Thursday, February 19, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

भोलीबाट प्रदर्शनमा आउन लागेको चलचित्र फर्की फर्की लाई २ सय शोज

पछील्लो समय निकै प्रतिक्षित बन्दै गएको चलचित्र फर्की फर्की भोली जेठ १० गतेबाट प्रदर्शनमा आउँदैछ ।

हंगामा खबर by हंगामा खबर
२०८१ जेष्ठ ९ गते १५:२५ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
भोलीबाट प्रदर्शनमा आउन लागेको चलचित्र फर्की फर्की लाई २ सय शोज
65
SHARES
Share on FacebookShare on Twitter

पछील्लो समय निकै प्रतिक्षित बन्दै गएको चलचित्र फर्की फर्की भोली जेठ १० गतेबाट प्रदर्शनमा आउँदैछ । एक पछी अर्को रेकर्ड बनाउदै आएको फर्की फर्कीले देसभरका सिनेमा घरहरुमा करिव २ सय शोज पाएको छ । वम्पर ओपनिङ गर्ने संकेत दिएको फर्की फर्कीले सुरुवातमा कस्तो व्यपार गर्ला हेर्न बाकी छ । भोली छुट्टीको दिन पहिलो दिन र शुक्रबार र शनिबारले फिल्मको ब्यापार निर्धारणा गर्नेछ । अनमोल केसीको स्टारडमको चर्चा सधैं हुने गर्दछ । यसैले, अनमोलको स्टारडमको मापन समेत यो फिल्मले गर्नेछ । विशेष शोमा समेत फिल्म हेरेका केही फिल्मीकर्मीहरुले यसको खुलेरै तारिफ गरेका छन् । तर, फिल्मको समीक्षाको पर्खाइमा दर्शक रहेको पाइन्छ । फिल्मको औषत बुकिङले पनि यही कुरा बताउँछ ।

सर्वाधिक महङ्गो रकम लिएर फिल्म साइन गर्दै आएका मेगास्टार अनामोल केसी प्राय सिनेमा प्रचारमा खासै देखिदैनन । तर भोली १० गते प्रदर्शनमा आउन लागेको प्रतिक्षित चलचित्र ‘फर्की फर्की’ को प्रचारप्रसारमा भने अनमोल दिलोज्यानले लागेका छन । प्रेस मीटमा पनि कमै देखिने गरेका अनमोल फर्की फर्की का लागी भने प्रेस मीट अन्तर्वाता लगयत प्रचार प्रसारमा जहाँ पनि पुग्ने गरेका छन । उनी यतिबेला फिल्म ‘फर्की फर्की’ को प्रमोसनमा व्यस्त छन् । दर्शकमाझ रोमान्टिक हिरोको छवि बनाएका अनमोल त्यही छविलाई लिएर दर्शकमाझ आउँदैछन् । अनमोल ‘फर्की फर्की’ प्रति आशावादी छन् । झण्डै एक वर्षपछि दर्शकमाझ आउन लागेका उनी दर्शकको माया पाउनेमा आफू विश्वस्त छन् । सुयोग गुरुङको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा रोहित अधिकारी र ओम प्रकाश अग्रवालको लगानी छ ।

फिल्ममा मनोज ओली र रामु न्यौपाने सह–निर्माता हुन भने मोती कार्की र अनीरुद्र गिरी कार्यकारी निर्माता हुन ।शनिबार सार्वजनिक गीतको शिर्ष गीतमा अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । उनीहरुको केमेष्ट्री गजब छ । नरेन्द्र मैनालीको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन, रोमन बज्रचार्य र नरेन लिम्बूको संगीत तथा अष्ट महर्जनको द्वन्द्व निर्देशन र शंकर पाण्डे प्रोडक्सन म्यानेजर हुन ।

ADVERTISEMENT
Previous Post

राष्ट्रिय चलचित्र पत्रकारिता दिवसको अवसरमा कोशी प्रदेश शाखाद्वारा दुई सम्मानित एक पुरस्कृत

Next Post

पूजार सार्की फ्रेण्ड्स सिनेमाज धरानबाट हट्यो , वितरक भन्छन अन्याय भयो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा  १८ जना  छनोट

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा १८ जना छनोट

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १९:१७ बजे प्रकाशित
0

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १७:३३ बजे प्रकाशित
0

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते ०९:४९ बजे प्रकाशित
0

२६ औ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ व्याईजलाई

२६ औ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ व्याईजलाई

by हंगामा खबर
२०८२ फाल्गुन २ गते २०:०३ बजे प्रकाशित
0

सूर्यबहादुर भट्टराई (मनोज) : भूगोल र मन जोड्न आएको मान्छे ।

सूर्यबहादुर भट्टराई (मनोज) : भूगोल र मन जोड्न आएको मान्छे ।

by हंगामा खबर
२०८२ माघ २८ गते १९:३८ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist