मोरङको उर्लावारी नगरपालिका-७ आईतवारेमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । आईतवार बिहान आईतवारे भानु मार्गको भित्री सडक खण्डमा गुडीरहेको ना ८ ख ४५२५ नम्बरको टिपरको डालाले बिद्युतको मेन लाईनलाई छुदा टिपरमा करेन्ट लाग्दा घाईते भएका चालक उर्लावारी नगरपालिका-५ का ३८ बर्षीय खड्ग बहादुर बि.क. को उपचारको क्रममा अरनिको अस्पताल उर्लावारीमा मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।