Sunday, March 15, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

‘जारी’ हेर्न लिम्बु ड्रेसमा युवतीहरु (भिडियो सहित )

हंगामा खबर by हंगामा खबर
२०८० बैशाख १ गते १२:३७ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
‘जारी’ हेर्न लिम्बु ड्रेसमा युवतीहरु (भिडियो सहित )
149
SHARES
Share on FacebookShare on Twitter

बहुप्रतिक्षित चलचित्र जारी आजबाट रिलिज भएकोछ । टिजर गीत , ट्रेलर रिलिज भएदेखीनै दर्शकको ब्यग्र प्रतिक्षा रहेको ‘जारी’ रिलिज को केही दिनमा हाउसफुल बुकिङ गरेर ईतिहास नै रचेको थियो , दर्शकको माग अनुसार धरानमा बिहान ६:४५ देखीनै फिल्म शो शुरु भयो अनी राती ११:३० को शो पनि दर्शकको माग अनुसारनै शो दिएको फ्रेण्ड्स सिनेमा धरानका म्यानेजर सन्देश घिमिरे बताउछन । यस्तै अर्को गज्जबको कुरा के छ भने बिर्तामोड QFX का म्यानेजर केदार बस्नेतले जारी फिल्म लिम्बु संस्कृतिमा आधारित रहेकोले फिल्म रिलिज को अघिल्लो दिन अर्थात शुक्रबार जारी हेर्न आउने दर्शकलाई लिम्बु भेषभुषामा आईदिन आग्रहनै गरे । सोही आग्रह अनुसार शुक्रबारको पहिलो शो मा केही लिम्बु युवतीहरु लिम्बु भेषभुषामा सजिएर फिल्म हेर्न आए । यो दृश्य देख्दा आफुलाई धेरै खुशी लागेको र आफ्नो देशको माटो सुहाउदा फिल्म बन्दा दर्शकको माया र सम्मान पाइदो रहेछ खुशीको सिमा रहेन बस्नेतले थपे । बस्नेतका अनुसार टिकट बुकिङ गर्ने गरिसकेका ग्रुपहरुपनी लिम्बु भेषभुषामा आउने जानकारी बचन दिएकाछन ।


नयाँ बर्षको अवसर पारेर आजबाट तीन चलचित्रहरु जारी , बिहे पास र बुलाकी प्रदर्शनमा आएका छन । यि तीन मध्य , जारी र बुलाकीले कथाको मुद्दा एउटै बोकेका छन भने जारी र बिहे पास दुबै चलचित्रमा दयाहाङ राई मुख्य भूमिकामा छन । सिनेमा हलहरुमा जारी ले उच्च शो पाउदा बुलाकी केही मात्र पाएकोछ । केहीदिन अघी बुलाकी प्रिमिएर शो मा आएका सांसद माननीय ज्ञानेन्द्र शाहीले बुलाकी यती राम्रो चलचित्र भएर पनि सिनेमाहलहरुले शो नदिएर भेदभाव गरेको मा आपत्ती जनाए । पुर्वमा बस्ने लिम्बुहरुको संस्कृतिमा आधारित भएर निर्माण गरेको नेपाली कथानक चलचित्र ‘जारी’ यतीबेला पुर्वका हलहरुमा हाउसफुलका साथ रिलिज भएकोछ । जारीमा एक लिम्बु परिवारको कथालाई प्रस्तुत गरिएको छ । असभ्य शब्द ‘जाठा’ को अत्यधिक प्रयोग गरिएको छ ।

चलचित्रको मुख्य कलाकार दयाहाङ राइले बोलेका हरेक डाइलगमा यो शब्द अत्यधिक प्रयोग गरिएको छ । भने दयाका बाबा प्रेम सुब्बा, लगायतले यो शब्दलाई गाउले भाषाकै रुपमा थेगो कै रुपमा प्रयोग गरेका छन । चलचित्रकी मुख्य कलाकार मिरुनालाई ‘जारी’ मा सशक्त्त भुमिकामा प्रस्तुत गरिएकोछ । दयाको जोडीको रुपमा देखिएको मिरुना श्रीमानको अत्याचार लाई निडर भएर सामना गरेकीछिन । बच्चा नहुँदा समाज र साथी भाईको अगाडी पनि गिल्लाको पत्र बनेकी मिरुनाले प्रतिकार गरेर दयालाई भनेको नामर्द शब्द बाट नै पारिवारिक झगडा सुरु भएको देखिन्छ । बासुरी फिल्म्स ब्यानरमा कबड्डी फेम्ड निर्देशक राम बाबु गुरुङले निर्माण गरेको ‘जारी’ मा उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको छ । ‘जारी’ मा दयाहाङ र मिरुनासँगै विजय बराल, प्रेम सुब्बा , मनिता जैका बान्तवा , रोयदीप श्रेष्ठ, रेखा लिम्बु, कमलमणी नेपाल, पुष्कर गुरुङलगायत कलाकारको अभिनय छ।

ADVERTISEMENT
Previous Post

विश्वकर्मा कल्याण सेवा समितिको अध्यक्षमा खड्ग निर्वाचित

Next Post

मधेसी सेवा समाज सुनसरीको कार्यालय उदघाटन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘लालीबजार’ को पहिलो गीतमा स्वस्तिमा र समाइराको  बबाल  नृत्य

चलचित्र ‘लालीबजार’ को पहिलो गीतमा स्वस्तिमा र समाइराको बबाल नृत्य

by हंगामा खबर
२०८२ फाल्गुन २९ गते १९:०९ बजे प्रकाशित
0

चलचित्र ‘परालको आगो’ टिजर सार्वजनिक,  पारिवारीक कलह मुख्य विषय

चलचित्र ‘परालको आगो’ टिजर सार्वजनिक, पारिवारीक कलह मुख्य विषय

by हंगामा खबर
२०८२ फाल्गुन २५ गते १७:५५ बजे प्रकाशित
0

सुनसरी निर्वाचन क्षेत्र नं १ बाट हर्क राज राई ३५७४१ मत पाउदै विजयी

सुनसरी निर्वाचन क्षेत्र नं १ बाट हर्क राज राई ३५७४१ मत पाउदै विजयी

by हंगामा खबर
२०८२ फाल्गुन २४ गते १७:१० बजे प्रकाशित
0

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

by हंगामा खबर
२०८२ फाल्गुन १७ गते १०:०८ बजे प्रकाशित
0

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

by हंगामा खबर
२०८२ फाल्गुन १३ गते १९:१८ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist