Saturday, July 19, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

धरानमा याक्थुङ चलचित्रकर्मीहरुलाई अभिनन्दन,सम्मान र मानपदवी

हंगामा खबर by हंगामा खबर
२०८० असार ३ गते ०९:४३ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
धरानमा याक्थुङ चलचित्रकर्मीहरुलाई अभिनन्दन,सम्मान र मानपदवी
59
SHARES
Share on FacebookShare on Twitter

याक्थुङ चलचित्रकर्मी संघ केन्द्रिय समितीद्वारा ३ जना याक्थुङ चलचित्रकर्मी हरु लेखक तथा निर्देशक उपेन्द्र सुब्बा , नबिन सुब्बा र सुरज सुब्बा नाल्वोलाई सम्मानित भएका छन । शनिबार याक्थुङ चुम्लुङ हिम धरानमा आयोजित ‘याक्थुङ उत्सव तथा ऐतिहासिक राष्ट्रिय महाधिवेशन – २०८०’ को अवसरमा चर्चित फिल्म नुमाफुङका लेखक निर्देशक नबिन सुब्बालाई अभिनन्दन गरिएकोछ । यसैगरी हालपनी प्रदर्शनरत ५१ औ दिन मनाएको सफल चलचित्र जारी का लेखक तथा निर्देशक उपेन्द्र सुब्बालाई फक्ताङलुङ्ग र चलचित्र लेखक तथा सुपरहिट चलचित्र फिल्म सायद, बाटोमुनिको फुल,बितेकापल का निर्देशक सुरज सुब्बा नाल्वोलाई चोमोलुङ्मा अवार्डद्वारा सम्मानित गरिएकोछ । याक्थुङ कला,भाषा,साहित्य र संस्कृतिलाई चलचित्रमार्फत बिश्वसामु पुर्याएको र आदिवासी जनजाती चलचित्रहरु लाई नेपाली चलचित्र बजारमा चिनाउन अथक् प्रयास गरेर सफल भएकोले उहाहरुलाई सम्मान गरिएको याक्थुङ चलचित्रकर्मी संघका केन्द्रिय अध्यक्ष नविन मेन्याङ्बोले जानकारी दिए ।


यसैगरी उत्सबको अवसरमा बिगत चार दशक देखी मोफसलमै रहेर चलचित्र क्षेत्रमा निरन्तर लागिरहेका कलाकार प्रेम सुब्बालाई ‘याक्थुङ बरिष्ठ कलाकार’ पदबाट र किशोर सुब्बालाई ‘वरिष्ठ याक्थुङ चलचित्रकर्मी’ पदवीबाट सुशोभन समानित गरिएकोछ । प्रेम सुब्बा र किशोर सुब्बालाई नगद सहित सम्मान गरिएको हो । सम्मानित हरुलाई कार्यक्रमका प्रमुख अतिथी धरान उप महानगरपालिकाका उप प्रमुख अईन्द्र बिक्रम बेघा र कार्यक्रमका सभापती नबिन मेन्याङ्बोले संयुक्त रुपमा सम्मान गरेका थिए । कार्यक्रमका प्रमुख अतिथी धरान उप महानगरपालिकाका उप प्रमुख अईन्द्र बिक्रम बेघाले याक्थुङहरु कला,भाषा,साहित्य र संस्कृतिलाई चलचित्रको पर्दामा बाहिर ल्याएको भन्दै धन्यवाद दिए । कला,भाषा,साहित्य र संस्कृतिलाई अझ बढी प्रभावकारी रुपमा पर्दामा उतार्ने दायित्व याक्थुङ चलचित्रकर्मीहरुको भएको निरन्तर लाग्न जोड दिए । आफ्नो समुदायको कला,भाषा,साहित्य र संस्कृतिको जगेर्ना गर्ने जिम्मेवारी बहन गर्न यस्ता संघ संस्थाहरुकै भएकोले एकताबद्द भएर लाग्न आग्रह गरे । देशैभरीका याक्थुङ चलचित्रकर्मीहरु एक भएर अबको मार्ग कस्तो बनाउने भने छलफल र चिन्तन गर्नुस् यो योगदान हाम्रो समुदायको मात्र नभएर राष्ट्रकै हुने बेघाले जिकिर गरे ।


असार २ र ३ गते दुइदिन चल्ने याक्थुङ उत्सव तथा ऐतिहासिक राष्ट्रिय महाधिवेशन – २०८० को पहिलो उदघाटन तथा खुल्लाशत्र भएको थियो । । भव्य रुपमा उदघाटन भएको खुल्ला शत्रको उदघाटनमा च्याब्रुङ सहित सांस्कृतिक झाकी यालाङ , केलाङ , हाक्पारे , बिजुवा प्रदर्सन , विभिन्न गायक गायिकाको प्रस्तुति रहेको थियो । पहिलो शेसन समाप्त भएपछी दोस्रो सेशनमा याक्थुङ चलचित्र र चलचित्रकर्मीहरुको बर्तमान र भविष्य विषयक अन्तरकृया कार्यक्रम समेत आयोजना भएको थियो । अन्तरकृया कार्यक्रममा अभिनन्दित नबिन सुब्बा र सम्मानित द्वय उपेन्द्र सुब्बा र सुरज सुब्बा नाल्बोले याक्थुङ चलचित्रको बारेमा बोलेका थिए । अन्तरकृया कार्यक्रमको सहजीकरण इकक्षा मादेनले गरेकी थिइन । राष्ट्रिय महाधिवेशन – २०८० को अन्तिम दिन अर्थात असार ३ गते बन्दशत्र हुनेछ । बन्द शत्रमा १०० जना याक्थुङ चलचित्रकर्मीहरुको उपस्थिती रहने र यही बाट नयाँ नेतृत्व चयन हुने अध्यक्ष नबिन सुब्बा मेन्याङ्बोले जानकारी दिए ।

Previous Post

शिक्षा ज्योतीलाई १२ बर्षदेखी क्यानको निरन्तर छात्रावृति

Next Post

कलाकार प्रेम सुब्बालाई पत्निशोक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

स्वास्थ विमा कार्यक्रम  सेवा विपि प्रतिष्ठान धरानबाटै हुन्छ – स्वास्थ्यमन्त्री पौडेल

स्वास्थ विमा कार्यक्रम सेवा विपि प्रतिष्ठान धरानबाटै हुन्छ – स्वास्थ्यमन्त्री पौडेल

by हंगामा खबर
२०८२ असार ३१ गते ११:५४ बजे प्रकाशित
0

चलचित्र जनै हराएको मान्छे को टिजरमा देखियो मिरुना र विजयको कारुणिक प्रेम कथा

चलचित्र जनै हराएको मान्छे को टिजरमा देखियो मिरुना र विजयको कारुणिक प्रेम कथा

by हंगामा खबर
२०८२ असार ३१ गते ११:०४ बजे प्रकाशित
0

मिलन चाम्सको अगामी प्रोजेक्ट ‘सुम्निमा’ मा अभिनेता कुन्साङ बम्जन अनुबन्ध

मिलन चाम्सको अगामी प्रोजेक्ट ‘सुम्निमा’ मा अभिनेता कुन्साङ बम्जन अनुबन्ध

by हंगामा खबर
२०८२ असार ३० गते १०:३८ बजे प्रकाशित
0

‘यो मन त मेरो नेपाली हो’ लाई दर्शकको साथ पाउदै, दमकमा कलाकारहको उपस्थितीले मख्ख दर्शक

‘यो मन त मेरो नेपाली हो’ लाई दर्शकको साथ पाउदै, दमकमा कलाकारहको उपस्थितीले मख्ख दर्शक

by हंगामा खबर
२०८२ असार ३० गते ०९:३० बजे प्रकाशित
0

टिजर र दुई गीत हिट  भएपछि  चलचित्र ‘मोहर’ को प्रचार बुटवलबाट सुरु

टिजर र दुई गीत हिट भएपछि चलचित्र ‘मोहर’ को प्रचार बुटवलबाट सुरु

by हंगामा खबर
२०८२ असार २९ गते १५:२१ बजे प्रकाशित
0

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist