Sunday, April 12, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

कलाकार प्रेम सुब्बालाई पत्निशोक

हंगामा खबर by हंगामा खबर
२०८० असार ३ गते १८:०७ बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
कलाकार  प्रेम सुब्बालाई पत्निशोक
455
SHARES
Share on FacebookShare on Twitter

भर्खरै ५१ औ दिन सम्म सफलताका साथ प्रदर्शनमा आएको सुपर हिट नेपाली चलचित्र ‘जारी’ का मुख्य कलाकार प्रेम सुब्बालाई पत्नी शोक परेकोछ । प्रेम सुब्बाले अभिनय गरेको ‘जारी’ मा पनि पत्निशोकनै भोगेका सुब्बाको पत्नी सरिता सुब्बाको आज दिउसो लगभग १२ बजेकाे समयमा आफ्नै निवास धरान १५ मा ५८ बर्षको उमेरमा निधन भएको पारिवारिक श्रोतले जनाएकोछ । सुब्बा ‘जारी’ प्रदर्शनकै क्रममा हङ्कङमा रहेका थिए भने हिजो मात्र काठमण्डौ फर्किएका छन । पहिले देखी कलेजो रोगको समस्या झेलिरहेकी सरितालाई केही दिन अघी देखी झाडापखाला चलेको र प्रेसर पनि डाउन भएको कारण आरम गरेकै ठाउमा प्राण गरेको पारिवारिक स्रोतले जनाएकोछ ।  उहाको दुई छोरा र एक छोरी छन । छोरी हाल युकेमा रहेकी छिन् । सुब्बाले भारतको दार्जिलिङबाट विवाह गरेका थिए । प्रेम सुब्बाले देउमाइको किनार , नुमाफुङ देखी पछीलो समयको ‘जारी’ र ज्याकी आइ एम 21 मा मुख्य भूमिकामा निर्वाह गरेकाछन ।

ADVERTISEMENT
Previous Post

धरानमा याक्थुङ चलचित्रकर्मीहरुलाई अभिनन्दन,सम्मान र मानपदवी

Next Post

कोशी प्रदेशमा बाढी र पहिरोमा परी ७ जनाको मृत्‍यु,२८ जना बेपत्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २७ गते १२:३४ बजे प्रकाशित
0

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

by हंगामा खबर
२०८२ चैत्र २५ गते १७:०७ बजे प्रकाशित
0

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २२ गते १८:०६ बजे प्रकाशित
0

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुन मेन्याङ्बो सर्वसम्मत

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुन मेन्याङ्बो सर्वसम्मत

by हंगामा खबर
२०८२ चैत्र ८ गते ०९:०४ बजे प्रकाशित
0

रामकृष्ण ढकालको चलचित्र ‘ ‘मालती मंगले’को शीर्ष गीत ‘सुनैको सपनी’ सार्वजनिक

रामकृष्ण ढकालको चलचित्र ‘ ‘मालती मंगले’को शीर्ष गीत ‘सुनैको सपनी’ सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र ५ गते १६:४८ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist