Saturday, May 2, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

मेयर साम्पाङ आफ्नो निर्णयबाट पछी हटे, आन्दोलनरत राजनीतिकदलहरु सँग ३ बुदे सहमती

गत श्रावण १४ गतेबाट धरानका १० राजनीतिक दलहरुको नेतृत्वमा चर्किरहेको खानेपानी महशुल वृद्धि विरुद्दको आन्दोलन सकिएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८१ साउन २७ गते २२:३१ बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
मेयर साम्पाङ आफ्नो निर्णयबाट पछी हटे, आन्दोलनरत राजनीतिकदलहरु सँग ३ बुदे सहमती
41
SHARES
Share on FacebookShare on Twitter

गत श्रावण १४ गतेबाट धरानका १० राजनीतिक दलहरुको नेतृत्वमा चर्किरहेको खानेपानी महशुल वृद्धि विरुद्दको आन्दोलन सकिएको छ । वृद्धि भएको महशुल घटाऊन राजनीतिक दलहरुले बिभिन्न चरणको आन्दोलन गरेका थिए । ज्ञापन पत्र बुझाउने देखी ताला लगाउने र नगरपालिकाको गेटमा धर्ना दिदै चर्को दवाव दिएपछी खानेपानी व्यवस्थापन बोर्डका अध्यक्षसमेत रहेका मेयर हर्कराज राई (साम्पाङ) महशुल वृद्धिको निर्णयबाट आइतबार पछि हटेका हुन । नगरपालिकाको गेटमा आजबिहान ११ वजेदेखी धर्ना दिएपछी मेयर साम्पाङले दलहरुलाई वार्ताको लागी पत्र काटेर करिब ६ घण्टाको लामो छलफल पछी तीन बुदे सहमती गर्दै आन्दोलन टुङगिएको हो । धरान खानेपानी महशुल वृद्धि विरुद्ध आन्दोलन टोली र मेयर साम्पाङ विच ३ बुदेँ सहमति , १. वृद्धि महशुल तथा शुल्क स्थगित गर्ने २.बाेर्डकाे पुर्णता बारे- अदालतकाे फैसला मान्ने र ३. ७ दिन भित्र बाेर्डकाे हिसाब सार्वजनिक गर्ने सहमति भएको छ ।


सहमतिको निर्णयमा नगरप्रमुख साम्पाङ, उपप्रमुख आइन्द्र विक्रम बेघा कांग्रेसका सभापति श्याम पोख्रेल, एमालेका अध्यक्ष हर्कजंग एभेङ, नेकपा माओवादी इञ्चार्ज चोत्लुङ, जसपा उपाध्यक्ष सुमन चेम्जोङ, नेकपा एसका अध्यक्ष रेवतीरमण राई, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि ठाकुर बहादुर कार्की, राप्रपा प्रतिनिधि विनोद कोइराला, नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सहसचिव अमर इजम, संघीय लिम्बुवान मञ्चका अध्यक्ष मोहन तिगेला, राष्ट्रिय साझा पार्टीका केन्द्रीय अध्यक्ष भुपी कोयुले हस्ताक्षर गरेका छन् ।सहमति पछि आन्दोलनरत पक्षलाई संक्षिप्त सम्बोधन गर्दै मेयर साम्पाङले ऋणको दायित्व भएकोले महशुल वृद्धि गर्नुपरेको तर्क दोहोर्याउदै राजनीतिक दलहरुको असन्तुष्टी आएपछि वार्ताबाट सहमति गरेको बताए । उनले धरान र जनताको हितमा नै सहमति भएको पनि बताएका । उनले राजनीति दलहरुले जनताकै कुरा उठान गरेको कारण सहम्ती सहमती जनाएर फिर्ता लिएको बताए । धरानको खानेपानी समस्यालाई दिर्घकालिन रुपमा सम्बोधन गर्न सप्तकोशी लगायतबाट पानी ल्याउन सबैले उतिकै भूमिका खेल्न दलहरुलाई आग्रह समेत गरे ।

ADVERTISEMENT
Previous Post

चलचित्र ‘खुस्मा’ को टिजरमा मौलिक कथामा त्रिकोणात्मक प्रेम सम्बन्ध प्रस्तुत

Next Post

‘रावायण’ पढन अनुरोध गरिएको भजन गीत सार्वजनिक (भिडियो सहित)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘लालीबजार’ सिर्जना कसरी भयो ? के भन्छन कलाकारहरु ?

चलचित्र ‘लालीबजार’ सिर्जना कसरी भयो ? के भन्छन कलाकारहरु ?

by हंगामा खबर
२०८३ बैशाख १४ गते १२:४८ बजे प्रकाशित
0

खेम सेन्चुरी पछि चलचित्र ‘लाली बजार’ को गीतमा प्रकाश सपुत पनि जोडिए

खेम सेन्चुरी पछि चलचित्र ‘लाली बजार’ को गीतमा प्रकाश सपुत पनि जोडिए

by हंगामा खबर
२०८३ बैशाख १२ गते १८:०९ बजे प्रकाशित
0

‘मालती मंगले’ टिमद्धारा चलचित्र पत्रकार संघ नेपाल सुनसरीको कार्यलय उद्धघाटन

‘मालती मंगले’ टिमद्धारा चलचित्र पत्रकार संघ नेपाल सुनसरीको कार्यलय उद्धघाटन

by हंगामा खबर
२०८३ बैशाख १० गते १३:४९ बजे प्रकाशित
0

डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को छायांकन सम्पन्न, विजय बराललाई फरक अवतारमा देखाउदै

डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को छायांकन सम्पन्न, विजय बराललाई फरक अवतारमा देखाउदै

by हंगामा खबर
२०८३ बैशाख ९ गते ०९:२९ बजे प्रकाशित
0

चलचित्र ‘मालती मंगले’ को टिम इटहरीमा आउदै, रामकृष्ण ढकालले प्रस्तुती दिने

चलचित्र ‘मालती मंगले’ को टिम इटहरीमा आउदै, रामकृष्ण ढकालले प्रस्तुती दिने

by हंगामा खबर
२०८३ बैशाख ८ गते १५:४५ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद विश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

 

 

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist