गएराती मध्यरातको करिब १२:३० को समयमा गोरखाको शहिद लखन गा. पा. सिलिङ्ग स्थित कोटगाउबाट जन्ती लिएर फर्कने क्रममा धारापानी खोलाको भिरबाट खसेर जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । मृत्युहुनेमा गाउँपालिकाको वडा नम्बर ५ का चार जना र वडा नम्बर ४ का एक जना रहेका छन । जन्ती लिएर फर्कने क्रममा कोटगाउँ नजिक पात्ले खोलामा सडकबाट अन्दाजी २०० मिटर तल झरी दुर्घटनामा परेको र १ जना महिला र ४ जना पुरुष गरी ५ जनाको घटना स्थलमा नै मृत्यु भएको र अन्य यात्रुहरू समेत घाइते भएको प्रहरीले जनाएकोछ ।
https://www.youtube.com/watch?v=aJ51gYEw0B0






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।