Thursday, April 16, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

रणदेवी प्रावि धरान लाई शैक्षिक सामाग्री प्रदान

धरान ६ स्थित रणदेवी प्रावि लाई शैक्षिक सामाग्री प्रदान गरिएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८० पुस १५ गते १५:४५ बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
रणदेवी प्रावि धरान  लाई शैक्षिक सामाग्री प्रदान
68
SHARES
Share on FacebookShare on Twitter

धरान ६ स्थित रणदेवी प्रावि लाई शैक्षिक सामाग्री प्रदान गरिएको छ । शैक्षिक सामग्रीहरु उपेक्षित उत्थान सरोकार केन्द्र धरानले प्रदान गरेको हो ।शुक्रबार केन्द्रले धरान उपमहानगरपालिका ६ स्थित रणदेवी आधारभूत विद्यालयका १ सय ४ जना विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरेको हो । केन्द्रका अध्यक्ष रेणुका विश्वकर्माका अनुसार ६० हजार रूपैयाँ बराबरको शैक्षिक सामग्री वितरण गरेको हो । उनका अनुसार कपि, कलम, अंग्रेजी ग्रामर, पेन्सिललगायतका आवश्यक शैक्षिक सामाग्री वितरण गरेको हो ।कोशी प्रदेशका प्रदेश सभा सदस्य रमेश बस्नेतले शैक्षिक सामाग्री प्रदान गरे । शैक्षिक सामाग्री वितरण कार्यक्रम प्रदेशसभा सदस्य बस्नेतले भने, `रणदेवी विद्यालय स्थापनाकालदेखि नै सामाजिक योगदानमा सञ्चालित हुँदै आएको छ ।´ विद्यालयमा हालसम्म स्थायी दरबन्दी नभएको विषयमा सांसद बस्नेतले भने, `दरबन्दी मिलान, नियमनलगायत सम्पुर्ण अधिकार स्थानीय तहको अधिकार क्षेत्रमा पर्छ ।´ धरान ६ का वडा सदस्य राजेन्द्र न्यौपानेले विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेकोमा खुसि व्यक्त गर्दै भने, `उपेक्षित उत्थानसँग वडाले पनि सहकार्य गर्छ ।´ उनले रणदेवी विद्यालयलाई वडा कार्यालयले पनि सहयोग गरिरहेको बताए ।

विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष तथा संस्थापक प्रधानाध्यापक कुलबहादुर खनालले स्थापनाकालदेखि नै सामाजिक रुपमा सञ्चालित विद्यलायमा हालसम्म सरकारले एउटा पनि स्थायी दरबन्दी नदिनु दुखद् भएको बताए । उनले ग्रामिण क्षेत्रका विपन्न परिवारका छोराछोरी अध्ययन गर्ने विद्यालयलाई सरकारले पनि बेवास्ता गरेको बताए । कार्यक्रममा केन्द्रका बरिस्ठ सल्लाहकार लालबहादुर विश्वकर्माले संस्थाको श्लोगनअनुसार नै काम गरिरहेकाे बताए । संस्थाको श्लोगन सक्छौ `सहयोग गर, सक्दैनौ विरोध नगर आफूले कमाएको सम्पत्तिको केही अंश र बचेको केही समयलाई समाजसेपरवामा समर्पित गरौँ।´ सल्लाहकार विश्वकर्माले भने, `गैरसरकारी संस्था व्यक्तिकाे स्वार्थमा काम गर्छन् भन्ने आम बुझाई छ । उनले थपे, `अझ एनजीओले फण्डिङ कार्यक्रम गर्ने गरेका छन् तर केन्द्रले स्थापनाकालदेखि नै संस्थाले आफ्नो खर्चमा सामाजिक काम गरिरहेको छ ।´

ADVERTISEMENT

विद्यालयका प्रधानाध्यापक युवराज थापाले विपन्न विद्यार्थीका लागि शैक्षिक सामाग्री प्रदान गरेकोमा खुसि व्यक्त गरे । कार्यक्रममा संस्थाका शुभेच्छुक खेम विश्वकर्मा, शुभद्रा विश्वकर्मा, अम्बिका विश्वकर्माको उपस्थिति रहेको थियो । केन्द्रका कोषाध्यक्ष शिवराज विश्वकर्मा, सहसचिव अनन्तमान रम्तेल, सदस्य यादव प्रसाद लामिछाने, रिनिता राई, प्रमेश विश्वकर्मा, एलिन कोइरालाको उपस्थिति रहेको अध्यक्ष रेणुकाले बताइन् । यस्तै विद्यलायका शिक्षक दमयन्ती कार्की, चम्पा बस्नेत, कल्पना थापा, सहदेव बिष्ट, नीता विश्वकर्मा र जानुका राईले शैक्षिक सामाग्री वितरण गरेका थिए ।

Previous Post

‘हिबिस्कस क्विज मेनियामा’ नेपाल पुलिस स्कुल धरान प्रथम

Next Post

मेयर साम्पाङको प्रधानमन्त्री मोह, कार्यक्रममा आए फोटो पुन राख्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘परालको आगो’ को ट्रेलर सार्वजनिक, नेपाली समाजको वास्तविकता प्रस्तुत

चलचित्र ‘परालको आगो’ को ट्रेलर सार्वजनिक, नेपाली समाजको वास्तविकता प्रस्तुत

by हंगामा खबर
२०८३ बैशाख ३ गते १६:५० बजे प्रकाशित
0

लालीबजार’ ले सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’ : निर्देशक थापा

लालीबजार’ ले सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’ : निर्देशक थापा

by हंगामा खबर
२०८३ बैशाख २ गते १६:५३ बजे प्रकाशित
0

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २७ गते १२:३४ बजे प्रकाशित
0

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

by हंगामा खबर
२०८२ चैत्र २५ गते १७:०७ बजे प्रकाशित
0

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २२ गते १८:०६ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist