Friday, November 7, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

पूजार सार्की फ्रेण्ड्स सिनेमाज धरानबाट हट्यो , वितरक भन्छन अन्याय भयो

आज बाट प्रदर्शनमा आएको प्रतिक्षित चलचित्र 'पुजार सार्की' धरान स्थित फ्रेण्ड्स सिनेमाजबाट हटेको छ ।

हंगामा खबर by हंगामा खबर
२०८१ जेष्ठ १० गते १०:०१ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
पूजार सार्की फ्रेण्ड्स सिनेमाज धरानबाट हट्यो , वितरक भन्छन अन्याय भयो
4.2k
SHARES
Share on FacebookShare on Twitter

आज बाट प्रदर्शनमा आएको प्रतिक्षित चलचित्र ‘पुजार सार्की’ धरान स्थित फ्रेण्ड्स सिनेमाजबाट हटेको छ । प्राय सुक्रबार बाट प्रदर्शनमा आउने गरेको नेपाली चलचित्र आज बिहीवार बुद्द जयन्तीको अवसर पारेर स्टार हरुले भरिएको दुई चलचित्र पूजार सार्की र फर्की फर्की रिलिजमा आएका हुन । प्रदर्शन को एकदिन अगाडी शोज समय पोस्ट गर्दै आएको फ्रेण्ड्स सिनेमाज धरानले हिजो बुधवार पूजार सार्की लाई बिहान ८ :३० बजे र अर्को शो दिउसो दिएका थिए तर बितरक आर आर फिल्मसले आफ्नो फिल्मलाई पनि फर्की फर्की भन्दा केही कम शो दिएपनी दिउसो को शो दिन आग्रह गरेको बितरक रोहित कट्टेल ले टेलिफोनमा बताए । देशै भरीका सिनेमाहलहरुले आज प्रदर्शनमा आएका दुवै सिनेमालाई बराबर कतै एक दुई शो तलमाथी दिएपनी धरानमा भने आफुहरुलाई अन्याय गरेको कट्टेलले बताए । पूजार सार्की हेर्न दर्शकले बुक गरेको टिकट पनि फिर्ता दिएर आफुहरुलाई अन्याय गरेको कट्टेलको आरोप छ । पूजार सार्कीमा मुख्य कलाकार मध्ये एक धरानकै हुनुहुन्छ आफुहरुले प्रचार प्रसार सामग्रीहरु पोस्टर ब्यानर हरुले पठाउदा पनि ब्यानर नराखिदिएको र आफुहरुलाई पेल्न खोजेको आरोप कट्टेल को छ । तपाईं हरुको बिबादले धरानका दर्शकहरुले पूजार सार्की हेर्न नपाउने हो भन्ने प्रश्नमा भने उनले धरान दिउसो को दुई वटा शो दिए आफुहरु फिल्म दिन जहिले पनि तयार रहेको र धराने दर्शकहरुलाई पूजार सार्की हेर्न बन्चित नगरिने कट्टेलले बताए ।

यता फ्रेण्डस सिनेमाज धरानका म्यानेजर सन्देश घिमिरेका अनुसार, वितरकहरुको शो समय डिमाण्ड भएकै कारण आफुहरुले फिल्म चलाऊन नसकेको बताए । प्रदर्शनको पहिलो दिन बिहीवार बिहान र दिउसो को दुईओटा शो दिएपनी शुक्र्बार देखी शो समय मिलाई दिने भन्दाभन्दै पनि आजैबाट दिउसोको शो चाहिने नभए फिल्म नदिने भनेपची फिल्म हटाइएको म्यानेजर घिमिरेले बताए । हामीहरुले सबै नेपाली फिल्महरुलाई माया गर्छौ कसैलाई अन्याय र लाखापाखा नगरेको घिमिरेको भनाइ छ । ब्यानर नलगाइदेको र प्रचार- प्रचारनगरी दिएको भन्ने कुरालाई खण्डन गर्दै , उहाहरुले पठाएको पोस्टरहरु हलमा राखिदिएको र ट्रेलर टिजर बजिरहेको घिमिरेको भनाइ छ । हलले सबै सिनेमाको शो समय मिलाउन समय तलमाथी हुन सक्छ तर नियत बस कहिल्यै यस्तो नगरेको र कहिल्यै नगरिने घिमिरे बताउछन । स्मरण रहोस पूजार सार्कीको वितरक आर आर फिल्मस हो भने , आजै बाट प्रदर्शनमा आएको फर्की फर्की को मोफसल बितरक  कुबेर फिल्म्स प्राली हो । पूजार सार्कीमा आर्यन सिग्देल , पल शाह, प्रदीप खडका, अन्जना बाराइली, परिक्षा लिम्बु, प्रेम सुब्बाको मुख्य भुमीका छ भने , फर्की फर्की मा अनमोल केसी जसिता गुरुङ लगायतको मुख्य अभिनय रहेको छ । फ्रेण्ड्स सिनेमाज धरानमा फर्की फर्की लाई जम्मा ४ वटा शो हरु दिइएको छ । यसरी बितरक र हलवालाहरुको असन्तुस्टीले गर्दा धराने दर्शकहरुले आफुले चाहेको सिनेमा हेर्न नपाउने बातावरण नबनोस भन्ने आम दर्शकहरुको चाहना हो ।

ADVERTISEMENT
Previous Post

भोलीबाट प्रदर्शनमा आउन लागेको चलचित्र फर्की फर्की लाई २ सय शोज

Next Post

छोराको खुशीको लागी मरिहत्ते गरेका बुवाको संघर्षको मिठो कथा ‘गाउ आएको बाटो’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

‘मन बिनाको धन’ को ट्रेलर रिलिज, अशोकको विगत देखि बर्तमान सम्मको जिवनयात्रा पर्दामा

‘मन बिनाको धन’ को ट्रेलर रिलिज, अशोकको विगत देखि बर्तमान सम्मको जिवनयात्रा पर्दामा

by हंगामा खबर
२०८२ कार्तिक १२ गते १६:०७ बजे प्रकाशित
0

‘जारी – २ सङ अफ च्याब्रुङ’ को ट्रेलर सार्वजनिक, दया र मिरुनाको पारिवारीक खटपट उस्तै

‘जारी – २ सङ अफ च्याब्रुङ’ को ट्रेलर सार्वजनिक, दया र मिरुनाको पारिवारीक खटपट उस्तै

by हंगामा खबर
२०८२ कार्तिक १० गते १७:३४ बजे प्रकाशित
0

चलचित्र ‘मन बिनाको धन’ को पोस्टर सार्वजनिक, प्रमुख पात्रहरु दुखित मुद्रामा

चलचित्र ‘मन बिनाको धन’ को पोस्टर सार्वजनिक, प्रमुख पात्रहरु दुखित मुद्रामा

by हंगामा खबर
२०८२ अशोज ३१ गते १०:०० बजे प्रकाशित
0

चलचित्र ‘सोल्टीनी’ का कलाकारहरुको उपस्थितीमा दमक र धरानमा देउसी कार्यक्रम हुने

चलचित्र ‘सोल्टीनी’ का कलाकारहरुको उपस्थितीमा दमक र धरानमा देउसी कार्यक्रम हुने

by हंगामा खबर
२०८२ अशोज ३१ गते ०९:१३ बजे प्रकाशित
0

‘कबड्डी – ५’ आफ्टर फाइनल म्याचको छायाँकन सुरु, विपिन कार्की र सिर्जना गुरुङ टिममा जोडिए

‘कबड्डी – ५’ आफ्टर फाइनल म्याचको छायाँकन सुरु, विपिन कार्की र सिर्जना गुरुङ टिममा जोडिए

by हंगामा खबर
२०८२ अशोज २८ गते १७:२२ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist