहानगरपालिकाका उप्रप्रमुख आइन्द्र बिक्रम बेघा भने नगरका स्वास्थ्यकर्मीको टोली सहित हातमा औषधी बोकेर डेङ्गु टेस्ट गर्न बिहान बेलुकी जनताको घर घरमा पुगिरहेका छन । बेघा घर घरमा पुगेर सिटामोल लगायत औषधी वितरण गर्दै सुरक्षित रहने सल्लाह सुझाव दिदै संक्रमितलाई हौसला प्रदान गरिरहेका छन । उप प्रमुख आँफै जनताको घर घरमा पुगेर डेङ्गु टेस्ट गर्दा जनताहरु खुशी भएर धन्यवाद आशिर्वाद दिएका छन । यो अभियान हरेक वडा र टोल टोलमा निरन्तर चलिरहने उप प्रमुख बेघाले बताए ।

ADVERTISEMENT


यसैगरी सोमबारबाट धरानमा निःशुल्क डेंगु ज्वरो परीक्षण सुरु भएको छ । बिहान १० बजेदेखी साझा ५ बजे सम्म चल्ने परीक्षण धरान – ८ स्थित धरान सभागृहमा सुरु भएको हो । डेंगुको आशंका भएका विरामीहरुको लागि धरान उपमहानगरपालिकाले निःशुल्क परीक्षण शिविर शुरु गरेको हो । आज जम्मा ६६ जनाले निःशुल्क डेंगु परिक्षण गराएकोमा ५० प्रतिशतमा अर्थात ३३ जनामा डेंगु भेटिएको थियो । शिविरमा ज्वरो आएका विरामीहरुलाई किटद्धारा डेंगु संक्रमण भएको हो कि होइन भनेर परीक्षण गरिएको हो । धरान छाताचोकमा रहेको पुरानो अस्पतालमा प्रदेश स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा २५ बेडको अस्पताल आज मंगलबार देखि शुरु गर्ने तयारी भइरहेको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।

Previous Post

भानुचोकबाट ट्याक्सी स्टेण्डको काउन्टर हटाइयो

Next Post

प्रतिबन्धित औषधी सहित धनकुटाबाट १ जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

by हंगामा खबर
२०८२ पुस २९ गते १६:५८ बजे प्रकाशित
0

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

by हंगामा खबर
२०८२ पुस २८ गते १५:०० बजे प्रकाशित
0

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

by हंगामा खबर
२०८२ पुस २६ गते ०९:१५ बजे प्रकाशित
0

‘कुमारी’ को प्रचारप्रसार आक्रमक, ठुलो व्यानर धरानमा राखियो, ५ शहरमा कन्सर्ट गरिने

‘कुमारी’ को प्रचारप्रसार आक्रमक, ठुलो व्यानर धरानमा राखियो, ५ शहरमा कन्सर्ट गरिने

by हंगामा खबर
२०८२ पुस २५ गते २२:२६ बजे प्रकाशित
0

चलचित्र ‘मिरमिरे’ को ट्रेलर रिलिज, दया र प्रकाशको मझधारमा परिन सिर्जना

चलचित्र ‘मिरमिरे’ को ट्रेलर रिलिज, दया र प्रकाशको मझधारमा परिन सिर्जना

by हंगामा खबर
२०८२ पुस २३ गते १७:३९ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist