Friday, April 17, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

तिनदिने उदघोषण तथा आधारभुत पत्रकारिता तालिम सम्पन्न

हंगामा खबर by हंगामा खबर
२०७९ मंसिर १६ गते १८:२० बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
तिनदिने उदघोषण तथा आधारभुत पत्रकारिता तालिम सम्पन्न
84
SHARES
Share on FacebookShare on Twitter

धरानमा तिनदिने उदघोषण तथा आधारभुत पत्रकारिता तालिम सम्पन्न भएकोछ । ज्योती चर्च धरान ५ को आयोजना तथा हार्ट एफ एम 87.6 MHZ धरानको संयोजनमा संचालित तालिम मङ्गसीर १४ गते देखी १६ गते सम्म ज्योति चर्चकै भवनमा संचालन गरिएको थियो । उदघोषण, मन्चीय कार्यक्रम , संचारको अवधारणा ,भाषणकला , रेडियो उदघोषण, रेडियो प्रोग्राम , पत्रकारिताको अर्थ , पत्रकारिताको परिभाषा , समाचार र अहिलेका सामाजिक संजालको बिषयमा प्रशिक्षण गरिएको थियो ।

ADVERTISEMENT

तालिममा तालिममा पत्रकारिताको अर्थ , पत्रकारिताको परिभाषा र समाचार को बारेए नेपाल पत्रकार महासंघ सुनसरीका पुर्व अध्यक्ष कोशीपत्र दैनिकका सम्पादक राजेश बिद्रोही , उदघोषण मन्चीय तथा कार्यक्रम तरहरा एफ एम का सहायक् म्यानेजर मनोज दाहाल , संचारको अवधारणा ,भाषणकला , रेडियो उदघोषण, रेडियो प्रोग्रामका बारे हार्ट एफ एम का कार्यक्रम संयोजक बिनोद विश्वकर्मा र अहिलेका सामाजिक संजालको बिषयमा नेपाल पत्रकार महासंघ का केन्द्रिय सदस्य भीषण राईले प्रशिक्षण गरेका थिए । जम्मा २७ जना बिधार्थीहरु सहभागी थिए ।

 

हिमालयन अगुवापन तालिम र ज्योति चर्चको आयोजना एक महिना देखी बाइबलिय अगुवापन तालिम संचालन हुँदै आएको र उक्त्त तालिममा बाइबलका कुरा मात्र नभएर बिभिन्न बिषयमा तालिम दिनेक्रममा पत्रकारिता तालिम पनि दिएर प्रशिक्षार्थीहरुलाई मिडियाको बारेमा आधारभुत ज्ञान प्रदान गर्नको लागी तिनदिने उदघोषण तथा आधारभुत पत्रकारिता तालिम आयोजना गरिएको चर्चका पास्टर मचिन्द्र लावतीले जानकारी दिए ।

Previous Post

शिक्षासेवि घिमिरेको जन्म दिनमा धरानका दुई बिधालयलाई आर्थिक सहयोग

Next Post

उषा राईलाई न्याय माग्दै धरानका महिलाहरुद्वारा प्रहरी कार्यालयमा नाराबाजी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘परालको आगो’ को ट्रेलर सार्वजनिक, नेपाली समाजको वास्तविकता प्रस्तुत

चलचित्र ‘परालको आगो’ को ट्रेलर सार्वजनिक, नेपाली समाजको वास्तविकता प्रस्तुत

by हंगामा खबर
२०८३ बैशाख ३ गते १६:५० बजे प्रकाशित
0

लालीबजार’ ले सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’ : निर्देशक थापा

लालीबजार’ ले सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’ : निर्देशक थापा

by हंगामा खबर
२०८३ बैशाख २ गते १६:५३ बजे प्रकाशित
0

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २७ गते १२:३४ बजे प्रकाशित
0

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

by हंगामा खबर
२०८२ चैत्र २५ गते १७:०७ बजे प्रकाशित
0

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २२ गते १८:०६ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist