Monday, April 6, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

वडा नं ५ द्वारा निजि तथा सरकारी बिधालयहरुलाई स्वस्थ्य सामाग्री बितरण

धरान उपमहानगरपालिका वडा नम्बर ५ द्वारा वडामा रहेका निजी तथा सरकारी बिधालयहरुलाई स्वास्थ्य सामग्रीहरु बितरण गरेकोछ ।

हंगामा खबर by हंगामा खबर
२०७९ अशोज ३१ गते १७:०२ बजे प्रकाशित
in FEATURE, समाचार
0
वडा नं ५ द्वारा निजि तथा सरकारी बिधालयहरुलाई स्वस्थ्य सामाग्री बितरण
35
SHARES
Share on FacebookShare on Twitter

धरान उपमहानगरपालिका वडा नम्बर ५ द्वारा वडामा रहेका निजी तथा सरकारी बिधालयहरुलाई स्वास्थ्य सामग्रीहरु बितरण गरेकोछ । कोरोना भाईरस कोभिड १९ को संक्रमण कायमै रहेकोले रोकथाममा सहयोग पुगोस भन्ने हेतुले आईतवार वडा कार्यालयमै वडाभरीका बिधालयहरुलाई सामग्री बितरण गरिएको हो । वडाकै बजेटबाट रु एक लाख भन्दा माथीको बजेटमा स्यानिटाइजर , माक्स , ग्लोव्स लगायत खरिद गरेर बितरण गरेको वडा सदस्य बिजय राईले जानकारी दिनुभयो । यस वडामा सरकारी , निजी तथा बालबिकास गरेर जम्मा ९ वटा शैक्षिक संस्थाहरु रहेकाछन । सामग्रीहरु लिन सबै निजी तथा सरकारी बिधालयलाई खबर गरेपनी छुटी भएकोकारण सबै बिधायलका प्रतिनिधिहरु आउन नसके पनि बिधालय खुले पछी बिधालयहरुलाई पुन खबर गरी सामग्रीहरु बितरण गरिने सदस्य राइराईलेले जानकारी दिनुभयो । स्वास्थ्य सामग्रीहरु बिधालयका बिधार्थीहरुको संख्याको आधारमा बितरण गरिएको छ । यस वडामा हाल दुई वटा सरकारी,५ वटा निजी तथा दुई वटा बालबिकास केन्द्रहरु रहेकाछन ।

 

ADVERTISEMENT

Previous Post

रेखा थापाको चुनावी अभियान देखेर बिपक्षी दलहरुहरु थर्कमान , जनता खुशी

Next Post

धरानको सस्तो बजार , सोमबारे बजार जहा ५० रुपैयामै कपडा पाईन्छ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २२ गते १८:०६ बजे प्रकाशित
0

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुन मेन्याङ्बो सर्वसम्मत

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुन मेन्याङ्बो सर्वसम्मत

by हंगामा खबर
२०८२ चैत्र ८ गते ०९:०४ बजे प्रकाशित
0

रामकृष्ण ढकालको चलचित्र ‘ ‘मालती मंगले’को शीर्ष गीत ‘सुनैको सपनी’ सार्वजनिक

रामकृष्ण ढकालको चलचित्र ‘ ‘मालती मंगले’को शीर्ष गीत ‘सुनैको सपनी’ सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र ५ गते १६:४८ बजे प्रकाशित
0

चलचित्र ‘लालीबजार’ को पहिलो गीतमा स्वस्तिमा र समाइराको  बबाल  नृत्य

दर्शकहरुले रुचाए ‘लाली बजार’ को गीत, रिल्स र टिकटकमा भिडियो बनाउनेको भीड

by हंगामा खबर
२०८२ चैत्र ३ गते १७:२५ बजे प्रकाशित
0

दपर्ण छायाँ निर्देशक घिमिरे निर्देशित चलचित्र ‘पहाड’ को टिजर रिलिज

दपर्ण छायाँ निर्देशक घिमिरे निर्देशित चलचित्र ‘पहाड’ को टिजर रिलिज

by हंगामा खबर
२०८२ चैत्र १ गते १८:२५ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist