Friday, May 1, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

‘नमेटिने घाऊ’ को ट्रेलरमा एसिड पीडितलाई न्याय दिने प्रधानमन्त्री ओलीको आश्वासन

नेपालका एसिड पीडितहरुको कथा ब्यथा र पिडालाई समेटेर निर्माण गरेको चलचित्र 'नमेटिने घाऊ' को ट्रेलर रिलिज भएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८१ साउन २४ गते २१:४३ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
‘नमेटिने घाऊ’ को ट्रेलरमा एसिड पीडितलाई न्याय दिने  प्रधानमन्त्री ओलीको आश्वासन
56
SHARES
Share on FacebookShare on Twitter

नेपालका एसिड पीडितहरुको कथा ब्यथा र पिडालाई समेटेर निर्माण गरेको चलचित्र ‘नमेटिने घाऊ’ को ट्रेलर रिलिज भएको छ । ट्रेलरमा देशमा भएका केही एसिड घटनाहरुलाई प्रस्तुत गरिएको छ । यहाँ २०७५ मा चन्द्रपुर, कावासोती , २०७६ कालो पुल काठमाण्डौ,२०७७ बीरगन्ज र बालाजु घटनालाई प्रतिनिधिको रुपमा लिएर चलचित्र निर्माण गरिएको छ । ट्रेलरमा कलाकारहरुलाई भन्दा बढी नेताहरुलाई स्थान दिइएको छ । एसिड आक्रमणबाट अपांगता वा घाइते भएकाहरुको वास्तबिक भोगाइ र पिडालाई मुख्य बिषय बनाएर निर्माण गरिएको चलचित्र ‘नमेटिने घाउ’ मा अभिनय गर्ने नेताहरुले आ आफ्नो मन्तव्य दिएका छन ।

चलचित्रमा प्रधानमन्त्रीको भूमिका निभाएका हाल नेपालका प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एसिड पीडितहरुलाई न्याय दिने आश्वासन दिएका छन । यसैगरी एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधव नेपालले अपराध गर्नेले दण्ड भोग्नै पर्छ भनेर माग गरेका छन, भने नेकपा माओवादी केन्द्रका नेता पुर्व शिक्षामन्त्री देवेन्द्र पौडेलले सामाजिक अपराध गर्ने हरुलाई कानुनी दायरामा ल्याउने प्रतिवद्द्त्ता जनाएको छन । अर्का नेता राप्रपा नेता ज्ञानेन्द्र शाही ले एसिड पीडितहरुको आन्दोलनमा आफ्नो पूर्ण समर्थन र ऐकेवद्धता रहेको जनाएका छन ।

चलचित्र ‘नमेटिने घाउ’ एसिड सर्भाइभरहरुको वास्तविक जीवनीमा आधारित छ । चलचित्रमा एसिड आक्रमणमा परेका ३३ जना पीडितहरूको कथालाई समेटेर बनाइएको छ । चलचित्रमा शिवम् अधिकारीको कथा रहेको छ । लेखक अधिकारीले पटकथा साढे दुई वर्ष लगाएर लेखेका हुन् ।चलचित्रमा नीरज कँडेलको छायाङ्कन,बनिश शाहको सम्पादन ,ओम सुनारको सङ्गीत र किरण ढकालको एक्सन रहेको छ । चलचित्र यही भाद्र ७ गतेबाट प्रदर्शनमा आउँदै छ ।

ADVERTISEMENT

                        चलचित्रमा मुस्कान खातुन, प्राप्ति पौडेल ,इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, अपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा, लालना चिमोरिया, स्वस्तीमा कार्की, लिजा कोरानी, एलिसा गुरुङ, विशाल देवकोटा, आरजु अधिकारी ,आरजु लेखक , सुरवीर पण्डित, सुनिल कटुवाल पुराना अनुहार रहने छ भने मुख्य भूमिकामा अधिकांश नयाँ अनुहारहरूको अभिनय रहेको छ।रमित ढुङ्गाना फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको यस चलचित्रमा सांसदद्वय देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीको समेत अभिनय रहेको छ ।

Previous Post

आन्दोलनरत दलहरुलाई मेयर साम्पाङको सम्बोधन ३० सेकेण्ड, आन्दोलन जारी रहने

Next Post

‘घरज्वाइँ’ लिएर नायिका मिरुना मगर जापान जाने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘लालीबजार’ सिर्जना कसरी भयो ? के भन्छन कलाकारहरु ?

चलचित्र ‘लालीबजार’ सिर्जना कसरी भयो ? के भन्छन कलाकारहरु ?

by हंगामा खबर
२०८३ बैशाख १४ गते १२:४८ बजे प्रकाशित
0

खेम सेन्चुरी पछि चलचित्र ‘लाली बजार’ को गीतमा प्रकाश सपुत पनि जोडिए

खेम सेन्चुरी पछि चलचित्र ‘लाली बजार’ को गीतमा प्रकाश सपुत पनि जोडिए

by हंगामा खबर
२०८३ बैशाख १२ गते १८:०९ बजे प्रकाशित
0

‘मालती मंगले’ टिमद्धारा चलचित्र पत्रकार संघ नेपाल सुनसरीको कार्यलय उद्धघाटन

‘मालती मंगले’ टिमद्धारा चलचित्र पत्रकार संघ नेपाल सुनसरीको कार्यलय उद्धघाटन

by हंगामा खबर
२०८३ बैशाख १० गते १३:४९ बजे प्रकाशित
0

डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को छायांकन सम्पन्न, विजय बराललाई फरक अवतारमा देखाउदै

डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को छायांकन सम्पन्न, विजय बराललाई फरक अवतारमा देखाउदै

by हंगामा खबर
२०८३ बैशाख ९ गते ०९:२९ बजे प्रकाशित
0

चलचित्र ‘मालती मंगले’ को टिम इटहरीमा आउदै, रामकृष्ण ढकालले प्रस्तुती दिने

चलचित्र ‘मालती मंगले’ को टिम इटहरीमा आउदै, रामकृष्ण ढकालले प्रस्तुती दिने

by हंगामा खबर
२०८३ बैशाख ८ गते १५:४५ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद विश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

 

 

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist