Wednesday, April 15, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

पहिचान पक्षधरले नामका विषयमा विवाद गर्न हुँदैन – शेरधन राई

हंगामा खबर by हंगामा खबर
२०७९ चैत्र २२ गते ०७:४३ बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
पहिचान पक्षधरले नामका विषयमा विवाद गर्न हुँदैन – शेरधन राई
105
SHARES
Share on FacebookShare on Twitter

कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राईले प्रदेश १ को नाम कोशी प्रदेश नामकरणको बिषयलाई लिएर पहिचान पक्षधरले प्रदेशको नामका विषयमा विवाद गर्न नहुने बताएकाछन । राईले नेपाल बहुजाति बहुभाषिक र बहुसांस्कृतिक मुलुक भनेर अलग–अलग पहिचानलाई संविधानले स्वीकार गरी सकेको अवस्थामा नामले मात्र पहिचान स्थापित नहुने बताए। नेकपा एमालेले सुरु गरेको मिसन ग्रासरुट अभियानका क्रममा उदयपुरको कटारी नगरपालिका पुगेका पूर्वमुख्यमन्त्री राई प्रेस चौतारी उदयपुरले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै यस्तो प्रतिकृया दिएका हुन ।

१० दलीय गठबन्धनका नाममा एमालेलाई घेराबन्दी गर्दा मध्यावधि हुने संकेत देखिएको बताए।उनले कांग्रेस र माओवादी केन्द्रको कारण देश अस्थिरता र द्वन्द्वको भुमरीमा फस्ने खतरा बढेकाले राष्ट्र र राष्ट्रियता जोगाउनु एमालेको दायित्व भएको उनको दावी छ । नेपालको संविधान बमोजिम प्रदेश सभाको दुई तिहाई बहुमतले कोशी नाम राखेकाले नामका बारेमा प्रदेशसभा भन्दा बाहिरबाट दवाव दिने कार्य उचित नभएको नेता राईको भनाइ थियो।

ADVERTISEMENT
Previous Post

धरानको विजयपुर साकोसलाई ‘उत्कृष्ट सहकारी सम्मान’

Next Post

सिक्किम घुम्न गएका तीन नेपालीहरुको हिमपहिरोमा परी मृत्‍यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २७ गते १२:३४ बजे प्रकाशित
0

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

by हंगामा खबर
२०८२ चैत्र २५ गते १७:०७ बजे प्रकाशित
0

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २२ गते १८:०६ बजे प्रकाशित
0

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुन मेन्याङ्बो सर्वसम्मत

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुन मेन्याङ्बो सर्वसम्मत

by हंगामा खबर
२०८२ चैत्र ८ गते ०९:०४ बजे प्रकाशित
0

रामकृष्ण ढकालको चलचित्र ‘ ‘मालती मंगले’को शीर्ष गीत ‘सुनैको सपनी’ सार्वजनिक

रामकृष्ण ढकालको चलचित्र ‘ ‘मालती मंगले’को शीर्ष गीत ‘सुनैको सपनी’ सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र ५ गते १६:४८ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist