Tuesday, July 15, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

‘डिग्री माइला’ को टिम दर्शक भेटन पूर्व निस्कियो , यस्तो छ हल भिजिट तालिका

सफलताका साथ प्रदर्शनरत चलचित्र 'डिग्री माइला' मुख्य कलाकारहरुको टिम यतिबेला दर्शकहरुलाई भेट्न हल भिजीट गरिरहेको छ ।

हंगामा खबर by हंगामा खबर
२०८१ बैशाख ४ गते ०६:२६ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
‘डिग्री माइला’ को टिम दर्शक भेटन पूर्व निस्कियो , यस्तो छ हल भिजिट तालिका
77
SHARES
Share on FacebookShare on Twitter

सफलताका साथ प्रदर्शनरत चलचित्र ‘डिग्री माइला’ मुख्य कलाकारहरुको टिम यतिबेला दर्शकहरुलाई भेट्न हल भिजीट गरिरहेको छ । काठमाण्डौका बिभिन्न सिनेमा हलहरुमा दर्शकहरु संग भेटघाट गर्न दौड्धुप गरिरहेको मुख्य कलाकारहरुको टिम बैशाख ४ र ५ गते भने पूर्वका बिभिन्न सिनेमा हलहरुमा दर्शकहरुलाई भेट्न निस्केको छ । कलाकारहरु डयाहाङ् राई , आचल शर्मा , बिजय बराल र कार्यकारी निर्माता मणिराम पोखरेल टिममा रहेका छन । कोशी प्रदेशको राजाधानी बिराटनगरबाट सुरु हुने हल भिजिट बिर्तामोड पुगेर टुङगिने फिल्मका कार्यकारी निर्माता मणिराम पोखरेलले जानकारी दिए । पोखरेलका अनुसार टिम मङगलबार बिहान १० बजे बिराटनगर स्थित QFX सिनेमा हलमा पुगेर प्रेस भेटघाट तथा ११:३० को शो मा फिल्म हेर्न आएका दर्शकहरु सँग भेटेर , बिराटनगरका बिभिन्न सिनेमा हलमा पुग्ने छ । सोही दिन बिराटनगर सकेर टिम इटहरीका दुई वटा सिनेमा हलहरु इलाइट सिनेमा हल र इटहरी QFX मा पुग्ने छ र साझ ५ बजे धरान स्थित फ्रेण्ड्स सिनेमाज मा गएर भिजिट सकिने छ । दोस्रो दिन बैशाख ५ गते बुधवार बिहान ११ बजे टिम दमक स्थित डि म्याक्स सिनेमा हल र दिउसो २ बजे बिर्तामोड QFX र ५ बजे पाथिभरा सिनेप्लाजामा जाने पोखरेलले जानकारी दिए ।

वक्सअफिसमा ‘डिग्री माइला’ले आक्रमक व्यापार गरेको छ । वितरकका अनुसार दुई दिनमा ३ करोड ६ लाख कमाइ गरेको सिनेमाको कमाइ रिलिजको तेश्रो दिनमा झण्डै ४ करोडको निकट पुगेको छ । तेश्रो दिनमा सिनेमाले सोचे अनुसारको व्यापार गरेको जानकारी वितरक गोविन्द शाहीले दिएका छन् । उनले तेश्रो दिनको व्यापारिक रिपोट र दर्शकको प्रतिक्रियाले सिनेमाले वक्सअफिसमा राम्रो व्यापार गर्नेमा आफूहरु ढुक्क भएको बताए ।सिनेमाप्रति दर्शकको यो क्रेजको प्रत्यक्ष अनुभव र प्रतिक्रिया लिन ‘डिग्री माइला’ टिम हलहलमा पुगिरहेको छ । उनीहरु हलहलमा पुग्दा दर्शकहरुले हुटिङ गरेर हौसला प्रदान गरिरहेका छन् । सिनेमा हेरेका दर्शकले सिनेमाको विषय, कलाकारको अभिनय आफूहरुलाई मनपरेको प्रतिक्रिया दिएका छन्। बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण गरेको सिनेमाका निर्माताहरु विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ रहेका छन् । सिनेमाका कार्यकारी निर्माता क्रिश लामा हुन् । सिनेमामा निमेष श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउण्ड म्यूजिक रहेको छ । यस्तै सिनेमालाई दुई क्यामराम्यान शिवराम श्रेष्ठ तथा राइली एस शिनले खिचेका छन् ।

Previous Post

सोमबार देखी इटहरीमा बालबालिका लागि ‘मेरो कथा मेरो चलचित्र’ कार्यशाला सुरु

Next Post

‘जारी’ निर्देशकको ‘मनसरा’ ट्रेलरमा ख्यालीबाट सुरु ख्यालीमै अन्त्य

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

स्वास्थ विमा कार्यक्रम  सेवा विपि प्रतिष्ठान धरानबाटै हुन्छ – स्वास्थ्यमन्त्री पौडेल

स्वास्थ विमा कार्यक्रम सेवा विपि प्रतिष्ठान धरानबाटै हुन्छ – स्वास्थ्यमन्त्री पौडेल

by हंगामा खबर
२०८२ असार ३१ गते ११:५४ बजे प्रकाशित
0

चलचित्र जनै हराएको मान्छे को टिजरमा देखियो मिरुना र विजयको कारुणिक प्रेम कथा

चलचित्र जनै हराएको मान्छे को टिजरमा देखियो मिरुना र विजयको कारुणिक प्रेम कथा

by हंगामा खबर
२०८२ असार ३१ गते ११:०४ बजे प्रकाशित
0

मिलन चाम्सको अगामी प्रोजेक्ट ‘सुम्निमा’ मा अभिनेता कुन्साङ बम्जन अनुबन्ध

मिलन चाम्सको अगामी प्रोजेक्ट ‘सुम्निमा’ मा अभिनेता कुन्साङ बम्जन अनुबन्ध

by हंगामा खबर
२०८२ असार ३० गते १०:३८ बजे प्रकाशित
0

‘यो मन त मेरो नेपाली हो’ लाई दर्शकको साथ पाउदै, दमकमा कलाकारहको उपस्थितीले मख्ख दर्शक

‘यो मन त मेरो नेपाली हो’ लाई दर्शकको साथ पाउदै, दमकमा कलाकारहको उपस्थितीले मख्ख दर्शक

by हंगामा खबर
२०८२ असार ३० गते ०९:३० बजे प्रकाशित
0

टिजर र दुई गीत हिट  भएपछि  चलचित्र ‘मोहर’ को प्रचार बुटवलबाट सुरु

टिजर र दुई गीत हिट भएपछि चलचित्र ‘मोहर’ को प्रचार बुटवलबाट सुरु

by हंगामा खबर
२०८२ असार २९ गते १५:२१ बजे प्रकाशित
0

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist