Saturday, May 2, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

‘एक भगवत् गीता’को पोस्टरमा बिबिधता, बोल्यो पुरै कथा

हंगामा खबर by हंगामा खबर
२०८० भदौ १ गते १४:४२ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
‘एक भगवत् गीता’को पोस्टरमा बिबिधता, बोल्यो पुरै कथा
51
SHARES
Share on FacebookShare on Twitter

टिजर रिलिज भए देखिनै चर्चामा आएको ‘एक भगवत् गीता’को तीन फरक पोस्टरले फिल्म कथा बोल्ने प्रयास गरेकोछ । रिलिज भएको फरक तीन पोस्टरले फिल्म सार बोल्ने प्रयास गरेकोछ । रिलिज भएको एक पोष्टरमा नायक विपिन कार्कीको भिन्न लुक्स देख्न सकिन्छ । अर्को एक पोस्टरमा नायक धिरज मगर आफनै जातिय भेषभुषा मगर ड्रेसमा छन भने सुहाना तराईका केटीहरुले लगाउने आफनै जातिय भेषभुषामा देखिन्छिन । यस्ले के प्रमाणित गर्छ भने यो धीरज र सुहाना को अन्तरजातीय प्रेम अर्थात पहाडी मुलको केटा र तराइकी केटी विचको प्रेम लाई प्रस्तुत गर्न खोजिएको छ ।

पोष्टरमा नायिका सुहाना थापा र नायक धिरज मगर रोमान्टिक देखिएका छन् । यस्तै, तेश्रो पोष्टरमा सुहाना थापा र बाल कलाकारलाई देख्न सकिन्छ । यस्ले के देखिन्छ भने फिल्म भित्र रोमानन्स, लभ, मित्रता र क्रोधको कथा रहेको वुझ्न सकिन्छ ।भदौको २९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘एक भगवत् गीता’मा सुनिल कुमार थापा को निर्माण र झरना थापाको निर्देशन रहेको छ ।

ADVERTISEMENT
Previous Post

जग्गा कित्ताकाटमा लगाउँदै आएको रोक्का हटयो

Next Post

३० वटा फेसबुक आईडी ह्याक गरेर १४ लाख ठगी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘लालीबजार’ सिर्जना कसरी भयो ? के भन्छन कलाकारहरु ?

चलचित्र ‘लालीबजार’ सिर्जना कसरी भयो ? के भन्छन कलाकारहरु ?

by हंगामा खबर
२०८३ बैशाख १४ गते १२:४८ बजे प्रकाशित
0

खेम सेन्चुरी पछि चलचित्र ‘लाली बजार’ को गीतमा प्रकाश सपुत पनि जोडिए

खेम सेन्चुरी पछि चलचित्र ‘लाली बजार’ को गीतमा प्रकाश सपुत पनि जोडिए

by हंगामा खबर
२०८३ बैशाख १२ गते १८:०९ बजे प्रकाशित
0

‘मालती मंगले’ टिमद्धारा चलचित्र पत्रकार संघ नेपाल सुनसरीको कार्यलय उद्धघाटन

‘मालती मंगले’ टिमद्धारा चलचित्र पत्रकार संघ नेपाल सुनसरीको कार्यलय उद्धघाटन

by हंगामा खबर
२०८३ बैशाख १० गते १३:४९ बजे प्रकाशित
0

डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को छायांकन सम्पन्न, विजय बराललाई फरक अवतारमा देखाउदै

डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को छायांकन सम्पन्न, विजय बराललाई फरक अवतारमा देखाउदै

by हंगामा खबर
२०८३ बैशाख ९ गते ०९:२९ बजे प्रकाशित
0

चलचित्र ‘मालती मंगले’ को टिम इटहरीमा आउदै, रामकृष्ण ढकालले प्रस्तुती दिने

चलचित्र ‘मालती मंगले’ को टिम इटहरीमा आउदै, रामकृष्ण ढकालले प्रस्तुती दिने

by हंगामा खबर
२०८३ बैशाख ८ गते १५:४५ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद विश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

 

 

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist