Thursday, April 16, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

धरानमा डेङगु नियन्त्रणको लागी TLO लाई अभिमुखिकरण तालिम

हंगामा खबर by हंगामा खबर
२०८० साउन ५ गते १८:३९ बजे प्रकाशित
in FEATURE, स्वास्थ्य
0
धरानमा डेङगु नियन्त्रणको लागी TLO लाई अभिमुखिकरण तालिम
57
SHARES
Share on FacebookShare on Twitter

धरानमा वैशाख ३१ गते पहिलो पटक डेङ्गीको बिरामी फेला परे संगै हालसम्म डेङ्गुका बिरामीहरु तिव्र रुपमा बढीरहेका छन । बुधबार सम्मको तथ्याङकलाई हेर्ने हो भने, ४४२ जना ज्वरो आएर स्वास्थ्य परीक्षणमा आएका मध्ये १७६ जनामा डेङ्गीको सङ्क्रमण देखिएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहायक निर्देशक डा. विकास शाहले जानकारी दिए । धरानमा डेङ्गु नियन्त्रणका लागी फगिङ गर्ने , जनचेतना फैलाउने र ठाँउठाँउमा लामखुट्टे मार्ने औषधी छर्ने काम भएको छ तर घरघरमा गएर लामखुट्टेको अण्डा, लार्भा र प्युपा नष्ट नगरुन्जेल डेङ्गीको सङ्क्रमण नरोकिने र्‍यापिड रेस्पोन्स फर डेङ्गी आउटब्रेक कन्ट्रोल कमिटी’ का सदस्य महेश्वर राईले बताए । घरघरमा गएर लामखुट्टेको अण्डा, लार्भा र प्युपा नष्ट गर्नकै लागी हरेक वडाका टोल बिकास संस्थाका अध्यक्षहरु सँग आज धरान उपमहानगरपालिकामा छलफल गरी अध्यक्ष हरुलाइ अभिमुखिकरण तालिम दिइएको स्वास्थ्य कार्यलय सुनसरीका प्रमुख सागर प्रसाइले जानकारी दिए ।

अभिमुखिकरण तालिममा धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) , फर्मड टिम , स्वास्थ्य कार्यलय टीम , बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका टिम, स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाई र स्वास्थ्य महासाखाको टिमको उपस्थित रहेको महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । मेहताका अनुसार अब यि सबै टिमले डेङ्गु रोग नियन्त्रण गर्न प्रभावकारी रुपमा खोज र नस्ट कार्यक्रम लाई अगाडि बढाउने प्रतिवद्दत्ता जनाएका छन । हरेक चौक र टोलमा टोल बिकास संस्थाको महत्वपूर्ण भूमिका हुने भएकाले TLO अध्यक्षहरुसँगको सहकार्यमा डेङ्गु नियन्त्रणको लागी अगाडी बढ्नु पर्ने भएकाले आज धरान उपमहानगरपालिकाको प्राङ्गणमा  अध्यक्षहर सँग छलफल गरिएको मेहताको भनाइ छ ।

ADVERTISEMENT
Previous Post

उपमेयर बेघाको प्रधानमन्त्री सँग भेट, धरानको बिकासको लागी बजेट माग

Next Post

धरानमा ‘लुङा’ रुचाइयो ,आर्गनिक कथा भन्दै तारिफ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

लालीबजार’ ले सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’ : निर्देशक थापा

लालीबजार’ ले सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’ : निर्देशक थापा

by हंगामा खबर
२०८३ बैशाख २ गते १६:५३ बजे प्रकाशित
0

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २७ गते १२:३४ बजे प्रकाशित
0

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

by हंगामा खबर
२०८२ चैत्र २५ गते १७:०७ बजे प्रकाशित
0

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २२ गते १८:०६ बजे प्रकाशित
0

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुन मेन्याङ्बो सर्वसम्मत

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुन मेन्याङ्बो सर्वसम्मत

by हंगामा खबर
२०८२ चैत्र ८ गते ०९:०४ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist