Sunday, June 22, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

मेयर साम्पाङको प्रधानमन्त्री मोह, कार्यक्रममा आए फोटो पुन राख्ने

निकै कडा सुरक्षा घेरामा भएको दुई पक्षीय वार्ता अन्तत निस्कर्ष बिहिन टुङगिएको थियो ।

हंगामा खबर by हंगामा खबर
२०८० पुस १७ गते १७:२४ बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
मेयर साम्पाङको प्रधानमन्त्री मोह, कार्यक्रममा आए फोटो पुन राख्ने
402
SHARES
Share on FacebookShare on Twitter

धरान उपमहानगरपालिकाका मेयर हर्क राज राई (हर्क साम्पाङ) ले केही दिन अघी देशका राष्ट्रपती रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड को फोटो आफ्नो कार्यकक्षबाट हटाएर किरात वंशका राजा यलम्बरको फोटो राखेका थिए । उक्त्त फोटो हटाएपछी राजनीतिक दल र दलका भातृ संगठनहरुले आपत्ती जनाउदै आएपनी आज भने नेकपा एमाले, नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा एस पार्टीका भातृ संगठनका युवाहरु राष्ट्रपती र प्रधानमन्त्री को फोटो लिएर मेयरको कार्यकक्षमा गएका थिए । निकै कडा सुरक्षा घेरामा भएको दुई पक्षीय वार्ता अन्तत निस्कर्ष बिहिन टुङगिएको थियो ।

छलफलमा यही पाैष २० गते हुने धरान उत्सवमा प्रमुख अतिथिकाे रूपमा सहभागी हुन प्रधानमन्त्रीलाई राजनितीक दलहरूले पत्रचार गरेर प्रमुख अतिथीको रुपमा प्रधानमन्त्री प्रचण्ड धरान आए मात्र फोटो पुन राख्ने मेयरको जिद्दी थियो । उक्त्त जिद्दीलाई सम्बोधन गर्न भातृ संगठनका युवाहरु तयार हुँदै पुन धरान उत्सबको आयोजकको तर्फबाट एकजना प्रतिनिधि सहित निम्तो लिएर काठमाण्डौ जानपर्ने संगठनको मागलाई मेयरले अस्विकार गरेपछी बर्ता निस्कर्ष बिहिन भएको थियो । मेयरले नगरपालिकाको खर्च हुने भनेपछी संगठनले प्रतिनिधिलाई पनि आफ्नै खर्चमा काठमण्डौ लाने प्रस्ताव समेत मेयर साम्पाङले अस्विकार गरेपछी संगठनले तीनदिनको अल्टिमेटम दिदै बाहिरिएको थियो । नेपाल तरूण दल, राष्ट्रिय युवा संघ नेपाल, युवा संघ नेपाल, वाईसीएल नेपाल , समाजवादि युवा संघ तथा नेपाल विद्यार्थी संघ , अनेरास्ववियु लगाएका संघ संगठन  लगाएतका प्रतिनिधि सहभागी  थिए ।


छलफलको क्रममा मेयर साम्पाङले पटक पटक एउटै कुरा दोहोर्याइ रहे, प्रधानमन्त्री धरान उत्सवको कार्यक्रममा प्रमुख अतिथीको रुपमा आए पुन फोटो राख्ने । उनको यो सम्बोधनले प्रधानमन्त्री प्रतीको मोह प्रस्ट देखिन्थ्यो । उनले आफु स्वतन्त्र उम्मेद्वार भएकै कारण आफ्नो अनुरोध अस्विकार गरेको भन्दै दुखेसो पोखे । बिराटनगरमा आएर कार्यक्रम उदघाटन गरेर फर्किन सक्ने प्रधानमन्त्रीले धरानलाई बेवास्ता गरेर आफ्नो निम्ती अस्विकार गरेको भन्दै आपत्ती समेत जनाए । स्वतन्त्रबाट निर्वाचित भएका साम्पाङले घरान उपमहानगरपालिकालाई केन्द्र सरकारले महत्व नदिएको आरोप लाउदै आएका छन् ।

साम्पाङले २४ घण्टा भित्र प्रधानमन्त्रीलाई पत्र काटेर २० गतेको कार्यक्रममा निम्तो दिएको पत्र सामाजिक संजालमा पोस्ट गरे आफुले तुरुन्तै पुन फोटो राख्ने बताए । संगठनले भने तीन भित्रमा स सम्मान राष्ट्रपती र प्रधानमन्त्रीको फोटो राख्न आग्रह गरेको छ । ३ दिन भित्र फोटो नराखे राजनीतिक दलहरुले नयाँ कदम चाल्ने बताएका छन । आज को छलफल को सुरक्षार्थ ईलाका प्रहरी कार्यलय धरान र प्रदेस प्रहरी कार्यलयबाट ५० जना, ईलाका प्रहरी कार्यालय इटहरीका डिएसपी को नेतृत्वमा ३० जना र ईलाका प्रहरी कार्यलय इनरुवाबाट १५ जना सुरक्षाकर्मीहरु तैनाथ थिए । इनरुवाबाट आएका सुरक्षाकर्मी हरुभने इटहरी २० तरहरामा तैनाथ भएको ईलाका प्रहरी कार्यलय धरानका इन्स्पेक्टर भिम राईले जानकारी दिए ।

Previous Post

रणदेवी प्रावि धरान लाई शैक्षिक सामाग्री प्रदान

Next Post

‘महाजात्रा’को फर्स्टलुक्स सार्वजनिक, हरिबंश को लुक्सले ध्यान खिच्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

‘यो मन त मेरो नेपाली’ को प्रचार प्रसार गर्न अमेरिकाबाट   नेपाल आइन नायिका

‘यो मन त मेरो नेपाली’ को प्रचार प्रसार गर्न अमेरिकाबाट नेपाल आइन नायिका

by हंगामा खबर
२०८२ असार ७ गते २२:४२ बजे प्रकाशित
0

‘एस.ई.ई. स्पिकर” पब्लिक चोइस अवार्ड प्रतियोगिता बुढासुब्बा मन्दिरमा

‘एस.ई.ई. स्पिकर” पब्लिक चोइस अवार्ड प्रतियोगिता बुढासुब्बा मन्दिरमा

by हंगामा खबर
२०८२ असार ७ गते २२:०९ बजे प्रकाशित
0

हिट चलचित्र प्रेमगीतका निर्देशक र नायकको सहकार्य, अब दर्शकहरुले लवस्टोरी चलचित्र हेर्न पाउने

हिट चलचित्र प्रेमगीतका निर्देशक र नायकको सहकार्य, अब दर्शकहरुले लवस्टोरी चलचित्र हेर्न पाउने

by हंगामा खबर
२०८२ असार ४ गते १८:१२ बजे प्रकाशित
0

चलचित्र “यो मन त मेरो नेपाली हो ” को अमेरिकामा विशेष प्रदर्शन, दर्शकहरुद्धारा खुलेरै प्रसंसा

चलचित्र “यो मन त मेरो नेपाली हो ” को अमेरिकामा विशेष प्रदर्शन, दर्शकहरुद्धारा खुलेरै प्रसंसा

by हंगामा खबर
२०८२ असार ४ गते ०९:५७ बजे प्रकाशित
0

पाँचौं संस्करणको ‘मिस एसईई इटहरी-२०८२’ को उपाधी श्रेयसी भट्टराईलाई

पाँचौं संस्करणको ‘मिस एसईई इटहरी-२०८२’ को उपाधी श्रेयसी भट्टराईलाई

by हंगामा खबर
२०८२ असार १ गते २२:४३ बजे प्रकाशित
0

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
error: Content is protected !!

Add New Playlist