Thursday, February 19, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

बेलायतबाट प्रदर्शन थालेको “नाक्छोङ” ले स्कटल्याण्डमा पहिलो अवार्ड जित्यो

नाकछोङ’ (विजुवा) बिशेषगरी किराती समुदायमा हरेक चाड, विवाह, कुलपितृ, मर्दा पर्दा , रीति भेषभुषामा आवश्यक बिजुवा (नाकछोङ) को प्रयोग कम हुदै गएपछि संरक्षणका लागि निर्माण गरिएको “नाक्छोङ” को प्रदर्शन बेलायतबाट सुरु गरिएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८२ साउन ६ गते ०९:५२ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
बेलायतबाट प्रदर्शन थालेको “नाक्छोङ” ले स्कटल्याण्डमा पहिलो अवार्ड जित्यो
53
SHARES
Share on FacebookShare on Twitter

नाकछोङ’ (विजुवा) बिशेषगरी किराती समुदायमा हरेक चाड, विवाह, कुलपितृ, मर्दा पर्दा , रीति भेषभुषामा आवश्यक बिजुवा (नाकछोङ) को प्रयोग कम हुदै गएपछि संरक्षणका लागि निर्माण गरिएको “नाक्छोङ” को प्रदर्शन बेलायतबाट सुरु गरिएको छ । बेलायतबाट प्रदर्शन थालेपछि “नाक्छोङ” ले पहिलोपटक स्कटल्याण्डमा आयोजित आदिवासी जनजाति चलचित्र महोत्सवमा “नाक्छोङ” ले बिशेष अवार्ड प्राप्त गरेको छ । पहिलोपटक प्रदर्शन भएसंगै अवार्ड प्राप्त गर्दा निर्माण टिम उत्साहित भएको छ । यस बिशेष अवार्डले आदिवासी जनजातिको कथामा चलचित्र निर्माण गर्न निकै हौसला मिलेको चलचित्रका निर्माता ज्यातीराज राईको भनाई छ ।

‘लुङ्गा’, संगम, त्रिवेणी, पापी मान्छे, वान वे प्रोडूसर , लगायत फिल्म का साथै चर्चित टिभी सिरिजहरु पनि निर्माण गरसिकेको निर्माता ज्योतीराज राईले निर्माण गरेको फिचर फिल्म ‘नाकछोङ’ (विजुवा) को चलचित्रको प्रदर्र्शन मिति नतोकिएपनि स्वदेशी तथा विदेशी अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा प्रदर्शनपछि मात्र सार्वजनिक प्रदर्शनमा आउँने निर्माण टिमले जनाएको छ । मुन्दुमी रिसिया, संस्कृति तथा मुन्दुमी ज्ञानलाई संरक्षण एवं पुस्तान्तरण गर्दै किरात सभ्यताको जग पुःर्नस्थापनाका लागि छोटो चलचित्र ‘नाकछोङ’ (विजुवा) निर्माण गरिएको निर्माता ज्योतीराज राईको भनाई छ ।

‘नाकछोङ’ ९विजुवा० मा भुवन सिंह राई, यासेली योङ्हाङ, सागर केरुङ ,बबिन राई ,शुष्मा सुब्बा गुरुङ, सारा राई, ताया हाङ राई, अनुशा राई, सरोज राई, उत्तम राई, पुर्ण लिम्बु, त्रिचु राई, दिनेश कोइराला, हेम दिलुङ्छा राई, उदय शुब्बा कुरुङ्बाङ, बिनोद पोमो , तुलशा लिम्बु , मदन खोदूङ राई ,ससिता राई रसा लिम्वू , मीसन बान्तावा राई र बाल कलाकार जेशन राई लगायतको अभिनय रहेको छ ।चलचित्रको लेखन तथा निर्देशन ‘लुङा’ र जिउपंचौ’ निर्देशन गरेका किरण राईले गरेका हुन् । किरणको यो निर्देशनमा तेस्रो फिल्म हो । पोपीराज राईले निर्माण गरेको चलचित्रको छायाँकार बाबु श्रेष्ठ हुन ।

ADVERTISEMENT

 

स्कटल्याण्डको राजधानी एडिन्बरामा नेपाल स्कटल्याण्ड एसोसिएसनद्वारा पहिलो पटक आयोजना गरिएको ‘नेपाल इन्डिजिनियस फिल्म फेस्टिभल–२०२५’ भव्य रुपमा सम्पन्न भएको छ ।आयोजक संस्थाहरुमध्ये एक नेपाल चलचित्रकर्मी महासंघ, प्रदेश नं. १ का अध्यक्ष अरुणकुमार प्रधानका अनुसार बेलायतका लागि नेपाली राजदुत चन्द्र कुमार घिमिरेको प्रमुख आतिथ्यतामा गत शनिवार आयोजित फेस्टिभलमा स्थानिय समुदायका नेपाली दर्शकको उत्साहजनक सहभागिता रहेको थियो ।एडिन्बराका सांसद फेजल चौधरीको विशेष आतिथ्यतामा आयोजित फेस्टिभल नेपाल स्कटल्याण्ड एसोसिएसन तथा नेपाल चलचित्र निर्देशक समाज, नेपाल चलचित्रकर्मी महासंघ, प्रदेश नं.१ को संयुक्त आयोजनामा सम्पन्न भएको हो ।

 

Previous Post

चलचित्र ‘रियाल रिङ्गेट’ को ट्रेलर सार्वजनिक, इराकमा मारिएको १२ नेपालीको कथा उतार्ने प्रयास

Next Post

श्रावण २३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र “मोहर” को ट्रेलर सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा  १८ जना  छनोट

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा १८ जना छनोट

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १९:१७ बजे प्रकाशित
0

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १७:३३ बजे प्रकाशित
0

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते ०९:४९ बजे प्रकाशित
0

२६ औ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ व्याईजलाई

२६ औ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ व्याईजलाई

by हंगामा खबर
२०८२ फाल्गुन २ गते २०:०३ बजे प्रकाशित
0

सूर्यबहादुर भट्टराई (मनोज) : भूगोल र मन जोड्न आएको मान्छे ।

सूर्यबहादुर भट्टराई (मनोज) : भूगोल र मन जोड्न आएको मान्छे ।

by हंगामा खबर
२०८२ माघ २८ गते १९:३८ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist