Thursday, December 7, 2023
HangamaKhabar
Advertisement
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

विश्वकर्मा कल्याण सेवा समितिको अध्यक्षमा खड्ग निर्वाचित

हंगामा खबर by हंगामा खबर
२०७९ चैत्र २९ गते १५:४२ बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
विश्वकर्मा कल्याण सेवा समितिको अध्यक्षमा खड्ग निर्वाचित
53
SHARES
Share on FacebookShare on Twitter

विश्वकर्मा कल्याण सेवा समिति धरानको अध्यक्षमा खड्गबहादुर विश्वकर्मा निर्वाचित भएका छन् । सोमबार धरानमा सम्पन्न ११ औँ अधिवेशनमा भएको निर्वाचनमा जुद्धबहादुर लोहनीलाई १२ मतले पराजित गर्दै विश्वकर्मा निर्वाचित भएका हुन् । कुल खसेको ८६ मतमा विश्वकर्माले ४९ मत प्राप्त गरे भने लोहनीले ३७ मत प्राप्त गरेका थिए । यस्तै समितिको महासचिवमा घमानसिंह विश्वकर्मा निर्वाचित भए । उनी हिरालाल बराइली र बलिन्द्र बराइलीलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।

कुल ८४ मतमा विश्वकर्माको ३९ मत, हिराललले २६ मत र बलिन्द्रले १९ मत प्राप्त गरेका छन् । समितिको अन्य पदाधिकारीमा भने सर्वसहमत चयन भएका छन् । समितिकोे उपाध्यक्षमा मिरा बराइली, सचिवमा सन्दिप शङ्कर, कोषाध्यक्ष कला साशङ्खर चयन भएका छन् । समितिको सदस्यहरुमा छत्र दर्नाल, कृतन रसाइली, कुमार शङ्कर, खड्ग धमला, ललनकुमार विश्वकर्मा र मानबहादुर विश्वकर्मा चयन भएका छन् ।

                                                   निर्वाचित  अध्यक्ष खड्गबहादुर विश्वकर्मा

Previous Post

बैतडीमा जिप दुर्घटना , ६ जनाको मृत्यु

Next Post

‘जारी’ हेर्न लिम्बु ड्रेसमा युवतीहरु (भिडियो सहित )

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर

धरानमा श्रमदानबाटै एयरपोर्ट बन्छ – मेयर साम्पाङ

धरानमा श्रमदानबाटै एयरपोर्ट बन्छ – मेयर साम्पाङ

by हंगामा खबर
२०८० मंसिर २१ गते १७:२८ बजे प्रकाशित
0

कानुनको पालना गर्न प्रतिबद्ध रहेको एनसेलको भनाइ

कानुनको पालना गर्न प्रतिबद्ध रहेको एनसेलको भनाइ

by हंगामा खबर
२०८० मंसिर २१ गते ०८:११ बजे प्रकाशित
0

अहिलेको पुस्ताको प्रेम देखाउने  ‘दुई कदम’ ट्रेलर

अहिलेको पुस्ताको प्रेम देखाउने ‘दुई कदम’ ट्रेलर

by हंगामा खबर
२०८० मंसिर २० गते १६:५७ बजे प्रकाशित
0

तामाङहरुको बिहेको मुख्य विधि ‘चारदाम’को ट्रेलर सार्वजनिक

तामाङहरुको बिहेको मुख्य विधि ‘चारदाम’को ट्रेलर सार्वजनिक

by हंगामा खबर
२०८० मंसिर १७ गते १५:४५ बजे प्रकाशित
0

‘जम्प’को स्याड भर्सन ‘फेरी फर्किन्छ’ रिलिज

‘जम्प’को स्याड भर्सन ‘फेरी फर्किन्छ’ रिलिज

by हंगामा खबर
२०८० मंसिर १५ गते १७:०९ बजे प्रकाशित
0

सुनसरीको धरान १५ बाट सञ्चालित यस हंगामा खबर हाल परीक्षण अवधिमा छ । यस अवधिमा प्रकाशित समाचार पढेर यहाँहरुले सल्लाह तथा सुझाव दिनसक्नुहुनेछ । हामी, हरेकदिन यहाँको सुझाव र हामीलाई प्राप्त प्रतिक्रियाका आधारमा यस पोर्टललाई परिष्कृत गर्दै लैजाने छौं ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल :
इमेल :

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist