पछील्लो केहीदिन यता नेपालमा कोरोना संक्रमण बढ्द्दै गएकोछ । नेपालको २४ घण्टाको रेकर्ड हेर्ने हो भने १४ जनामा कोरोना संक्रमण पुष्टि भएको । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकोछ । मन्त्रालयका अनुसार १४ सय २९ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १५ तथा एन्टिजेन विधिबाट ९ जनामा सङ्क्रमण पुष्टि भएको हो । २८ हजार ९१० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।