Thursday, December 4, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

१० बर्षे जनयुद्दलाई इङगित गर्ने ‘बलिदान’ को प्री-टिजर

हंगामा खबर by हंगामा खबर
२०८० कार्तिक २६ गते १६:०३ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
१० बर्षे जनयुद्दलाई इङगित गर्ने ‘बलिदान’ को प्री-टिजर
59
SHARES
Share on FacebookShare on Twitter

चर्चित चलचित्र निर्माता, निर्देशक तथा कलाकार सन्तोष सेनको निर्देशन रहेको ड्रीम प्रोजेक्ट चलचित्र ‘बलिदान’ को प्री – टिजर सार्वजनिक भएको छ । केही महिना अघी ७ ओटा गाडी जलाएर ‘बलिदान’ को टिजर छायांकन गरिएको थियो । सार्वजनिक टिजरमा न्यारेटरले बोलेको डायलग सुन्ने हो भने प्रस्ट हुन्छ कि ‘बलिदान’ १० बर्षे माओवादी जनयुद्दलाई इङगित गरिएको छ। डायलगमा उल्लेख गरिएकोछ ‘“परिवर्तन र पहिचानको नाममा आम नागरिकले मात्र आफ्नो बली दिएका हुन् ; ” न परिवर्तन भयो नत कहिँ हाम्रो पहिचान स्थापित भयो.. !!”किन कि माओवादीले १० बर्षे जनयुद्दमा उठाएका मुद्दाहरु यिनै थिए परिवर्तन र पहिचान । माओवादीलेनै चितवनको मादरमुडेमा एम्बुस थापी बस दुर्घटना गराएको थियो, सोही दुर्घटनामा धेरै सर्वसाधारण जनताको ज्यान गएको थियो, सोही दृश्यलाई ‘बलिदान’ को टिजरले झल्को दिन्छ । यसबाट पनि अनुमान लगाउन सकिन्छ कि ‘बलिदान’ जनयुद्दबाट प्रभावित पक्कै छ । निर्देशक सन्तोष सेनले सामाजिक संजालमा प्रस्ट भनेकाछन , “समाजको कुरुपता बदल्ने हाम्रो मिसन लिएर मैदानमा होमिएका छौ |यो चरणमा हामीले उठाउन खोजेको मुद्दा अनि त्यस मुद्दाको प्रस्तुति स्केल कस्तो रहन्छ भन्ने हो- तीन चरणमा | सुटिंगमा हुनेछौ |हिजो देशको सौन्दर्यता लिएर विश्व यात्रामा थियौं ।अब देशको मुद्दा कलामा चित्रण गर्दै, सत्य देखाउने पागलपन लिएर विश्व यात्रामा हुनेछौं ।” सेनले ‘बलिदान’ देश भित्रको सत्यतालाई देखाउने प्रण गरेकाछन ।

सुपर हिट चलचित्र हरु चंखे संखे पंखे, प्रेमगीत ,प्रेमगीत -२, मेरी मामु, प्रेम गीत -३ चलचित्रहरु निर्माण गरिसकेको आसुसेन फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको मेघा प्रोजेक्ट”बलिदान” लाई लिइएको छ । आसुसेन प्राली तथा सन्तोष सेनको प्रस्तुती रहने यस चलचित्रमा निर्देशकको जिम्मेबारी निर्माता/ निर्देशक सन्तोष सेनलाई , निर्माताको रुपमा पवन ब्राडफोर्ड बिष्ट तथा लेखकको भूमिकामा त्रिविका प्रोफ़ेसर , लेखक एवम् साधक दर्शन जी, स्क्रिप्ट डक्टरको रुपमा मनोज पण्डित, कार्यकारी निर्माता तर्फ चक्र ब. चन्द र प्रेम पुरी रहनेछन । प्रेम गीत सिरिजको तेस्रो संस्करण सम्म हिट भएको र प्रेम गीत -४ को निर्माणगर्ने सबैको अडकल बाजी भएपनी सेनले अब प्रेम गीत -४ निर्माण थाती राख्दै ‘बलिदान’ निर्माण गर्ने घोषणा गरेका हुन । ‘बलिदान’को छायांकन भने तिहारपछि हुने सेनले जानकारी दिए । सोसियो-पोलिटिकल ड्रामा जनरामा राखिएको फिल्मले राजनीतिक र सामाजिक परिवर्तनका लागि प्राण उत्सर्ग गर्ने नागरिकको संघर्षको कथा पेश गर्ने र मधेश आन्दोलनको एक महत्वपूर्ण घटनामा आधारित रहेर बनाउन लागिएको सेनले बताए ।

ADVERTISEMENT
Previous Post

आजबाट कोशी प्रदेशमा दुधको मुल्य १० रुपैया घट्यो

Next Post

तिहारको मुखैमा अर्को दु:खद दुर्घटना, ६ जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

by हंगामा खबर
२०८२ मंसिर १६ गते ०८:२६ बजे प्रकाशित
0

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

by हंगामा खबर
२०८२ मंसिर १२ गते ०९:१० बजे प्रकाशित
0

चलचित्र ‘ऊनको स्वीटर’को सिक्किमको राजधानी गान्तोकमा भव्य प्रिमियर सम्पन्न

चलचित्र ‘ऊनको स्वीटर’को सिक्किमको राजधानी गान्तोकमा भव्य प्रिमियर सम्पन्न

by हंगामा खबर
२०८२ मंसिर ५ गते १४:२४ बजे प्रकाशित
0

‘मन बिनाको धन’ को दुईहप्ते ग्रस कलेक्सन तीन करोड माथि, दलित आयोगद्धारा धन्यवाद ज्ञापन

‘मन बिनाको धन’ को दुईहप्ते ग्रस कलेक्सन तीन करोड माथि, दलित आयोगद्धारा धन्यवाद ज्ञापन

by हंगामा खबर
२०८२ मंसिर ४ गते १३:४७ बजे प्रकाशित
0

निर्माता संघले नयाँ कार्यसमिती पायो, समितीमा महिला सदस्य भने शुन्य

निर्माता संघले नयाँ कार्यसमिती पायो, समितीमा महिला सदस्य भने शुन्य

by हंगामा खबर
२०८२ मंसिर २ गते १६:२२ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist