Tuesday, July 29, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

धरानको घण्टाघरमा तालाबन्दी , अब कहिले खुल्छ ?

हंगामा खबर by हंगामा खबर
२०८० भदौ १० गते १५:५५ बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
धरानको घण्टाघरमा तालाबन्दी , अब कहिले खुल्छ ?
88
SHARES
Share on FacebookShare on Twitter

धरानको मुख्य चौक भानुचौकमा अवस्थित घण्टाघरमा तालावन्दी गरिएको छ । धरान उपमहानगरपालिकाका प्रमुख हर्क राज राई (हर्क साम्पाङ) उमेर हदका कारण देखाउदै धरान – २ घण्टाघरका दुई ज्यालादारी श्रमिकहरुलाई कामबाट निकालेको भन्दै उनिहरुको पुर्नबहालीको माग गर्दै धरान घण्टाघर अगाडी धरानका मजदुर संगठनहरुले आन्दोलन स्वरुप घण्टाघरमा तालाबन्दी गरेका हुन । ज्यालादारी श्रमिकलाई पुर्नबहालीको माग गर्दै मेयर हर्कराज साम्पाङलाई दिएको सात दिने अल्टिमेटम पुरा भएपनि वेवास्ता गरेपछी भदौ ८ गतेबाट आन्दोलनको घोषणा गरेका मजदुर नेताहरुले आज घण्टा घरमा तालाबन्दी गरेका हुन । मजदुरहरु राज लिम्बू र प्रकाश राईसहितलाई धरान उपमहानगरपालिकाले कामबाट उमेर हद भन्दै निष्काशन गरेको थियो ।

मजदुरलाई अन्यायपूर्ण तरिकाले निकालिएको जनाउँदै न्याय र मजदुर हितका लागि संयुक्त ट्रेड युनिय संघर्ष समितिले ८ गतेबाट आन्दोलन सुरु गरेको थियो । ताला लगाउन जाने मजदुर नेताहरुलाई नगर प्रहरी परिचालन गरेर धरपकड गरेका छन् । भानुचौक स्थित घण्टाघर काम गर्ने दुई जना ज्यालादारी मजदुरलाई मेयर साम्पाङले कामबाट निकालेको भनेर आन्दोलनमा रहेका मजदुर संगठनका नेताहरुले घण्टाघरमा तालावन्दी गर्ने क्रममा नगर प्रहरी परिचालित गरेर आन्दोलित मजदुरमाथि धरपकड गरेका हुन् । एकहप्ता अगाडि नगर प्रमुख साम्पाङलाई निर्णय सच्याउन ज्ञापनपत्र बुझाएको थियो । प्रमुखले चासो नदिएपछि आजदेखि घन्टाघर परिसरमा १ घन्टा धर्ना दिँदै आन्दोलन सुरु गरिएको छ । आन्दोलनको बेवास्ता गरे ९ गते घन्टाघरमा तालाबन्दी गर्ने, १० गते १ घन्टा यातायात सवारी साधन बन्द गर्ने र थप आन्दोलनको घोषणा गर्दै जाने समितिका संयोजक समशेर बर्देवाले बताए ।

Previous Post

‘ऐंचो पैंचो’मा वर्षाको क्यारेक्टर कस्ताे छ ?

Next Post

धरान घण्टाघरका मजदुरको पुर्नबहाली हुने, ताला पनि खुल्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘रियाल रिङ्गेट’ को मार्मिक गीत  ‘आमा’  सार्वजनिक,

चलचित्र ‘रियाल रिङ्गेट’ को मार्मिक गीत ‘आमा’ सार्वजनिक,

by हंगामा खबर
२०८२ साउन १२ गते १०:१४ बजे प्रकाशित
0

माओवादी जनयुद्ध र गणतन्त्र स्थापनाको कथामा चलचित्र “जनक्रान्त्री” निर्माण हुने

माओवादी जनयुद्ध र गणतन्त्र स्थापनाको कथामा चलचित्र “जनक्रान्त्री” निर्माण हुने

by हंगामा खबर
२०८२ साउन १० गते १६:४० बजे प्रकाशित
0

श्रावण २३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र “मोहर” को ट्रेलर सार्वजनिक

श्रावण २३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र “मोहर” को ट्रेलर सार्वजनिक

by हंगामा खबर
२०८२ साउन ९ गते १७:३९ बजे प्रकाशित
0

बेलायतबाट प्रदर्शन थालेको “नाक्छोङ” ले स्कटल्याण्डमा पहिलो अवार्ड जित्यो

बेलायतबाट प्रदर्शन थालेको “नाक्छोङ” ले स्कटल्याण्डमा पहिलो अवार्ड जित्यो

by हंगामा खबर
२०८२ साउन ६ गते ०९:५२ बजे प्रकाशित
0

चलचित्र ‘रियाल रिङ्गेट’ को ट्रेलर सार्वजनिक, इराकमा मारिएको १२ नेपालीको कथा उतार्ने प्रयास

चलचित्र ‘रियाल रिङ्गेट’ को ट्रेलर सार्वजनिक, इराकमा मारिएको १२ नेपालीको कथा उतार्ने प्रयास

by हंगामा खबर
२०८२ साउन ४ गते १४:४५ बजे प्रकाशित
0

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

- Select Visibility -