Thursday, April 16, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

डाँडा बजारमा एक दिने कृषि प्रदर्शनी मेला सम्पन्न

मेला प्रदसानीमा ल्याइएका कृषकको उत्पादनलाई विभिन्न ४ विधामा पुरस्कृत

हंगामा खबर by हंगामा खबर
२०७९ कार्तिक २७ गते ११:०८ बजे प्रकाशित
in स्थानीय समाचार
0
डाँडा बजारमा एक दिने कृषि प्रदर्शनी मेला सम्पन्न
41
SHARES
Share on FacebookShare on Twitter

धनकुटाको डाँडा बजारमा एक दिने कृषि प्रदर्शनी मेला सम्पन्न भएको छ । साँगुरी गढी गाउँपालिका वडा नंं. ५ को आयोजनामा शनिवार डाँडा बजारमा कृषि प्रदर्शनी मेला आयोजना गरिएको थियो ।

कृषि मेलाको उदेस्य निर्वाहमुखी खेती प्रणालीलाई व्यावसायिक खेतीमा रूपान्तरण गर्दै उत्पादनको बजारीकरण गरी कृषकलाई प्रोत्सान गर्न मेलाको आयोजना गरिएको वडाध्यक्ष खड्ग लिम्बूले बताउनुभयो । मेला प्रदसानीमा ल्याइएका कृषकको उत्पादनलाई विभिन्न ४ विधामा राखेर पुरस्कारको लागि मूल्याङ्कन गरिएको थियो । जस्तै, कृषि उपजका विधाहरूमा नगदे बाली, तरकारी बाली, फलफूल बाली, खाद्यान्न बाली, दलहन बालीलाई छुट्टाछुट्टै रूपमा प्रदर्शनीमा राखिएको थियो । प्रदर्शनीमा राखिएका कृषि सामग्रीको मूल्याङ्कन गरी प्रथम, दोस्रो, तेस्रो, चौथो र सान्त्वना स्थान हासिल गर्ने कृषक पुरस्कृत भएका छन । मेलाको उद्घाटन उद्घाटन साँगुरी गढी गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राईले गर्नु भएको थियो ।

अध्यक्ष राईले  छोटो समयमा छोटो समयको लागि वडाले कृषि प्रदशनीको आयोजना गरे पनि यसले कृषक र स्थानिय सरकार बिचको सामन्जस्यता बढेको बताउनु भयो ।  वडाले उदाहारणीय कार्य गरेको भन्दै यस प्रकारका मेलाले कृषि उत्पादनको प्रवर्द्धनका साथै कृषकलाई व्यावसायिक उत्पादनका लागि हौसला मिल्ने बताउनु भयो । यस्तै राईले पालिकाले अगामी दिनमा यहा उत्पादन भएका बस्तुहरुको ब्राण्डीङ्ग र बजारीकरणको गाउँपालिकाले तयारी गरिरहेको बताउनु भयो ।

ADVERTISEMENT
Previous Post

धरानमा तीन दिने प्रथम वार्षिक विश्व शान्ती दिवस हुने ,

Next Post

ताप्लेजुङमा टेम्पो दुर्घटना हुँदा २ जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘परालको आगो’ को ट्रेलर सार्वजनिक, नेपाली समाजको वास्तविकता प्रस्तुत

चलचित्र ‘परालको आगो’ को ट्रेलर सार्वजनिक, नेपाली समाजको वास्तविकता प्रस्तुत

by हंगामा खबर
२०८३ बैशाख ३ गते १६:५० बजे प्रकाशित
0

लालीबजार’ ले सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’ : निर्देशक थापा

लालीबजार’ ले सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’ : निर्देशक थापा

by हंगामा खबर
२०८३ बैशाख २ गते १६:५३ बजे प्रकाशित
0

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २७ गते १२:३४ बजे प्रकाशित
0

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

by हंगामा खबर
२०८२ चैत्र २५ गते १७:०७ बजे प्रकाशित
0

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २२ गते १८:०६ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist