Tuesday, February 17, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

१३ देखी १८ बर्षसम्मका बालबालिकाका लागि मेरो कथा मेरो चलचित्र कार्यशाला इटहरीमा

१३ बर्षदेखी १८ बर्षसम्मका बालबालिकाहरुको लागी ५ दिने ‘मेरो कथा मेरो चलचित्र’ सिर्जनात्मक कार्यशाला आयोजना गर्ने भएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८० चैत्र २९ गते १२:५९ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
१३ देखी १८ बर्षसम्मका बालबालिकाका लागि मेरो कथा मेरो चलचित्र कार्यशाला इटहरीमा
44
SHARES
Share on FacebookShare on Twitter

चलचित्र विकास बोर्डले कोशी प्रदेशका १४ जिल्लाका १३ बर्षदेखी १८ बर्षसम्मका बालबालिकाहरुको लागी ५ दिने ‘मेरो कथा मेरो चलचित्र’ सिर्जनात्मक कार्यशाला आयोजना गर्ने भएको छ । । झापा,मोरङ,सुनसरी, ईलाम, पाचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर, खोटाङ ओखलढुङगा, सोलुखुम्बु उदयपुर लगायत जिल्लाका १५ जना बालबालिकाकाहरुको लागी कार्यशालामा आयोजना गर्न लागिएको कार्यशाला संयोजक, चलचित्र बिकास बोर्ड सदस्य एवं प्रवक्ता केएल बुढाथोकीले जानकारी दिए । कार्यशालामा सिर्जनात्मक लेखन कथा वाचन,पाठ्यकथालाई दृश्य कथामा रुपान्तरण, छायांकन, सम्पादन, अभिनय लगायत चलचित्र निर्माणसम्बन्धि सैद्धान्तिक एवम् प्रयोगात्मक ज्ञान सीपका साथै बालअधिकार, मिडिया साक्षरता, नेतृत्व कलाबारे प्रशिक्षण दिइने बुढाथोकीले जानकारी गराए । प्रशिक्षण समाप्त पछी, प्रशिक्षार्थीहरुले नमूना चलचित्रहरु निर्माण तथा प्रदर्शन समेत गर्नुपर्ने छ ।

संयोजक बुढाथोकीका अनुसार चलचित्र बोर्डको स्थापनाकालमा बालबालिकाका लागि पहिलोपटक आयोजना गरिएको यो कार्यशाला निकै उपलब्धीमूलक हुनेमा आफु बिश्वस्त रहेको संयोजक बुढाथोकीले बताए । उनका अनुसार इटहरीमा यही नयाँ बर्ष २०८१ को पहिलो हप्ता बैशाख ३ गतेदेखी ७ गते सम्म ५ दिन सम्म चल्ने छ । उक्त्त कार्यशालालाई सफल बनाउन नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेश र चलचित्र पत्रकार संघ सुनसरीपनी खटिरहेको छ । नेपाली चलचित्रको विकास¸विस्तार र प्रवर्द्धन¸चलचित्र साक्षरता अभिवृद्धि¸ दक्ष चलचित्रकर्मी उत्पादन एवं बालबालिकालाई आफ्ना कथा भन्ने र हेर्ने वातावरण तयार गर्नका लागि नेपाल सरकारको अनुदान तथा चलचित्र विकास बोर्डको चालू आ.व. २०८०/०८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार कोशी प्रदेशको सुनसरी जिल्लाको ईटहरीमा हुने भएको हो । कार्यशालामा कोशी प्रदेशको विभिन्न विद्यालय/बाल क्लब /बाल समुदायबाट समावेशी प्रतिनिधित्व हुने गरी भैरहेको छ ।

ADVERTISEMENT

” मेरो कथा मेरो चलचित्र ” बाल चलचित्र निर्माण प्रशिक्षण कार्यशाला आयोजना गर्न लागिएको हुँदा कार्यशाला सञ्चालन गर्न लागिएको हुँदा सहभागी हुन ईच्छुक १३ देखि माथि १८ वर्ष मूनिका बाल बालिकाहरूले बोर्डबाट उपलब्ध गराईएको फारम भरी यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र बोर्डको कार्यालय वा इमेल मार्फत् यसै सूचनालाई आधार मानी अनलाईन वा प्रत्यक्ष आवेदन पेश गर्नहुन सम्बन्धित सबैका लागि यो सूचना प्रकाशित गरिएको छ। आवेदन फारम बोर्डको वेवसाईटबाट डाउनलोड गरी ई-मेल ठेगाना fdbworkshop2024@gmail.com मा पठाउन सकिनेछ।पहिलो दर्ताहुन आएका निवेदनहरूलाई पहिलो प्राथमिकता दिईनेछ। कार्यशालामा बढीमा १५ जनालाई सहभागिता गराईनेछ।थप जानकारीका लागि बोर्डमा सम्पर्क गर्न सकिने भएको छ । यस अघी बोर्डले पहिलो पटक लुम्बिनी प्रदेशको शीतगंगा नगरपालिका ८ सातमारा र अर्घाखाँचीमा ५ दिने ‘मेरो कथा मेरो चलचित्र’ सिर्जनात्मक कार्यशाला सम्पन्न गरिसकेको छ .

Previous Post

बुकिङ खुले संगै ‘डिग्री माइला’ले वक्सअफिसमा बम्पर ओपनिङ गर्ने संकेत

Next Post

‘रावायण’ को लागी फाइट सिक्दै पल , भन्छन फिल्म हिट बनाउन दह्रो मेहनत गर्छु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा  १८ जना  छनोट

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा १८ जना छनोट

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १९:१७ बजे प्रकाशित
0

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १७:३३ बजे प्रकाशित
0

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते ०९:४९ बजे प्रकाशित
0

२६ औ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ व्याईजलाई

२६ औ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ व्याईजलाई

by हंगामा खबर
२०८२ फाल्गुन २ गते २०:०३ बजे प्रकाशित
0

सूर्यबहादुर भट्टराई (मनोज) : भूगोल र मन जोड्न आएको मान्छे ।

सूर्यबहादुर भट्टराई (मनोज) : भूगोल र मन जोड्न आएको मान्छे ।

by हंगामा खबर
२०८२ माघ २८ गते १९:३८ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist