Friday, November 7, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

कोशी प्रदेशमा चलचित्र महोत्सवबारे बृहत छलफल, एक हप्तामा मन्त्रीले निर्णय दिने

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सञ्चार तथा सूचना प्रविधि शाखा अन्तरगत चलचित्र महोत्सव आयोजना हुने भएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८० चैत्र ६ गते १६:१५ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
कोशी प्रदेशमा चलचित्र महोत्सवबारे बृहत छलफल, एक हप्तामा मन्त्रीले निर्णय दिने
56
SHARES
Share on FacebookShare on Twitter

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सञ्चार तथा सूचना प्रविधि शाखा अन्तरगत चलचित्र महोत्सव आयोजना हुने भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय शम्सेर राईले मङगलबार मन्त्रालयको सभाहलमा छलफलगरी महोत्सवको बारेमा जानकारी दिएका हुन । कोशी प्रदेशमा रहेका चलचित्रकर्मी हरुको बिभिन्न संघ संगठन र चलचित्र पत्रकारहरुलाई निमन्त्रणा गरी महोत्सवको बारेमा छलफल गरेका छन । छलफलमा चलचित्रकर्मी महासंघ कोशी प्रदेश अन्तर्गत रहेका १९ वटा बिभिन्न संगठन, चलचित्रकर्मी संघ, याक्थुङ चलचित्रकर्मी संघ, र चलचित्र पत्रकार संघ नेपाल सुनसरी शाखाको सहभागीता रहेको थियो । प्रदेश सरकारले आयोजना गर्ने महोत्सव कसरी प्रभावकारी र उपलब्धीमुलक बनाउन सकिन्छ भन्ने बिषयमा छलफल गर्न चलचित्रकर्मीहरु सँग छलफल को लागी बोलाइएपनी आयोजक बन्नलाई दुई चलचित्रकर्मी संगठन चलचित्रकर्मी महानसंघ र चलचित्रकर्मी संघ बिच आयोजक बन्ने दौडमा छलफलको हलमै घम्साघम्सी जस्तै परेको थियो । एक अर्कालाई आरोप प्रत्यारोप लगाउदै संघ र महासंघको जुवारी परेपछी मन्त्री राईले दुबै पक्षलाई शान्ता पार्दै आफ्नो प्रस्ताव राखेका थिए ।

मन्त्री माननीय सम्सेर राईले महोत्सवको बारेमा बोल्दै यस्को महत्वबारे दर्शाए । उनले महोत्सवको उद्देश्य बजार मा आउन नसकेका , लोपोन्मुख जाती भाषाका चलचित्र हरुको प्रबर्द्धन गर्न, कोशी प्रदेशमा रहेका सम्भावित छायांकन स्थलहरुको खोजतलास गरी, प्रदेशलाइ चलचित्र पर्यटन सँग जोड्ने उदेश्य रहेको बताए । उनले महोत्सवको बारेमा मिती टुङ्गो नलागेको र प्रदेशमा दुइओटा चलचित्रकर्मी संघ भएका ले कस्लाइ जिम्मेवारी दिने भन्ने विषयमा छलफल र विशेष कुराकानी गर्न छलफल गरिएको बताए । उनले महोत्सवले बिसुद्द कोशी प्रदेशको प्रतिनिधित्व गर्ने चलचित्र प्रदर्शन र प्रबर्द्दन गर्ने योजना रहेको सुनाए । हाललाई जम्मा ५० लाख बजेटको योजना रहेपनी राम्रो र प्रभावकारी बनाउन अझ बढी बजेट थप्न पनि सरकार पछी नपर्ने मन्त्रीको दावी छ । उनले छलफलबाट सबैको कुरा सुनिएको र सबै सँग परिचय भएकाले कस्लाई बोलाउने कस्लाई जिम्मेवारी दिने भन्नेबारे आफु स्पस्ट भएकोले केही दिनमै आबश्यक संघ र व्यक्त्तीलाई आधीकारीक खबर आउने बताए । उनले महोत्सव कसरी कहाँ , कोको सँग सहकार्य गरेर गर्ने भन्ने बिषयमा १० दिन भित्र सम्पूर्ण योजना बनाइसकिने बताए । उनले सरकार ढल्ला भन्ने चिन्ता नगर्न आग्रह गर्दै मन्त्री पद जान ३० मिनेट बाकी रहदा पनि यो महोत्सवलाई फाइनल गरेर जाने प्रत्तिवद्दत्ता जनाए ।

ADVERTISEMENT
Previous Post

जात्रा मा पाएको नाम ‘मुन्ना’ नेपाली फिल्मको महासागरमा चिनाउदै ‘महाजात्रा’ सम्म स्थापित

Next Post

“पुजार सार्की” को कौडा गीत खिच्दै इन्ड क्ल्याप, गुरुङ भेषमा तीन नायक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

‘मन बिनाको धन’ को ट्रेलर रिलिज, अशोकको विगत देखि बर्तमान सम्मको जिवनयात्रा पर्दामा

‘मन बिनाको धन’ को ट्रेलर रिलिज, अशोकको विगत देखि बर्तमान सम्मको जिवनयात्रा पर्दामा

by हंगामा खबर
२०८२ कार्तिक १२ गते १६:०७ बजे प्रकाशित
0

‘जारी – २ सङ अफ च्याब्रुङ’ को ट्रेलर सार्वजनिक, दया र मिरुनाको पारिवारीक खटपट उस्तै

‘जारी – २ सङ अफ च्याब्रुङ’ को ट्रेलर सार्वजनिक, दया र मिरुनाको पारिवारीक खटपट उस्तै

by हंगामा खबर
२०८२ कार्तिक १० गते १७:३४ बजे प्रकाशित
0

चलचित्र ‘मन बिनाको धन’ को पोस्टर सार्वजनिक, प्रमुख पात्रहरु दुखित मुद्रामा

चलचित्र ‘मन बिनाको धन’ को पोस्टर सार्वजनिक, प्रमुख पात्रहरु दुखित मुद्रामा

by हंगामा खबर
२०८२ अशोज ३१ गते १०:०० बजे प्रकाशित
0

चलचित्र ‘सोल्टीनी’ का कलाकारहरुको उपस्थितीमा दमक र धरानमा देउसी कार्यक्रम हुने

चलचित्र ‘सोल्टीनी’ का कलाकारहरुको उपस्थितीमा दमक र धरानमा देउसी कार्यक्रम हुने

by हंगामा खबर
२०८२ अशोज ३१ गते ०९:१३ बजे प्रकाशित
0

‘कबड्डी – ५’ आफ्टर फाइनल म्याचको छायाँकन सुरु, विपिन कार्की र सिर्जना गुरुङ टिममा जोडिए

‘कबड्डी – ५’ आफ्टर फाइनल म्याचको छायाँकन सुरु, विपिन कार्की र सिर्जना गुरुङ टिममा जोडिए

by हंगामा खबर
२०८२ अशोज २८ गते १७:२२ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist