Wednesday, April 15, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

पूर्वमा ‘फुलबारी’ क्रेज , हिन्दि र अङग्रेजी फिल्मलाई पछी पार्दै

हंगामा खबर by हंगामा खबर
२०७९ फाल्गुन ९ गते २१:४९ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
पूर्वमा ‘फुलबारी’ क्रेज , हिन्दि र अङग्रेजी फिल्मलाई पछी पार्दै
77
SHARES
Share on FacebookShare on Twitter

गत शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ‘फुलबारी’ प्रदर्शनको दोस्रो दिनबाट सुखद कमाई गरिरहेको छ । मोफसलमा नेपाली चलचित्रको राम्रो ब्यापार हुने स्टेशनको रुपमा परिचित बिर्तामोड दमक ,इटहरी , बिराटनगर र धरानका सबैहलहरुमा अत्याधिक सो पाएसङै दर्शकको पहिलो रोजाईमा पर्दै आएको छ । फुलबारी संगै रिलिज भएको हिन्दि र अङग्रेजी चलचित्रलाई पनि पछि पारेको क्फ्क्स सिनेमा बिर्तामोडका म्यानेजर केदार बस्नेतले जानकारी दिए । उनका अनुसार बलियो ‘वर्ड अफ माउथ’का कारण हलहरुमा दैनिकरुपमा दर्शकहरुको चाप बढीरहेकोछ । रिलिजको दिन ठिक ठाक सो पाएको फिल्मले दोसो हप्ता लाग्ने बेला आईपुग्दा उच्च शो पाए संगै दर्शकको पनि साथ पाएको बस्नेत बताउछन । ‘वर्ड अफ माउथ’ पब्लिसिटीकै कारण हलमा दर्शकको डिमाण्ड बढेकै कारण उच्च शो दिएको बस्नेत बताउछन ।

राती ८ बजेको शो , QFX सिनेमा बिर्तामोड

बुकिङको मामालामा कमजोर देखिएपनि शुक्रबारबाट भने दर्शकको चाप बढेको थियो । शनिबार , आइतबार पनि बिदा रहेकाले फिल्मको अकुपेन्सी उच्च रहेको थियो । कबड्डी फेम्ड निर्देशक रामबाबु गुरुङले निर्देशन गरेको ‘फुलबारी’ पुर्वको पहाडकी रानी भनेर चिनिने ईलामको मनोरम स्थानहरुमा छायांकन गरिएको छ । समाजका घटेका कथा बस्तुलाई टपक्क टिपेर सरल कथामा फिल्म निर्देशन गर्न माहिर गुरुङले फुलबारीमा पनि आफ्नो कौशलता प्रस्तुत गरेर फेरि पनि दर्शको मन जित्न सफल भएका छन । फिल्म भित्र रहेका आर्गनिक संम्बाद , गाउले रहन शहनका बोलिचालीले गर्दा हलमा हेर्ने दर्शकले सामाजिक संजालमा खुलेरै पोस्ट गरेकाछन । बिपिन कार्की र दयाहाङ राइको जीवन्त अभिनयले जो कसैलाई पनि मोहित तुल्याएकोछ । फिल्मका स साना संम्बादका टुक्राहरु सामाजिक संजाल फेसबुक , टिकटकहरुमा अपलोड गरेका कारणपनी हल सम्मा दर्शकहरु तानिएका छन । सामाजिक पारिवारिक कथावस्तुमा बनेको फुलबारीमा विपिन कार्की, अरुणा कार्की, दयाहाङ राई, प्रियंका कार्की, शिल्पा मास्के, अनुपम शर्मा, मनिष ढकाल, सोमनाथ खनाल, लोकेन्द्र लेखक, साक्षी गुरुङ, गौमाया गुरुङ, रुजा राउत, रुपेश दाहाल, सुमित्रा गोम्जा, कायरा कार्कीलगायतको अभिनय छ ।

ADVERTISEMENT

Previous Post

२१५० औँ ग्याल्पो ल्होसार धरानमा पनि मनाइयो

Next Post

जे बी टुहुरे फाउण्डेशनद्वारा आयोजित स्वास्थ्य शिविरमा ११० जना लाभान्वित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

लालीबजार’ ले सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’ : निर्देशक थापा

लालीबजार’ ले सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’ : निर्देशक थापा

by हंगामा खबर
२०८३ बैशाख २ गते १६:५३ बजे प्रकाशित
0

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २७ गते १२:३४ बजे प्रकाशित
0

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

by हंगामा खबर
२०८२ चैत्र २५ गते १७:०७ बजे प्रकाशित
0

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २२ गते १८:०६ बजे प्रकाशित
0

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुन मेन्याङ्बो सर्वसम्मत

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुन मेन्याङ्बो सर्वसम्मत

by हंगामा खबर
२०८२ चैत्र ८ गते ०९:०४ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist