Friday, December 5, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

चलचित्र ‘खुस्मा’ को टिजरमा मौलिक कथामा त्रिकोणात्मक प्रेम सम्बन्ध प्रस्तुत

यही असोज ३ गतेबाट प्रदर्शनको तयारीमा रहेको प्रतिक्षित चलचित्र ‘खुस्मा’ को टिजर सार्वजनिक भएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८१ साउन २६ गते १७:१६ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
चलचित्र ‘खुस्मा’ को टिजरमा मौलिक कथामा त्रिकोणात्मक प्रेम सम्बन्ध प्रस्तुत
75
SHARES
Share on FacebookShare on Twitter

यही असोज ३ गतेबाट प्रदर्शनको तयारीमा रहेको प्रतिक्षित चलचित्र ‘खुस्मा’ को टिजर सार्वजनिक भएको छ । दुई मिनेट चौबिस सेकेण्डको टिजरमा मुख्य कलाकारहरु धीरज मगर र उपसना सिंह ठकुरीको प्रेम र बियोग लाई देखाइएको छ । केन्द्र मोशन पिक्चर्सको अफिसियल युट्युब च्यानलबाट आज रिलिज भएको टिजरमा मगर जातीमा रहेको परम्परागर्त बैबाहिक सम्बन्ध र प्रेम सम्बन्धलाई प्रस्तुत गरिएको छ । चलचित्रको करिब ७० प्रतिशत हिस्सा रुकुम पूर्वको मैकोट र आसपासमा छायांकन गरिएको ‘खुस्मा’ मा रुकुम पूर्वको सुन्दर भूगोल, मौलिक भाषा, कला, संस्कृति र अर्गानिक जीवनशैलीलाई प्रस्तुत गरिएको छ ।

द कोरियन ड्रिम’ नामक लघु चलचित्रको निर्देशन तथा चलचित्र ‘निरफूल’ को सहनिर्माताका रूपमा काम गरेका ‘खुस्मा’ का निर्देशक अशोक थापाको डेब्यु चलचित्र रहेको ‘खुस्मा’ को पोस्टर रिलिज देखिनै चर्चा चुलिएको छ र प्रतिक्षित पनि बन्दै गएको छ । आज रिलिज भएको टिजर हेर्दा चलचित्रले मौलिक कथामा त्रिकोणात्मक प्रेम सम्बन्धलाई प्रस्तुत गर्ने छ ।

एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको सिनेमाका निर्मातामा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन र बेतान मगर छन्, भने सह–निर्मातामा मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी हुन् ।मोहन राई कार्यकारी निर्माता रहेको सिनेमामा दिपक बज्राचार्यको छायांकन रहेको छ ।धिरज र उपासनाका अलावा सिनेमामा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ । यस चलचित्र पुर्व धरानका कलाकारहरु पनि मुख्य भूमिकामा देखिएकाछन । चलचित्रमा धरानका बिजय सुब्बा महत्वपूर्ण भूमिकामा छन उनलाई टिजरमा स्थान दिइएको छ ।

ADVERTISEMENT

 

Previous Post

मिलन चाम्स निर्देशित चलचित्र ‘अञ्जिला’ को प्रदर्शन मिती सर्यो

Next Post

मेयर साम्पाङ आफ्नो निर्णयबाट पछी हटे, आन्दोलनरत राजनीतिकदलहरु सँग ३ बुदे सहमती

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

by हंगामा खबर
२०८२ मंसिर १६ गते ०८:२६ बजे प्रकाशित
0

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

by हंगामा खबर
२०८२ मंसिर १२ गते ०९:१० बजे प्रकाशित
0

चलचित्र ‘ऊनको स्वीटर’को सिक्किमको राजधानी गान्तोकमा भव्य प्रिमियर सम्पन्न

चलचित्र ‘ऊनको स्वीटर’को सिक्किमको राजधानी गान्तोकमा भव्य प्रिमियर सम्पन्न

by हंगामा खबर
२०८२ मंसिर ५ गते १४:२४ बजे प्रकाशित
0

‘मन बिनाको धन’ को दुईहप्ते ग्रस कलेक्सन तीन करोड माथि, दलित आयोगद्धारा धन्यवाद ज्ञापन

‘मन बिनाको धन’ को दुईहप्ते ग्रस कलेक्सन तीन करोड माथि, दलित आयोगद्धारा धन्यवाद ज्ञापन

by हंगामा खबर
२०८२ मंसिर ४ गते १३:४७ बजे प्रकाशित
0

निर्माता संघले नयाँ कार्यसमिती पायो, समितीमा महिला सदस्य भने शुन्य

निर्माता संघले नयाँ कार्यसमिती पायो, समितीमा महिला सदस्य भने शुन्य

by हंगामा खबर
२०८२ मंसिर २ गते १६:२२ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist