Monday, May 4, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले हेरे ‘जारी’

हंगामा खबर by हंगामा खबर
२०८० बैशाख १२ गते ०९:४८ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले हेरे ‘जारी’
98
SHARES
Share on FacebookShare on Twitter

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले अहिले सफलताका साथ प्रदर्शन भैरहेको चलचित्र जारी हेरेका छन । उनले सोमबार आफ्नो सामाजिक सन्जाल फेसबुकमा पोस्ट गर्दै आफुले प्रदर्शनरत चलचित्र जारी हेरेको जानकारी दिएका छन ।मुख्यमन्त्री कार्कीले जारी कहाँ कुन हलमा हेरेको भन्ने बारे नखुलाएपनी फिल्म हेरिसके पछी आफुलाई लागेको कुरा लेखेकाछन । उनका पोस्ट अनुसार ‘जारी’को टिजर आएदेखिनै फिल्म हेर्न आतुर भएको र समय मिलाएर आफुले फिल्म हेरेको उल्लेख गरेकाछन ।

जारी प्रथाको सेरोफेरोमा लिम्बू सम्स्कृती र परम्परा लाई उजागर गरेको चलचित्र हो “जारी”। लिम्बु समुदायको पालम गीतमा आधारित रहेर फरक शैलीमा बनाइएको “जारी” चलचित्रको टिजरले चलचित्र हेरौं हेरौं जस्तो त लागेकै थियो। आज हेर्ने मौका मिल्यो। कोशी प्रदेशको महत्वपूर्ण संस्कृति र पहिचानमा अधारीत यस चलचित्रले पूरा अवधीभर कहिले हँसाउँने, कहिले रुवाउँने, कहिले काउँकुति लगाउँने, कहिले जिरिङ्ग पारेको अनुभुति भयो। मिठो स्थानीय लवज, चोटिला संवाद, रोचक घटनाक्रमहरूका कारण चलचित्रले झर्राे नेपालीपन झल्काएको पाए। नेपाली मौलिक सांस्कृतिक र परम्पराका विभिन्न पक्षहरु लाई उजागर गर्ने उदेश्यले निर्माण गरिएको “जारी” चलचित्रका निर्देशक तथा लेखक उपेन्द्र सुब्बा, निर्माता रामबाबु गुरुङ, कलाकार दयाहाङ राई ,मिरुना मगर, बिजय बराल, कमलमणी नेपाल लगायत सम्पुर्ण कलाकारहरु लाई पहिले त हार्दिक धन्यवाद एवम हार्दिक बधाई। चलचित्रको पुर्ण सफलताको शुभकामना व्यक्त गर्दछु। उनले पोस्ट गरेकाछन ।

बासुरी फिल्म्स ब्यानरमा कबड्डी फेम्ड निर्देशक राम बाबु गुरुङले निर्माण गरेको ‘जारी’ मा उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको छ । ‘जारी’ मा दयाहाङ र मिरुनासँगै विजय बराल, प्रेम सुब्बा , मनिता जैका बान्तवा , रोयदीप श्रेष्ठ, रेखा लिम्बु, कमलमणी नेपाल, पुष्कर गुरुङलगायत कलाकारको अभिनय छ। चलचित्र यही बैशाख १ गते देसभर र देशबहिरका सिनेमाहलहरुमा भव्यताका साथ प्रदर्शन भैरहेकोछ ।

ADVERTISEMENT

 

Previous Post

करेन्ट लागेर उर्लावारीमा १ जनाको मृत्यु

Next Post

युवा संघले बोर्ड हटाएकोमा वाइसियल धरानको ध्यानाकर्षण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

धिरज र मिरुनाको चलचित्र ‘कुस्ती’ को मोशन पोस्टर सार्वजनिक, असोज ९ बाट प्रदर्शनमा आउने

धिरज र मिरुनाको चलचित्र ‘कुस्ती’ को मोशन पोस्टर सार्वजनिक, असोज ९ बाट प्रदर्शनमा आउने

by हंगामा खबर
२०८३ बैशाख २१ गते १५:१५ बजे प्रकाशित
0

चलचित्र ‘लालीबजार’ सिर्जना कसरी भयो ? के भन्छन कलाकारहरु ?

चलचित्र ‘लालीबजार’ सिर्जना कसरी भयो ? के भन्छन कलाकारहरु ?

by हंगामा खबर
२०८३ बैशाख १४ गते १२:४८ बजे प्रकाशित
0

खेम सेन्चुरी पछि चलचित्र ‘लाली बजार’ को गीतमा प्रकाश सपुत पनि जोडिए

खेम सेन्चुरी पछि चलचित्र ‘लाली बजार’ को गीतमा प्रकाश सपुत पनि जोडिए

by हंगामा खबर
२०८३ बैशाख १२ गते १८:०९ बजे प्रकाशित
0

‘मालती मंगले’ टिमद्धारा चलचित्र पत्रकार संघ नेपाल सुनसरीको कार्यलय उद्धघाटन

‘मालती मंगले’ टिमद्धारा चलचित्र पत्रकार संघ नेपाल सुनसरीको कार्यलय उद्धघाटन

by हंगामा खबर
२०८३ बैशाख १० गते १३:४९ बजे प्रकाशित
0

डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को छायांकन सम्पन्न, विजय बराललाई फरक अवतारमा देखाउदै

डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को छायांकन सम्पन्न, विजय बराललाई फरक अवतारमा देखाउदै

by हंगामा खबर
२०८३ बैशाख ९ गते ०९:२९ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद विश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

 

 

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist